
सविच सरुवाको दुई साता नपुग्दै सरकारले गर्यो ३१ सहसचिवको सरुवा
विराटनगर / १६ जना सचिवको सरुवा भएको दुई साता पुग्न नपाउँदै सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ । ११ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको अन्तरमन्त्रालय सरुवा गरेको हो । १३ दिनअघि सरकारले