कोसी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज (बिहीबार) बिहान
ट्याक्टरबाट खसेर सह–चालकको मृत्यु बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / पाँचथरमा ट्याक्टरबाट खसेर सह–चालकको ज्यान गएको छ । याङबरक गाउँपालिका– १ सुकेधाम आलुबारीस्थित भित्री कच्ची सडक खण्डमा बुधबारसाँझ दुर्घटना भएको हो । सुकेधामबाट च्याङथापुतर्फ आउँदै गरेको प
मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट वृद्धाको मृत्यु, एक घण्टा सडक अवरुद्ध बुधबार, ०१ वैशाख, २०७८ विराटनगर / मोरङको सुन्दरहरैँचामा टिपरले ठक्कर दिँदा पैदल यात्रा गरिरहेकी एक जना वृद्धा महिलाको आज (बुधबार) बिहान ज्यान गएको छ । घटनाको विरोधमा स्थानीयले एक घण्टाजति सडक अवरुद्ध बनाएका छन् । पूर्व–
अश्वेत युवक मारिएपछि अमेरिकाको दुई सहरमा कर्फ्यु मङ्गलबार, ३१ चैत, २०७७ विराटनगर / अमेरिकामा अश्वेत युवा मारिएपछि विरोधमा प्रदर्शन हुँदा तनाव उत्पन्न भएको छ । दुई सहरमा कर्फ्यु आदेश जारी गरिएको छ । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा २० वर्षीय अश्वेत युवा दन्ते राइट मार
जिप दुर्घटनामा चार जनाको मृत्यु, १७ जना घाइते मङ्गलबार, ३१ चैत, २०७७ विराटनगर / दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा सोमबार राति ११ बजेतिर भएको जिप दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्
करेन्ट लागेर मोरङको सुन्दरहरैँचामा एकको मृत्यु सोमबार, ३० चैत, २०७७ विराटनगर / करेन्ट लागेर मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा एक जनाको आइतबारसाँझ मृत्यु भएको छ । बिजुलीको वाइरिङ गर्ने क्रममा करेन्ट लागेर सुन्दरहरैँचा–७ का २६ वर्षीय विनोद घिमिरेको ज्यान गएक
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु सोमबार, ३० चैत, २०७७ विराटनगर / मोरङको लेटाङमा आज (सोमबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार दुर्घटनामा मे ९ प ९५१ नम्बरको मोटरसाइकलका चालक लेटाङ
पिकअप गाडीको ठक्करबाट मृत्यु शनिबार, २८ चैत, २०७७ विराटनगर / झापामा पिकअप गाडीको ठक्करबाट शुक्रबार राति एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–३ मा उत्तरतर्फ आउँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअप गाडीले ठक्कर दिँदा पैदल यात्री एक पुरुषको
भोजपुरमा भएको ट्रक दुर्घटनामा मोरङका भेषबहादुरको मृत्यु मङ्गलबार, २४ चैत, २०७७ विराटनगर / भोजपुरमा सोमबारसाँझ भएको ट्रक दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे घर भएका एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत जरायोटारबाट भोजपुर सदरमुकामतिर जाँदै गरेको ना ३ ख ३२० नम्ब
विश्वभर चार लाखभन्दा बढी सङ्क्रमित थपिए, छ हजारभन्दा बढीको मृत्यु मङ्गलबार, २४ चैत, २०७७ विराटनगर / विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । छ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । एकै दिन चार लाख ३८ हजार नौ सय ७५ जना नयाँ बिरामी थप
हात्तीका लागि घाँस काट्दै गरेका निकुञ्ज कर्मचारीको बाघको आक्रमणबाट मृत्यु सोमबार, २३ चैत, २०७७ विराटनगर / बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको ज्यान गएको छ । बाघको आक्रमणबाट हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम चौधरीको मृत्यु भएको हो । हा
विराटनगरमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु आइतबार, २२ चैत, २०७७ विराटनगर / विराटनगरमा आज (आइतबार) बिहान भएको ट्याक्टर दुर्घटनामा परेर सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा सोही ट्याक्टरका सह–चालक विराटनगर महानगरपालिका–१४ घर भएका २५ वर्षीय कामेश्वर कामतको मृत्यु
रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु शनिबार, २१ चैत, २०७७ विराटनगर / ताइवानको एक सुरुङभित्र रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । यसलाई शताब्दीकै भयानक दुर्घटनाका रूपमा लिइएको छ । राष्ट्रपति साई लिङ वेनले घटनाको अनु
मोरङको रतुवामाईमा दुर्घटना हुँदा वृद्धाको मृत्यु बिहीबार, १९ चैत, २०७७ विराटनगर / मोरङको रतुवामाईमा भएको दुर्घटनामा परेर पैदल यात्रा गरिरहेकी एक जना वृद्धा महिलाको ज्यान गएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प ५४५५ नम्बरको मोटरसाइकलले रतुवामाई नगरपालिका–३ स्
विश्वमा एकै दिन छ लाखभन्दा बढी सङ्क्रमित थपिए, साढे ११ हजार जनाको मृत्यु बिहीबार, १९ चैत, २०७७ विराटनगर / विश्वमा एकै दिन छ लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । साढे ११ हजार सङ्क्रमितको मृत्यु भएको छ । विश्वभर पछिल्लो २४ घण्टामा छ लाख १० हजार दुई सय ३९ सङ्क्रमित थपिएका हु
ब्राजिलमा ८६ हजारभन्दा बढी सङ्क्रमित थपिए, तीन हजार छ सयको मृत्यु बुधबार, १८ चैत, २०७७ विराटनगर / पछिल्लो समय तीव्र रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको ब्राजिलमा एकै दिन ८६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । तीन हजार छ सय ६८ जना सङ्क्रमितको मृत्यु भएको छ । एकै दिन ८६ हजार स
मोरङको मिक्लाजुङमा हात्तीको आक्रमणबाट पुरुषको मृत्यु मङ्गलबार, १७ चैत, २०७७ विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट सोमबार राति एक पुरुषको मृत्यु भएको छ । मिक्लाजुङ–६ थामीझोडाका ४९ वर्षीय यामबहादुर बोहोराको हात्तीको आक्रमणमा परेर ज्यान गएको इलाक
भारतमा तीव्र रुपमा फैलिँदै कोरोना, विश्वमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २८ लाख नाघ्यो मङ्गलबार, १७ चैत, २०७७ विराटनगर / छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलन थालेको छ । केही समय अघिसम्म लगभग नियन्त्रणनजिक पुगेको कोरोना सङ्क्रमण फेरि बढ्न थालेको हो । भारतमा कोरोनाविरुद्ध
उदयपुरमा ट्याक्टरबाट लडेर मृत्यु आइतबार, १५ चैत, २०७७ विराटनगर /उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टरबाट लडेर गयराति (शनिबार) एक जनाको ज्यान गएको छ । रामपुरबाट बेल्टारतर्फ जाँदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरबाट खसे
विश्वमा साढे पाँच लाखभन्दा बढी सङ्क्रमित थपिए, साढे नौ हजारको मृत्यु आइतबार, १५ चैत, २०७७ विराटनगर / विश्वमा एकै दिन साढे पाँच लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । कोरोनाका कारण लगभग साढे नौ हजार जनाको मृत्यु भएको छ । एकै दिन विश्वमा पाँच लाख ६५ हजार सात सय ६३ जना नय
मोदीको भ्रमणविरुद्ध बङ्गलादेशमा भएको प्रदर्शनमा चार जनाको मृत्यु शनिबार, १४ चैत, २०७७ विराटनगर / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा बङ्गलादेशमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् । मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बङ्गलादेश पुगेका थिए
रेल दुर्घटनामा ३२ को मृत्यु, सय जनाभन्दा बढी घाइते शनिबार, १४ चैत, २०७७ विराटनगर / इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परेर ३२ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर एक सय जनाभन्दा बढी घाइते भएका छन् । इजिप्टको दक्षिणी क्षेत्र सोहाग प्रदेशमा भएको दुर्घटनामा ठूलो
ब्राजिलमा एकै दिन तीन हजार छ सय कोरोना सङ्क्रमितको मृत्यु शनिबार, १४ चैत, २०७७ विराटनगर / पछिल्लो समय तीव्र रुपमा कोरोना भाइरस फैलिइरहेको ब्राजिलमा एकै दिन तीन हजार छ सय सङ्क्रमितको मृत्यु भएको छ । एकै दिन ब्राजिलमा ज्यान गुमाएको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । यसअघि ब्राजि
विश्वमा एकै दिन छ लाखभन्दा बढी सङ्क्रमित थपिए, १० हजारको मृत्यु शुक्रबार, १३ चैत, २०७७ विराटनगर / विश्वमा एकै दिन छ लाखभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएको सङ्क्रमित सङ्ख्या केही दिनयताकै उच्च हो । विश्वमा एकै दिन झन्डै १० हजार कोरोना सङ्क्रमितको मृत्यु भ
सुन्दरहरैँचामा पानीमा डुबेर महिलाको मृत्यु बिहीबार, १२ चैत, २०७७ विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–११ की एक महिलाको पानीमा डुबेर मृत्यु भएको छ । बेलबारी नगरपालिका–२ स्थित लोहोन्द्रा खोलामा बालुवा निकाल्ने क्रममा लडेर पानीमा परेपछि ४५ वर्षीया शान्ति श्रेष
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु बिहीबार, १२ चैत, २०७७ विराटनगर / झापाको शिवसताक्षी नगरपालिका–१ ढुङ्गेल चोकस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परेर बिहीबार (आज) बिहान एक जनाको मृत्यु भएको छ । दक्षिणतर्फ जाँदै गरेको मे १० प ३५६९ नम्बरको म
ब्राजिलमा एकै दिन तीन हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु बुधबार, ११ चैत, २०७७ विराटनगर / पछिल्लो केही दिनयता तीव्र रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको ब्राजिलमा एकै दिन तीन हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ८४ हजार नौ सय ९६ जना नयाँ सङ्क्रमित थपिएका छन्
स्कुल बस दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु मङ्गलबार, १० चैत, २०७७ विराटनगर / दाङको तुलसीपुरमा मङ्गलबार बिहान स्कुल बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको ज्यान गएको छ । पब्लिक ज्ञान ज्योति माविको बस दुर्घटना हुँदा अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको इलाका प
दुर्घटनामा परेर मोरङमा दुई जनाको मृत्यु, दुर्घटना गराउने टिपरमा तोडफोड सोमबार, ०९ चैत, २०७७ विराटनगर / सवारी दुर्घटनामा परेर मोरङको भिन्दाभिन्दै स्थानमा आइतबार राति दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका र सुन्दरहरैँचा नगरपालिकामा दुर्घटना भएको हो । भित्री सडक खण्डअन्तर्गत कटह
भारतमा एक लाख ६० हजार सङ्क्रमितको मृत्यु सोमबार, ०९ चैत, २०७७ विराटनगर / पछिल्लो समय तीव्र रुपमा कोरोना भाइरस फैलिइरहेको छिमेकी मुलुक भारतमा सोमबार बिहानसम्ममा एक लाख ६० हजार सङ्क्रमितको मृत्यु भइसकेको छ । भारतमा लगभग नियन्त्रणनजिक पुगेको सङ्क्रमण फेरि फैलने
टिपरले ठक्कर दिँदा मोरङको रतुवामाईका दुई जनाको मृत्यु, तीन जना घाइते आइतबार, ०८ चैत, २०७७ विराटनगर / झापाको दमकमा शनिबारसाँझ ५ः३० बजेतिर टिपरले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा तीन ज
ब्राजिलमा ७३ हजारभन्दा बढी सङ्क्रमित थपिए, एकै दिन दुई हजार दुई सयभन्दा बढीको मृत्यु आइतबार, ०८ चैत, २०७७ विराटनगर / पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको ब्राजिलमा एकै दिन ७३ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमित दुई हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ । एकै दिन
मोरङ सुन्दरहरैँचाका सुरज चौधरीको शङ्कास्पद मृत्यु, शव खोलामा र मोटरसाइकल पुलमाथि भेटियो बिहीबार, ०५ चैत, २०७७ विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २५ वर्षीय सुरज चौधरीको शव शङ्कास्पद मृत्यु भएको अवस्थामा फेला परेको छ । स्थानीयले सुजरको शव खोलाको पानीभित्र डुबिरहेको अवस्थामा देखेपछि बिहीबार बिहान
ब्राजिलमा ९० हजार सङ्क्रमित थपिए, एकै दिन दुई हजार सात सयको मृत्यु बिहीबार, ०५ चैत, २०७७ विराटनगर / पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको ब्राजिलमा एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार सात सयभन्दा बढी सङ्क्रमितको ज्यान गएको छ
ब्राजिलमा एकै दिन दुई हजार आठ सय सङ्क्रमितको मृत्यु बुधबार, ०४ चैत, २०७७ विराटनगर / पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको ब्राजिलमा एकै दिन झन्डै दुई हजार आठ सय सङ्क्रमितको मृत्यु भएको छ । एकै दिन दुई हजार सात सय ९८ जनाले ज्यान गुमाएका हुन् । पछिल्
प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु मङ्गलबार, ०३ चैत, २०७७ कास्की / पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा परेर एक जना सैनिक जवानको मृत्यु भएको छ । प्रशिक्षणका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालि
सिटी सफारीको ठक्करबाट मृत्यु मङ्गलबार, ०३ चैत, २०७७ विराटनगर / सुनसरीको धरान उपमहानगरपालिका–१५ श्याम चोकमा सिटी सफारीको ठक्करबाट सोमबारराति एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको को १ ह ७८५९ नम्बरको सफारीले ठक्कर दिँदा पैदलयात्री धरान –५ दे
खर्च अभावमा शिशुको मृत्यु मङ्गलबार, ०३ चैत, २०७७ विराटनगर / बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कविहीन भएका थिए। उपचार खर्च तिर्न सक्ने अ
गैरकानुनी रुपमा कुवेत पुगेका नेपाली कामदारको मृत्यु आइतबार, ०१ चैत, २०७७ विराटनगर / वैदेशिक रोजगारीका लागि गैर कानुनी रुपमा गएका एक नेपाली कामदारको कुवेतमा मृत्यु भएको छ । रोल्पाका दिलिपसिंह बुढामगरको मृत्यु भएको हो । उनी गैरकानुनी रुपमा कुवेत पुगेर अवैध रुपमा लुकिछिपी
सुरक्षाकर्मीको गोली लागेर म्यानमारमा थप १२ जनाको ज्यान गयो आइतबार, ०१ चैत, २०७७ विराटनगर / म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर १३ वर्षीय बालकसहित थप १२ प्रदर्शनकारीको ज्यान गएको छ । दिन प्रतिदिन झडप र गोली प्रहारका घटना हुन थालेपछि म्यानमारमा सैन्य शासक झन क्रुर बन्दै गएको र
काँकडभिट्टाबाट काठमाडौं हिँडेको बस दुर्घटना, तीन जनाको मृत्यु, १० जना घाइते शनिबार, २९ फागुन, २०७७ विराटनगर / झापाको काँकडभिट्टाबाट काठमाडौं हिँडेको बस आज (शनिबार) बिहान ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको छ । मकवानपुरमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बस र ट्रकमा सवार रहेकामध्ये १० जना
झापा र सुनसरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु शुक्रबार, २८ फागुन, २०७७ विराटनगर / झापा र सुनसरीमा बिहीबार राति भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । धरान–इटहरी सडक खण्ड अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा पहिचान नखुलेको सवारी साधनको ठक्कर
कोरियामा नेपालीको मृत्यु शुक्रबार, २८ फागुन, २०७७ सउल / दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्
कोरोना कहर : ब्राजिलमा एकै दिन दुई हजार तीन सयभन्दा बढीको मृत्यु, ८० हजार नौ सयभन्दा बढी सङ्क्रमित थपिए बिहीबार, २७ फागुन, २०७७ विराटनगर / पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको ब्राजिलमा एकै दिन दुई हजार तीन सयभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । २४ घण्टाभित्रमा ८० हजार नौ सयभन्दा बढी सङ्क्रमित थपिएका
अमेरिकामा पाँच लाख ४० हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु बुधबार, २६ फागुन, २०७७ विराटनगर / कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म पाँच लाख ४० हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार पाँच सय चार जना सङ्क्रमितले
ब्राजिलमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या धेरै मङ्गलबार, २५ फागुन, २०७७ विराटनगर / अन्य मुलुकमा भन्दा ब्राजिलमा कोरोना भाइरसका कारण दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ । केही दिनयता दैनिक ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या विश्वका अन्य मुलुकमा भन्दा बढी रह
विश्वमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ लाख नाघ्यो सोमबार, २४ फागुन, २०७७ विराटनगर / विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार बिहानसम्ममा २६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख चार हजार ९४ जना सङ्क्रमितले ज्यान गुमाए । विश्वमा हालसम्म २६
विद्युत आयोजनाका दुई मजदुरको ढुङ्गाले किचेर मृत्यु आइतबार, २३ फागुन, २०७७ विराटनगर / ताप्लेजुङमा निर्माणधिन मध्यतमोर जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरको ढुङ्गाले किचेर घटनास्थलमै मृत्यु भएको छ । आयोजनाको सुरुङ खन्ने क्रममा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भो
ब्राजिलमा ६७ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिए, एकै दिन एक हजार पाँच सयको मृत्यु आइतबार, २३ फागुन, २०७७ विराटनगर / पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको ब्राजिलमा एकै दिन ६७ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । एक हजार पाँच सय जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्
सीमा क्षेत्रमा भएको सवारी दुर्घटनामा १३ जनाको ज्यान गयो बिहीबार, २० फागुन, २०७७ विराटनगर / अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको भयानक सवारी दुर्घटनामा परेर कम्तीमा १३ जनाले ज्यान गुमाउनु परेको छ । ट्याक्टर र ट्रेलर ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएकामध्ये १० जना मेक्सिकन