कृषिमा वैदेशिक लगानीको चौतर्फी विरोध बुधबार, २२ पुस, २०७७ विराटनगर । कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णयको उद्योगी व्यवसायीले विरोध गरेका छन् । सरकारले गरेको निर्णय व्यवसायी र किसानको हितविरुद्ध भएको भन्दै त्यसको विरोध गरेका हुन् । डेरी उद्योग संघ, न