राष्ट्रिय एकता तथा मेलमिलाप दिवस आज बिहीबार, १६ पुस, २०७७ विराटनगर । नेपाली कांग्रेसले आज (बिहीबार) ४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ । जननायक बीपी (विश्वेश्वरप्रसाद) कोइराला लगायतका नेताले निर्वासित जीवन अन्त्य गरेर भारतबाट स्वेदश फर्किएको