पेरिस ओलम्पिकका खेलहरु भोलिदेखि सुरु हुँदै
आज नेपाल र भारत भिड्दै
विश्वकप छनोट : छ खेलमा २० गोल खाएको नेपालले दुई गोल फर्कायो
विश्वकप क्रिकेट : वर्षाका कारण नेपालको खेल रद्द
प्रधानाध्यापकसँग करार सम्झौता गर्दै विराटनगर
धनपालथानमा ६०३ जनाको स्वास्थ्य परीक्षण
योजना आयोगमा एमाले माओवादी भागवण्डा, पहिचान पक्षसँग वार्ता गर्न समिति गठन
‘ सामाजिक एकता बलियो बनाउन भेदभाव अन्त्य हुनुपर्छ’
भारतमा एनडीएले जित्यो २९३ सिट, तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा मोदी
ब्याटिङ र फिल्डिङ कमजोर हुँदा विश्वकपमा नेपाल पराजित
बुधबार, ९ साउन २०८१ ०९:०५:५५
मङ्गलबार, २९ जेठ २०८१
कोशीको नीति तथा कार्यक्रम : दुई वर्षमा सबै घरमा विजुली, शिक्षा सुधारका लागि दश वर्षे रणनीति
सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम पाखुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
मङ्गलबार, २२ जेठ २०८१
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज, कांग्रेस पनि सहभागी हुने
अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
सोमबार, २१ जेठ २०८१
प्रचण्ड सरकारको बजेट १८ खर्ब ६० अर्ब ३० करोड
यो संशोधित बजेट भन्दा २१. ५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
मङ्गलबार, १५ जेठ २०८१
मङ्गलबार, ८ साउन २०८१, ११:२२
मङ्गलबार, ८ साउन २०८१, ११:४२
शैक्षिक गुणस्तर सुधारका लागि सर्तसहित महानगरपालिकाले प्रधानाध्यापकसँग सम्झौता गर्न थालेको हो ।
अझै पढ्नुहोस्
विराटनगरमा मंगलबार आयोजितमा सहभागिहरुले सामाजिक एकता बलियो बनाउन विभेद र छुवाछूत तत्काल अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिएका हुन् ।
रतुवा खोलाले जीप बगाउँदा दुई जनाको मृत्यु
लु १ च ९४९१नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए ।
किसानलाई व्यवसायीक तरकारी खेतीको तालिम
त्रियुगा नगरपालिका ४ बगाहाका किसानहरूलाई तरकारी खेती सम्बन्धि आइतबार र सोमबार तालिम दिएको हो । तालिममा २५ जना किसान सहभागी भएका थिए ।
जनसेवामा इटहरीको फड्कोः निःशुल्क घर नक्सा बनाइदिँदै उपमहानगर
अनलाइन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न सुरु गरेपछि अहिले इटहरी क्षेत्रमा घर बनाउने घरधनीहरूलाई सजिलो हुन थालेको छ ।
युद्धमा हात गुमाएकी चम्पादेवीः संघर्षले खारिएकी नेता
तीन पटक बन्दसूचीमा सीमित बनेकी कार्की यसपटक सत्ता गठबन्धनका तर्फबाट कोशीमा महिला क्लस्टरबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेकी छन्।
घरेलु हिंसाबाट जोगिन विदेशिएका महिला त्यहाँ झनै पीडित
विदेशमा सहेको यातना र दुव्र्यवहारको पीडाले धेरैको जीवन थप बर्बादीतिर गएको छ । कोही भने लामो समयदेखि सम्पर्कविहीन हुँदा उनीहरुको घरबारसमेत भताभुंग बनेको छ।
मङ्गलबार, २ माघ २०८०
ठीक २ बजेर २४ मिनेट २२ सेकेन्ड हुँदा अकस्मात जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो– १९९० माघ २ गतेको महाभुइँचालोको उत्पत्ति भयो । यो जमिनको अपूर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन, पानीको लहरीझैं जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो धर इमारतहरू लड्न गए ।
पृथ्वीनारायण शाहः नायक कि खलनायक ?
पृथ्वीनारायण शाहको विरोधको नाउँमा सालिक झिकेर फ्याँक्ने र टाउको छिनाउनेहरू एकातिर छन् भने अर्कोतिर आँखा चिम्लेर शीर्षासन गर्नेहरू पनि छन् ।
शुक्रबार, २७ पुस २०८०
सहकर्मी छान्न सधैं चुकेका हुन् बीपी ?
विशेश्वरप्रसाद कोइरालाका केही विचारहरूलाई आज गलत उद्धरणको रूपमा उल्लेख गरिने गरिन्छ। राजतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रिय एकता तथा मेलमिलापको कार्यनीतिका सन्दर्भमा खासगरी फरक किसिमबाट उल्लेख गरिने गरिएको देखिन्छ।
सोमबार, १६ पुस २०८०
मङ्गलबार, ८ साउन २०८१
'व्हाट्सएप'मा अब 'च्याट' गोप्य राख्न सकिने
यो फिचरलाई 'व्हाट्सएप च्याट लक' फिचर भनिन्छ । ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन्। उनले लेखेका छन्, 'व्हाट्सएपमा नयाँ लक गरिएको च्याटले तपाईको कुराकानीलाई थप निजी अर्थात् अझ सुरक्षित बनाउने छ।'
सहकारी संस्थाको साख जोगाउन सेयर सदस्यको सम्यमता आवश्यक
नेपालमा२९००० हजार हाराहारी सहकारी सञ्चालनमा छन् । जसमध्ये ०.०३ प्रतिशत अर्थात ९०० देखि १००० ले बचत फिर्ता गर्न नसकेर समस्यामा परेको देखिन्छ । समस्यामा परेका संस्थाहरूले सम्पति र दायित्वको उचित व्यवस्थापन गर्न नसकेकाे देखिन्छ ।
वर्षा र हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
‘मनसरा’ फिल्म को प्रीमियर सो वैशाख २० गते विराटनगरमा हुने
शुक्रबार र शनिबार विराटनगरमा चौथो नेवाः महोत्सव
विराटनगरको विग होटलले चर्चित व्याण्डहरुको प्रस्तुतीमा साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने
भारतमा १८ औं लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ ।
बुधबार, २३ जेठ २०८१
काठमाडौं आइपुगे कतारका राजा
उनी आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
महिला राष्ट्रिय फुटबल टिम : ११ औं फाइनलमा पनि उपविजेता
पहिलो पटक सहभागिता जनाएको नेपाल जोर्डनविरूद्धको फाइनल भिडन्तमा नेपालले अग्रता जोगाउन नसक्दा उपविजेता बनेको हो ।
शुक्रबार, ८ मंसिर २०८०
बिहीबार, १८ साउन २०८०
सोमबार, १ साउन २०८०
आइतबार, ३१ असार २०८०
बाँझोपन संवन्धी समस्या नेपालमा बढ्दो
आइतबार, ३० वैशाख २०८१
कलेजाेको रोगबाट कसरी जाेगिने ?
सोमबार, १० वैशाख २०८१
पारुल विश्वविद्यालयसँग अचिभर्सको सहकार्य
एभरेष्ट कलेज विराटनगरले गर्यो कक्षा १२ का विद्यार्थीहरुलाई विदाई
महिला हिंसाको नयाँ रुप डिपफेक भिडियो
बुधबार, १८ पुस २०८०
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
बिहीबार, १४ मंसिर २०८०