सलकपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु आइतबार, १४ मङ्सिर, २०७७ विराटनगर, १४ मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा यात्रुबहाक बसले ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरस