कोसी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज (बिहीबार) बिहान
कोरोना सङ्क्रमित महिलाको बिपीमा मृत्यु आइतबार, २१ मङ्सिर, २०७७ विराटनगर, २१ मंसिर । कोरोना भाइरस संक्रमित एक महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार झापाको बिर्तामोड-८ की ४५ वर्षीया महिलाको राति साढ
अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाखनजिक, दुई लाख ८७ हजारभन्दा बढीको मृत्यु आइतबार, २१ मङ्सिर, २०७७ विराटनगर / कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाखनजिक पुगेको छ । आफूलाई विश्वकै शक्तिशाली दाबी गर्ने अमेरिकामा दिन प्रतिदिन सङ्क्रमण त
ब्राजिलमा सङ्क्रमित सङ्ख्या ६५ लाख नाघ्यो, एक लाख ७५ हजारभन्दा बढीको मृत्यु शनिबार, २० मङ्सिर, २०७७ विराटनगर / ब्राजिलमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ६५ लाख नाघेको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा छ । पछिल्लो २४ घण्टामा ४७ हजार चार सय ३५ नयाँ बिरामी थपिएपछि सङ्क
माेरङमा कोरोना सङ्क्रमित दुई पुरुषको मृत्यु शुक्रबार, १९ मङ्सिर, २०७७ विराटनगर / कोरोना भाइरस सङ्क्रमित दुई पुरुषको उपचारका क्रममा मोरङका दुईवटा भिन्दाभिन्दै अस्पतालमा बिहीबार राति मृत्यु भएको छ । एक जनाको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र अर्का पुरुषको विराटनगर
परीक्षण कम भएसँगै घट्यो संक्रमितको संख्या बिहीबार, १८ मङ्सिर, २०७७ विराटनगर, १८ मंसिर । प्रदेश १ मा कोरोना भाइरसको संक्रमण परीक्षणको दायरा कम भएसँगै संक्रमितको संख्यामा पनि कमी आएको छ । प्रदेशमा बुधबार ४९५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३३ मह
एकै दिन ११ हजार बढी संक्रमितको मृत्यु बुधबार, १७ मङ्सिर, २०७७ विराटनगर, १७ मंसिर । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । एकै दिन ११ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । यो संख्या केही दिनयत
कोरोना जित्ने संक्रमितको संख्या चार करोड ४० लाख नजिक मङ्गलबार, १६ मङ्सिर, २०७७ विराटनगर, १६ मंसिर । विश्वमा संक्रमण पुष्टि भएकामध्ये कोरोना जित्ने संक्रमितको संख्या चार करोड ४० लाख नजिक रहेको छ । विश्वमा हालसम्म छ करोड ३५ लाख ३८ हजार एक सय ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
न्युरो अस्पतालमा संक्रमित महिलाको मृत्यु सोमबार, १५ मङ्सिर, २०७७ विराटनगर, १५ मंसिर । विराटनगरको न्युरो अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको सोमबार बिहान मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार इलामको देउमाई नगरपालिका–६ की
विश्वमा एक करोड ८० लाख बढी सक्रिय संक्रमित सोमबार, १५ मङ्सिर, २०७७ विराटनगर, १५ मंसिर । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ८० लाख बढी रहेको छ । हालसम्म छ करोड ३० लाख ४७ हजार छ सय ९७ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन चार लाख ९० हजार छ स
विराटनगरका संक्रमितको घरमै मृत्यु आइतबार, १४ मङ्सिर, २०७७ विराटनगर, १४ मंसिर । कोरोना भाइरस संक्रमित विराटनगरका एक वृद्ध पुरुषको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ७८ वर्षीय वृद्धको बिहान ८ बजेतिर होम आइसोलेसनमा ज्यान गएको
कोरोना संक्रमित २२ वर्षीया युवतीको मृत्यु आइतबार, १४ मङ्सिर, २०७७ विराटनगर, १४ मंसिर । कोरोना भाइरस संक्रमित २२ वर्षीया युवतीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । महोत्तरीको बर्दिवास २ की युवतीको आइतबार बिहान २ः५० बजेतिर ज्यान गएको
उर्लाबारीका संक्रमितको विराटनगरमा मृत्यु आइतबार, १४ मङ्सिर, २०७७ विराटनगर, १४ मंसिर । मोरङको उर्लाबारी घर भएका कोरोना भाइरस संक्रमित एक पुरुषको शनिबार राति विराटनगरमा मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार उर्लाबारी नगरपालिका–५ का ५५ वर्षी
