साउदीले लगाएको कतारमाथिको नाकाबन्दी हट्यो मङ्गलबार, २१ पुस, २०७७ विराटनगर । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । नाकाबन्दी हटेसँगै दुई देशबीचको तिक्तता अन्त्य हुने अपेक्षा गरिएको छ । कतारमाथि आतंकवादलाई सहयोग गरेको आरोप थियो । यहि आरोपमा २०१७ जुन ५