संक्रमणमुक्त हुने दर बढ्दो सोमबार, २९ मङ्सिर, २०७७ विराटनगर । देशभर कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितभन्दा संक्रमणमुक्त हुने दर उल्लेखनीय रहेको छ । पछिल्लो एक सा