नेपालमा पाँच हजार बढी स्वास्थ्यकर्मी संक्रमित आइतबार, १४ मङ्सिर, २०७७ विराटनगर, १४ मंसिर । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण सुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । तीमध्ये १३ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । त्यसमा पाँच
अमेरिकामा दुई लाख ७० हजार बढी संक्रमितको मृत्यु शनिबार, १३ मङ्सिर, २०७७ विराटनगर, १३ मंसिर । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई लाख ७० हजार बढी संक्रमितको मृत्यु भएको छ । एकै दिन एक हजार तीन सय ११ जनाको ज्यान गएसँगै मृत्यु हुने संक
नेपालमा आज १ हजार ७०३ संक्रमित भेटिए, १२ सय ३६ जना संक्रमणमुक्त शुक्रबार, १२ मङ्सिर, २०७७ विराटनगर, १२ मंसिर । नेपालमा शुक्रबार थप १ हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप १ हजार ७०३ जनामा कोरोना
एकै दिन ११ हजार बढी संक्रमितको मृत्यु बिहीबार, ११ मङ्सिर, २०७७ विराटनगर, ११ मंसिर । विश्वमा एकै दिन कोरोना भाइरस संक्रमित ११ हजार बढीको मृत्यु भएको छ । यो संख्या केही दिन यताकै उच्च हो । विश्वमा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला दैनिक ज्यान गुमाउनेको
सप्तरीका संक्रमितको बीपीमा मृत्यु बुधबार, १० मङ्सिर, २०७७ विराटनगर, १० मंसिर । कोरोना भाइरस संक्रमित सप्तरीका एक पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । सप्तरीको राजविराज ४ का ५० वर्षीय पुरुषको मंगलबार राति
नोबेलमा दुई संक्रमितको मृत्यु बुधबार, १० मङ्सिर, २०७७ विराटनगर, १० मंसिर । कोरोना भाइरस संक्रमित दुई जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मंगलबार राति मृत्यु भएको छ । उपचारका क्रममा एक महिला र एक पुरुषको ज्यान गएको हो । दुवै जना सुनसरीका हुन् ।
विश्वमा संक्रमितको संख्या छ करोड नाघ्यो, १४ लाख बढीको मृत्यु बुधबार, १० मङ्सिर, २०७७ विराटनगर, १० मंसिर । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या छ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख २१ हजार पाँच सय ४१ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या छ करोड ६६ हजार सात सय ५४ पुगेको हो ।
म्याक्स अस्पतालको बद्मासी, बन्द गर्न निर्देशन दिएको अस्पतालमा संक्रमितको मृत्यु मङ्गलबार, ०९ मङ्सिर, २०७७ विराटनगर, ९ मंसिर । प्रशासनले बन्द गर्न निर्देशन दिएको विराटनगरको म्याक्स अस्पतालमा कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बिना अनुमति लापरबाहीपूर्ण तरिकाले कोभिड अस्पताल सञ्चालन गरेर संक्रमितको
एक लाख बढी संक्रमितको अवस्था गम्भीर सोमबार, ०८ मङ्सिर, २०७७ विराटनगर, ८ मंसिर । विश्वमा कोरोना भाइरसबाट संक्रमित बनेकामध्ये एक लाख बढीको अवस्था गम्भीर रहेको छ । विश्वमा कोरोनाका कारण हालसम्म पाँच करोड ८९ लाख ६३ हजार नौ सय ४८ जना संक्रमित बनेका छन् । संक्रम
बीपीमा कोरोना संक्रमितको मृत्यु आइतबार, ०७ मङ्सिर, २०७७ विराटनगर, ७ मंसिर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । झापाको मेचीनगर–४ बाहुनडाँगीका वर्षीय पुरुषको उपचारका क्रममा आइतबार विह
विश्वमा पाँच करोड ८४ लाख संक्रमित आइतबार, ०७ मङ्सिर, २०७७ विराटनगर, ७ मंसिर । विश्वमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख बढी पुगेको छ । एकै दिन पाँच लाख ६७ हजार एक सय १३ नयाँ बिरामी थपिएपछि
भारतीय नागरिकसहित दुई संक्रमितको मृत्यु शुक्रबार, ०५ मङ्सिर, २०७७ विराटनगर, ५ मंसिर । मोरङमा भारतीय नागरिकसहित कोरोना भाइरस संक्रमित दुई जना वृद्ध पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । एक जनाको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र एक जनाको विर
