
टावरले काम नगर्दा एक महिनादेखि टेलिफोन सेवा प्रभावित
विराटनगर । हिमाली जिल्ला डोल्पामा ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा प्रभावित भएको छ । एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आएका छन् । जिल्लाको दुनै, ज