भागरथीको अन्त्येष्टि १६औँ दिनमा शनिबार, ०८ फागुन, २०७७ विराटनगर / बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको १६औँ दिनपछि अन्त्येष्टि गरिएको छ । शुक्रबार दिउँसो १ बजे बैतडी दोगडाकेदार– ७ की भागरथीका दाजु केशवले शव बुझेपछि महाकाली नदीमा उनको अन्तिम संस्कार
बलात्कारपछि हत्या गरिएको १७ औँ दिनमा भागरथीको अन्त्येष्टि गरिँदै शुक्रबार, ०७ फागुन, २०७७ बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्या भएको १७ औँ दिनमा आज (शुक्रबार) अन्त्येष्टि गरिँदै छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो
बुवाकै अगाडि बलात्कार र हत्या स्वीकार शुक्रबार, ०७ फागुन, २०७७ विराटनगर / भागरथी भट्टको हत्यामा संलग्न भनेर सार्वजनिक गरिएका दिनेश भट्टले आफ्नै बुवाकै अगाडि बलात्कार र हत्या स्वीकार गरेका छन् । बैतडीको दोगदाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भा
नाबालकले गरेर बलात्कारपछि हत्या बिहीबार, ०६ फागुन, २०७७ विराटनगर / नेपालको कानुनले १८ वर्ष नपुगेको व्यक्तिले अपराध गरेको पुष्टि भएमा जेलको सट्टा बाल सुधारगृहमा पठाउने व्यवस्था गरेको छ । अभियोग पुष्टि भएपछि पनि सजायसमेत आधा हुने व्यवस्था छ । भागरथी भट्ट
भागरथीका हत्यारा आज सार्वजनिक गरिँदै, घटनामा साथीकै संलग्नता बुधबार, ०५ फागुन, २०७७ विराटनगर / बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्नलाई प्रहरीले आज (बुधबार) बिहान सार्वजनिक गर्ने भएको छ । घटनामा उनकै साथीको संलग्नता रहे
कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते मङ्गलबार, ०४ फागुन, २०७७ गलकोट / बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुल
बिहारमा सामूहिक बलात्कारपछि हत्या गरिएकी नेपाली किशोरीको शव जबर्जस्ती जलाइयो मङ्गलबार, २७ माघ, २०७७ विराटनगर / नेपाल–भारत सीमानजिक भारतको बिहारमा नेपाली किशोरीको समूहिक बलात्कारपछि हत्या गरिएको घटना ढिलो गरेर सार्वजनिक भएको छ । घटना लुकाउन र प्रमाण नष्ट गर्ने योजना अनुसार किशोरीको शव जलाइसकेपछि
भागरथी हत्यामा नजिककै व्यक्ति संलग्न भएको आशङ्का मङ्गलबार, २७ माघ, २०७७ विराटनगर / बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्न भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनु
भेटिएन भागरथी हत्याको सुराक सोमबार, २६ माघ, २०७७ विराटनगर / १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अ
बलात्कारपछि १७ जनाको हत्या, प्रदेश १ मा बलात्कार घटना धेरै सोमबार, २६ माघ, २०७७ विराटनगर / नेपालमा पछिल्लो चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार २०७४ सालयता बलात्कारका घटना सात हजार एक सय ७० वटा भएका छन् । बलात्कारबाट पीडित बने
भरुवा बन्दुकले हानेर छोरीको हत्या आइतबार, २५ माघ, २०७७ बैतडी/ बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले भरुवा बन्दुकले हानेर शनिबार बेलुका आफ्नै छोरीको हत्या गरेका छन् । धनबहादुरले बन्दुकले हानेर २० वर्षीया छोरी बेलमती महरा (धा
किशोरीको हत्या भएको आशङ्का शुक्रबार, २३ माघ, २०७७ बैतडी । बैतडीमा बिहीबार साँझ मृत फेला परेकी एक किशोरीको हत्या भएको आशङ्का गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट शङ्कास्पद अवस्थामा मृत भेटिएकी हुन् । ती किशो
चरमपन्थीले गर्यो ५६ जनाको हत्या आइतबार, १९ पुस, २०७७ विराटनगर । नाइजरमा इस्लामिक चरमपन्थीले ठूलो नरसंहार मच्चाएको छ । आक्रमण गरेर उसले एकै पटक कम्तीमा ५६ जनाको हत्या गरेको हो । घटनामा कम्तीमा २० जना घाइते भएका छन् । संदिग्ध चरमपन्थीले मालीको सीमा नज
झापामा कल्भटमुनि ७० वर्षीया वृद्धाको शव, बलात्कारपछि हत्याको आराेपमा एक पक्राउ बिहीबार, २५ मङ्सिर, २०७७ विराटनगर / पूर्व–पश्चीम राजमार्गको झापा मेचिनगर खण्डमा ७० वर्षीया वृद्धाको शव फेला परेकाे छ । मेचीनगर नगरपालिका- १३ स्थित चारआली नजिकै कल्भटमुनि हत्या गरी फालिएकाे अवस्थामा वृद्धाकाे शव फेला परेका
हत्या कसुरमा युवकलाई जन्मकैद शुक्रबार, १९ मङ्सिर, २०७७ उदयपुर, १९ मंसिर । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
इरानमा वरिष्ठ परमाणु वैज्ञानिकको हत्या शनिबार, १३ मङ्सिर, २०७७ विराटनगर, १३ मंसिर । इरानमा वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिदेहको हत्या भएको छ । राजधानी तेहरान नजिकै उनको हत्या भएको हो । हत्याको पुष्टि त्यहाँको रक्षा मन्त्रालयले गरेको छ । अन्तर्राष्ट्रिय स
खुकुरी प्रहार गरेर पूर्व पत्नीको हत्या बिहीबार, २० कात्तिक, २०७७ सोलुखुम्बु, २० कात्तिक । सोताङ गाउँपालिका–३ मा खुकुरी प्रहार गरेर एक व्यक्तिले पूर्व पत्नीको हत्या गरेका छन् । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै
नेकपा नेताको हत्यामा संलग्न पक्राउ सोमबार, १७ कात्तिक, २०७७ विराटनगर, १७ कात्तिक । पर्सामा सत्तारुढ नेकपाका जिल्ला नेताको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका जिल्ला सदस्य मुकेश चौरसियाको हत्या अभियोगमा पर्साको बिन्दवासिनी गाउँपालिका
भारतको जोगवनीमा भेटियो नेपाली युवाको शव, हत्या भएको हुनसक्ने आशंका बिहीबार, ०६ कात्तिक, २०७७ विराटनगर, ६ कात्तिक । भारतको जोगवनी बजार नजिकै अन्दाजी २५/२६ वर्षीय एक नेपाली युवाको शव बिहीबार बिहान भेटिएको छ । नाक र मुखबाट रगत बगिरहेको तथा शरीरका केही भागमा निलडाम देखिएका कारण उनको हत्या भएक
निर्मला हत्या प्रकरणमा पुराना फाइल पल्टाउँदै प्रहरी बिहीबार, ०६ कात्तिक, २०७७ विराटनगर, ६ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्ष
लकडाउनमा दलित समुदायका १३ जनाको हत्या सोमबार, ०३ कात्तिक, २०७७ विराटनगर, ३ कात्तिक । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिक
निर्मला प्रकरण, डीएसपी जिसीको निलम्बन फुकुवा, दुई जनाले पाए निलम्बनमै अवकाश शुक्रबार, ३० असोज, २०७७ विराटनगर, ३० असोज । नेपाल प्रहरीका डीएसपी अंगुर जिसीको निलम्बन फुकुवा भएको छ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि उनी निलम्बन परेका थि
अनैतिक सम्बन्ध चाल पाएकी महिलाको हत्या, तीन पक्राउ मङ्गलबार, २७ असोज, २०७७ राजविराज, २७ असोज । अनैतिक सम्बन्ध खुल्ने डरले सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्या गर्ने तीन जना १६ दिनपछि पक्राउ परेका छन् । सोमबार पक्राउ पर्नेमा तिरहुत गा
बुहारी मारेको अभियोगमा जेठाजु कारागार चलान मङ्गलबार, १३ असोज, २०७७ काभ्रेपलाञ्चोक, १३ असोज । बुहारीको हत्या आरोपमा पक्राउ परेका जेठाजूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीकी रञ्जना अधिकारी