दमकका कोरोना संक्रमित वृद्धको मृत्यु बिहीबार, ०४ मङ्सिर, २०७७ विराटनगर, ४ मंसिर । कोरोना भाइरस संक्रमित झापाको दमक नगरपालिकाका एक वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । दमक ९ का ७० वर्षीय वृद्धको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।
विश्वमा संक्रमित पाँच करोड ३० लाख बढी शुक्रबार, २८ कात्तिक, २०७७ विराटनगर, २८ कात्तिक । विश्वमा हालसम्म पाँच करोड ३० लाख बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन छ लाख २७ हजार छ सय ३२ नयाँ बिरामी थपिएपछि जम्मा संक्रमितको संख्या पाँच करोढ ३० लाख ५९
मोरङमा १२ घण्टाभित्र पाँच संक्रमितको मृत्यु बिहीबार, २७ कात्तिक, २०७७ विराटनगर, २७ कात्तिक । कोरोना भाइरसको संक्रमण पुष्टि भएका पाँच जनाको पछिल्लो १२ घण्टाभित्र मोरङमा मृत्यु भएको छ । चार जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसमा मृत्यु भएको हो । मृत्य
विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ४४ लाख बढी बिहीबार, २७ कात्तिक, २०७७ विराटनगर, २७ कात्तिक । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ४४ लाख बढी रहेको छ । एक करोड ४४ लाख ६७ हजार तीन सय ५२ जना सक्रिय संक्रमितमध्ये ९४ हजार सातसय ३८ जनाको अवस्था चिन्ताजन
विश्वमा एकै दिन नौ हजारभन्दा बढी संक्रमितको मृत्यु बुधबार, २६ कात्तिक, २०७७ विराटनगर, २६ कात्तिक । विश्वमा कोरोना भाइरस संक्रमितको मृत्यु हुने दर पछिल्लो समय बढेर गएको छ । दैनिक संक्रमण बढेसँगै संक्रमितको ज्यान जाने क्रम पनि बढेर गएको हो । विश्वमा एकै दिन नौ हजार बढीको मृ
मोरङमा १२ घण्टाभित्र नौ कोरोना संक्रमितको मृत्यु मङ्गलबार, २५ कात्तिक, २०७७ विराटनगर, २५ कात्तिक । मोरङमा पछिल्लो १२ घण्टाभित्र कोरोना भाइरस संक्रमित नौ जनाको मृत्यु भएको छ । कोरोनाले ज्यान लिने क्रम सुरु भएयता पहिलो पटक मोरङभित्र एकै पटक यतिधेरै संक्रमितको ज्यान गएको हो
१२ घण्टामा तीन संक्रमितको मृत्यु सोमबार, २४ कात्तिक, २०७७ विराटनगर, २४ कात्तिक । मोरङका भिन्दाभिन्दै कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित तीन जनाको पछिल्लो १२ घण्टाभित्र मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक वृद्धा महिला र दुई पुरुष छन् । दुई जनाक
विश्वमा सक्रिय संक्रमित एक करोड ३६ लाख बढी सोमबार, २४ कात्तिक, २०७७ विराटनगर, २४ कात्तिक । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ३६ लाख बढी रहेको छ । संक्रमण पुष्टि भएकामध्ये तीन करोड ५७ लाख ७९ हजार सात सय ६१ जना उपचारपछि घर फर्किएका छन् । एक करो
विराटनगरको नोबेल अस्पतालमा संक्रमित दुई महिलाको मृत्यु शनिबार, २२ कात्तिक, २०७७ विराटनगर, २२ कात्तिक । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना वृद्धा छिन् । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको श
संक्रमित वृद्धा महिलाको मृत्यु शनिबार, २२ कात्तिक, २०७७ विराटनगर, २२ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण धरान उपमहानगरपालिकाकी एक वृद्धा महिलाको मृत्यु भएको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ९ की ६७ वर्षीया महिलाको उपचारका क
अमेरिकामा संक्रमित संख्या एक करोड नाघ्यो शनिबार, २२ कात्तिक, २०७७ विराटनगर, २२ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमितको संख्या एक करोड नाघेको छ । पछिल्लो २४ घण्टामा एक लाख २३ हजार छ सय ३१ नयाँ बिरामी थपिएपछि संक्रमित
