
पाइलट र एयरहोस्टेससँग स्वास्थ्य रिपोर्टको पाँच गुणा महँगो शुल्क
विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेका चिकित्सकले पाइलट र चालकदलका सदस्यहरूसँग पाँच गुणा महँगो शुल्क लिएर स्वास्थ्य प्रमाणपत्र जारी गर्ने गरेको खुलेको छ । प्राधिकरणले डा. राजीवकुमार देव