
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष ठगी आरोपमा पक्राउ
विराटनगर, ११ मंसिर । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने ठगी आरोपमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको हो । सीआ