तुफानी रेकर्ड बनाउने चक्करमा तलमाथिको आशङ्का बिहीबार, २० फागुन, २०७७ मौका मिल्यो कि कन्टिर–बाबू हातमा रिमोट लिएर टेलिभिजनको स्क्रिनसामु बसिहाल्छन् र ख्याट–ख्याट रिमोटका बटनहरू थिच्न थाल्छन् । यो क्रममा केही राम्रो लागे एकछिन अडिन्छन्, होइन भने रिमोटको बन्द बटन थिच्छन्
घोषणाको २५ वर्षपछि शिलान्यास मङ्गलबार, ११ फागुन, २०७७ विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सरकारले कञ्चनपुरको वेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा ९२०५२ सालमा० गरेको २५ व
प्रादेशिक सरुवा रोग अस्पताल शिलान्यास मङ्गलबार, २० माघ, २०७७ धरान । धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकाले सोमबार अस्पतालको शिलान
आधारभूत अस्पतालको शिलान्यास आइतबार, १९ पुस, २०७७ किमाथाङ्का । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ । ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो ।
वैकल्पिक बाटोमा काङ्ग्रेसको शिलान्यास आइतबार, १२ पुस, २०७७ विराटनगर / विराटनगरको वडा नम्बर ५, ६, ११ र १२ समेट्दै नेपाल–भारत सीमादेखि बरगाछी पश्चिमको हुलाकी मार्ग जोड्ने वैकल्पिक बाटोको नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले शिलान्यास गरेका छन् ।
३९४ अस्पताल शिलान्यास गरिँदै आइतबार, ०७ मङ्सिर, २०७७ विराटनगर, ७ मंसिर । सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर