शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन शनिबार, २५ पुस, २०७७ विराटनगर । नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंक