
पशुपतिमा चाँदीको जलहरी परिवर्तन गर्न ६४ किलो सुन पगालियो
विराटनगर / पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा रहेको चाँदीको पुरानो जलहरी परिवर्तन गर्न ६४ किलो सुन पगालिएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर विश्वसम्पदा सूचीमा सूचीकृत छ । चाँद