मोरङको सुनवर्षीबाट हतियार कारोबारी पक्राउ शनिबार, २० मङ्सिर, २०७७ विराटनगर, २० मंसिर । प्रहरीले हतियारको कारोबारमा संलग्न एक व्यक्तिलाई पेस्तोलसहित मोरङको सुनवर्षी नगरपालिका–५ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार मण्डल रहेका छन् । सुनवर्षीको झु