दैनिक ११ घण्टा लोडसेडिङ आइतबार, १९ पुस, २०७७ सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ भइरहेको छ । जसको मारमा एसइई तयारी गरिरहेका विद्यार्थी परेका छन् । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्