अमेरिकामा संक्रमित एक करोड नजिक शुक्रबार, २१ कात्तिक, २०७७ विराटनगर, २१ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमित संख्या एक करोड नजिक पुगेको छ । पछिल्लो समय दैनिक एक लाख बढी नयाँ बिरामी थपिने क्रमसँगै संक
एक बालिकासहित सुनसरीका दुई संक्रमितको बीपीमा मृत्यु बुधबार, १९ कात्तिक, २०७७ विराटनगर, १९ कात्तिक । एक बालिकासहित सुनसरीका दुई जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया ब
सक्रिय संक्रमित घटे बुधबार, १९ कात्तिक, २०७७ विराटनगर, १९ कात्तिक । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ । संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
विराटनगरमा कोरोना संक्रमित दुई वृद्धको मृत्यु सोमबार, १७ कात्तिक, २०७७ विराटनगर, १७ कात्तिक । विराटनगरका दुईवटा अस्पतालमा उपचार गराइरहेका कोरोना भाइरस संक्रमित दुई जना वृद्ध पुरुषको पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको छ । एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र
‘उपचारमा धरौटी नलिनू’ सोमबार, १७ कात्तिक, २०७७ विराटनगर, १७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि मन्त्रालयले त्यस्तो न
गम्भीर संक्रमितलाई नै छैन शय्या सोमबार, १७ कात्तिक, २०७७ विराटनगर, १७ कात्तिक । गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज
विश्वमा संक्रमित संख्या चार करोड ६८ लाख नाघ्यो सोमबार, १७ कात्तिक, २०७७ विराटनगर, १७ कात्तिक । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड ६८ लाख नाघेको छ । एकै दिन चार लाख ३२ हजार तीन सय ४१ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या चार करोड ६८ लाख दुई सय ४८ पुगेको हो ।
विश्वमा चार करोड २० लाख हाराहारी संक्रमित शुक्रबार, ०७ कात्तिक, २०७७ विराटनगर, ७ कात्तिक । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड २० लाख हाराहारी पुगेको छ । दैनिक रुपमा चार लाख बढी नयाँ बिरामी थपिँदै जाँदा संक्रमितको संख्या चार करोड २० लाख नजिक पुगेको हो ।
बीपीमा कोरोना संक्रमित वृद्धको मृत्यु बिहीबार, ०६ कात्तिक, २०७७ विराटनगर, ६ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ । सुनसरीको इनरुवा –१ का ८३ वर्षीय वृद्धको बिहीबार बिहान २ बजेतिर मृत्यु भएक
बीपीमा कोरोना संक्रमित महिलाको मृत्यु बुधबार, ०५ कात्तिक, २०७७ विराटनगर, ५ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मंगलबार राति मृत्यु भएको छ । सुनसरीको गढी–४ की ५५ वर्षीया महिलाको राति ९ बजेतिर मृत्
विश्वमा संक्रमित संख्या चार करोड १० लाख नाघ्यो बुधबार, ०५ कात्तिक, २०७७ विराटनगर, ५ कात्तिक । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड १० लाख नाघेको छ । पछिल्लो २४ घण्टाभित्र तीन लाख ७९ हजार तीन सय ३० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या चार करोड १० लाख १८ ह
तीन करोड बढी संक्रमित घर फर्किए मङ्गलबार, ०४ कात्तिक, २०७७ विराटनगर, ४ कात्तिक । विश्वमा कोरोना भाइरसबाट संक्रमित बनेकामध्ये तीन करोड बढी उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म विश्वमा चार करोड छ लाख २५ हजार आठ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । पछि
विराटनगरका संक्रमितको उपचारका क्रममा मृत्यु आइतबार, ०२ कात्तिक, २०७७ विराटनगर, २ कात्तिक । विराटनगर महानगरपालिका–१२ का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ । ५५ वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचा
बीपीमा उपचाररत संक्रमित वृद्धको मृत्यु आइतबार, ०२ कात्तिक, २०७७ विराटनगर, २ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्ध पुरुषको आइतबार बिहान मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद