
संसद विघटनविरुद्धको रिटको सुनुवाइ आज, सर्वोच्चबाट आउने फैसलामा सबैको चासो
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसकाविरुद्धमा परेका रिटहरुको सुनुवाइ आज (बुधबार) बाट सुरु हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो । य