नेपालमा बढ्दै छन् कोरोनाका सिकिस्त बिरामी सोमबार, ३० चैत, २०७७ विराटनगर / नेपालमा कोरोना भाइरसका सिकिस्त बिरामी बढ्न थालेका छन् । राजधानीका विभिन्न अस्पतालमा भर्ना भएका सङ्क्रमितको स्वास्थ्य अवस्थाले सिकिस्त बिरामी बढिरहेको पुष्टि गर्छ । सिकिस्त बिरामी बढेसँग
कोरोनाविरुद्धको खोपको सहज आपूर्तिका लागि भारतलाई गुहार्दै नेपाल सरकार शनिबार, २८ चैत, २०७७ विराटनगर / कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै त्यसविरुद्धको खोपको सहज आपूर्तिका लागि नेपाल सरकारले भारतलाई गुहार्न थालेको छ । नेपाल सरकारले भारतलाई खोपको आपूर्ति सहज गर्न आग्रह गरेको छ
नेपालमा बढ्यो कोरोना सङ्क्रमण मङ्गलबार, २४ चैत, २०७७ विराटनगर / नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । सोमबार अढाई महिनायताकै धेरै सङ्क्रमित देखिएका छन् । तर, कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारसँग मौज्दात स्वास्थ्य स
एमाले नेपाल समूहको बैठक बस्दै शुक्रबार, २० चैत, २०७७ विराटनगर / नेकपा (एमाले) को माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । समूहको थप रणनीति तय गर्न कलङ्कीस्थित मेगा बैंक्वेटमा बिहान ११ बजे बैठक बोलाइएको छ । पार्टी अध्यक्ष तथा
ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने नेपालको तयारी मङ्गलबार, १७ चैत, २०७७ विराटनगर / पार्टीबाट आफू कारबाहीमा परेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने तयारी थालेका छन् । पार्टीले सोधे
माधव नेपालमाथि देश, जनता र पार्टीविरुद्ध अपराधिक गतिविधि गरेको आरोप मङ्गलबार, १७ चैत, २०७७ विराटनगर / एमाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि देश, जनता र पार्टीविरुद्ध अपराधिक गतिविधी गरेको आरोप लगाइएको छ । यस्तै आरोप एमाले उपाध्यक्ष भीम रावलमाथि पनि लगाइएको छ । यहि आरोपमा दुवै जनामाथि का
नेपालले उचाल्यो ३७ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि मङ्गलबार, १७ चैत, २०७७ विराटनगर / नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि उचाल्न ३७ वर्ष कुर्नु परेको छ । क्रमस फुटबलमा सुधार गर्दै लगेको नेपालले स्वदेशी भूमिमा ३७ वर्षपछि उपाधि उचाल्न सकेको हो ।
नेपालमा सङ्क्रमण उच्च, लकडाउनको सङ्केत बिहीबार, १२ चैत, २०७७ विराटनगर / छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना सङ्क्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र सङ्क्रमितको सङ्ख्या पनि बढ्दो देखिएको छ । स्व
नेपाल र बङ्गलादेशबीचको सम्बन्ध थप गाढा बिहीबार, १२ चैत, २०७७ विराटनगर / राष्ट्रपति विद्यादेवी भण्डारीको दुईदिने राजकीय भ्रमणसँगै बङ्गलादेशसँगको द्विपक्षीय सम्बन्ध थप गाढा भएको छ। राष्ट्रपतिको भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीसँगै बङ्गलादेश हुँदै तेस्रो
नेपाल र बङ्गलादेशबीच चारवटा सम्झौता मङ्गलबार, १० चैत, २०७७ ढाका / नेपाल र बङ्गलादेशबीच चारवटा विषयमा सम्झौता भएको छ । दुवै राष्ट्रका राष्ट्राध्यक्षको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद
नेपाल र बङ्गलादेशबीचको सञ्जाल बलियो बनाउनुपर्छ : राष्ट्रपति मङ्गलबार, १० चैत, २०७७ विराटनगर / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बङ्गलादेशबीचको सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको ज
भारतबाट आएकामा कोरोना पुष्टि, नेपालमा लापरवाही सोमबार, ०९ चैत, २०७७ विराटनगर / छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएको छ । नेपालमा पछिल्लो समय भातरबाटै आएकामा कोरोना पुष्टि हुन थालेको छ । भारतमा तीव्ररुपमा कोरोना फैलिएपछि नेपालमा पनि जोखिम बढेको स
अझै आएन चिनियाँ खोप आइतबार, ०८ चैत, २०७७ विराटनगर / चीनले नेपाललाई अनुदानमा दिने घोषणा गरेको आठ सातासम्म पनि कोरोना भाइरसविरुद्धको खोप नेपाल ल्याउन सकिएको छैन । माघ १८ गते नेपाललाई तीन लाख डोज खोप दिने घोषणा गरेको चीनले अनुदान बढाएर आठ ल
नेपालमा तत्कालै २० लाख डोज खोप ल्याइँदै शनिबार, ०७ चैत, २०७७ विराटनगर / कोरोना भाइरसविरुद्धको २० लाख डोज तत्कालै नेपाल ल्याइँदै छ । दुई साताभित्र खोप नेपाल आइपुग्ने भएको हो । नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य
नेपालमा डेढ महिनाभित्र १५ लाखलाई कोरोनाविरुद्धको खोप आइतबार, ०१ चैत, २०७७ विराटनगर / नेपालमा डेढ महिनाभित्र १५ लाख जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप दिइएको छ । सरकारले ल्याएको २३ लाख ४६ हजार डोज खोपमध्ये अभियान सुरु भएको डेढ महिनाभित्रमा मा १५ लाखभन्दा बढीले पाएका हुन् ।
एमालेको माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक बस्दै शनिबार, २९ फागुन, २०७७ विराटनगर / अध्यक्ष केपी शर्मा ओली एकपक्षीय रुपमा अघि बढ्न खोजेपछि नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक आज (शनिबार) बिहान बस्दैछ । ओलीले नेपाल समूहका नेताहरुलाई जिम्मेवा
एमालेमा पुरानै अस्तित्व खोज्दै नेपाल समूह बिहीबार, २७ फागुन, २०७७ विराटनगर / माधवकुमार नेपाल समूह नेकपा (एमाले) भित्र आफ्नो पुरानो अस्तित्व खोजीमा जुटेको छ । सर्वोच्च अदालतले एमाले र माओवादीलाई आआफ्नो पार्टीमा फर्काएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालल
दाहाल र नेपालबीच ‘डिभोर्स’ मङ्गलबार, २५ फागुन, २०७७ विराटनगर / सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अस्तित्वमा आउने भएका छन्। साविक नेकपाको एक खेमामा लागेका माधवकुमार नेपाल पुष
रिपोर्ट नेगेटिभ पर्यटकले नेपाल आउन पाउने आइतबार, २३ फागुन, २०७७ विराटनगर / पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएर कोरोना नलागेको पुष्टि भएका विदेशी पर्यटकले अब निर्वाचन रुपमा नेपाल आउन पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरो
नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या छ गुणाले बढ्यो बिहीबार, २० फागुन, २०७७ विराटनगर / नेपाल टेलिकम र स्पाइस नेपालले मोबाइलमा इन्टरनेट सेवा सुरु गरेपछि नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ह्वात्तै बढेको छ । यो सङ्ख्यामा छ गुणाले वृद्धि भएको छ । गत चैत मसान्तसम्ममा इन्ट
नेपालमा आर्थिक क्रियाकलापमा भारी वृद्धि मङ्गलबार, १८ फागुन, २०७७ विराटनगर / कोरोना महामारी नियन्त्रणउन्मुख भएपछि नेपालमा आर्थिक क्रियाकलापमा भारी मात्रा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाउँछ । वित्तीय स्रोत
नेपालमै हाइड्रोजन उत्पादन गरेर सवारी साधन चलाइने आइतबार, १६ फागुन, २०७७ विराटनगर / नेपालमा दुई वर्षभित्र उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् । यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी निगम
अबको पाँच वर्षभित्र विकासशील देशमा नेपालको स्तरोन्नति हुँदै आइतबार, १६ फागुन, २०७७ विराटनगर / नेपाल अति कम विकसित मुलुकभित्र पर्छ । तर अबको पाँच वर्षभित्र विकासशील मुलुकमा औपचारिक रुपमा नेपालको स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई व
नेपालमा अब ४० लाखलाई खोप दिइँदै सोमबार, १० फागुन, २०७७ विराटनगर / नेपालमा अब ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । सरकारले खोपको व्यवस्था गरेपछि केही समयभित्रै ४० लाख नेपालीले खोप पाउने पक्का भएको हो । त्यसपछि अरुलाई पनि खोपको व्यवस्था गर
नेपालमा पारमाणविक अनुसन्धान केन्द्र बनाउने तयारी शुक्रबार, ०७ फागुन, २०७७ विराटनगर / नेपालमा पारमाणविक अनुसन्धान केन्द्र बनाउने तयारी थालिएको छ । पारमाणविक अनुसन्धान केन्द्र निर्माणलाई अघि बढाउन छवटा कम्पनीका आशयपत्र छानिएका छन् । पहिलो प्राथमिकतामा सूचीकृत र चालू आर्थि
नेपालमा पश्चिमी वायुको प्रभाव कायमै बुधबार, ०५ फागुन, २०७७ विराटनगर / नेपालमा अझै पनि पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यसको पुष्टि गरेको हो । केही दिनदेखि खुलेको मौसम वायुको प्रभावका कारण बुधबार (आ
नेपालका प्रथम सहिद लखन थापाको जन्मजयन्ती आज आइतबार, ०२ फागुन, २०७७ विराटनगर / नेपालका प्रथम सहिद लखन थापामगरको जन्मजयन्ती आज (आइतबार) परेको छ । उनको जन्म गोरखाको सहिद लखन गाउँपालिका–८ मा भएको हो । उनको एक सय ४४ औं स्मृति दिवस जन्मस्थल गोरखामा विशेष कार्यक्रम गरेर
कोरोनाको नयाँ भाइरस १३ जनामा भएको अनुमान आइतबार, ०२ फागुन, २०७७ विराटनगर / बेलायतमा देखिएको युके भेरिएन्ट कोरोना भाइरसको नयाँ प्रजातिबाट नेपालमा १३ जना सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ । यसबाट नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थ
नेपालमा कोरोनाविरुद्धको खोप प्रभावकारी बिहीबार, २९ माघ, २०७७ विराटनगर / नेपालमा कोरोना भाइरसविरुद्ध दिइएको खोप बढी प्रभावकारी देखिएको छ । नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा खोपको फाइदा बढी देखिएको हो । खोप नेपालमा प्रभावकारी देखिएपछि विश्व स्वास्थ्य संगठ
दाहाल–नेपाल समूहको तीन सन्देश बिहीबार, २९ माघ, २०७७ विराटनगर / नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीन पटक शक्ति प्रदर्शन गर्यो। त्यसमध्येको पछिल्लो हो, बुधबार काठमाडौंमा गरेको
नेपालमा फेरि पश्चिमी वायुको प्रभाव, हिमापात र वर्षाको सम्भावना बुधबार, २८ माघ, २०७७ विराटनगर / अब चिसो सकिएर गर्मी हुन थाल्ने अनुमान गरिएका बेला नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको छ । वायुको प्रभावका कारण थप केही चिसो महसुस गर्न थालिएको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै
बेलायतबाट राजदूत सुवेदी नेपाल फर्किए मङ्गलबार, २७ माघ, २०७७ विराटनगर / राजदूत डा. दुर्गाबहादुर सुवेदी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर बेलायतबाट नेपाल फर्किएका छन् । श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीसहित उनी आइतबार नेपाल फिर्ता भएका हुन् । राजदूत सुवेदीला
विस्तारै बढ्दै तापक्रम सोमबार, २६ माघ, २०७७ विराटनगर / नेपालमा अब तापक्रम विस्तारै बढ्दै जान थालेको छ । सोमबार (आज) बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको
पारिवारिक नाताभित्र ब्राउन सुगरको धन्दा : सालो भारतका ‘सप्लायर्स’, भिनाजु नेपालका बिक्रेता मङ्गलबार, २० माघ, २०७७ विराटनगर । भारत अररीयाका २२ वर्षीय मोहम्मद नवाब आलम मोरङको रतुवामाई नगरपालिका–५ आमबारीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परे । उनले चलाएको बीआर ३७ यू ५८२३ नम्बरको भारतीय मोटरसाइकलको
नेपाललाई विकास गर्ने सोचसहितको अवधारणा मङ्गलबार, २० माघ, २०७७ विराटनगर । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आ
चीनले नेपाललाई अनुदानमा भ्याक्सिन दिने सोमबार, १९ माघ, २०७७ विराटनगर । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको तीन लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्
सिक्किमसँग सडकले जोडियो नेपाल शुक्रबार, १६ माघ, २०७७ विराटनगर । लामो समयको पर्खाइपछि पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत भारतको सिक्किमसँग नेपाल सडक सम्बन्धमा जोडिएको छ । यस लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट
ओली गणतन्त्र विरोधी : नेपाल शुक्रबार, १६ माघ, २०७७ विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रविरोधी भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटव
नेपालमा कोरोनाविरुद्धको खोप आज पठाउँदै भारत बुधबार, ०७ माघ, २०७७ विराटनगर । नेपालमा कोरोनाविरुद्धको खोप भारतले आज (बुधबार)बाट पठाउने शंकेत दिएको छ । भारतले पहिलो पटक खोप उपलब्ध गराउने विषयमा स्पष्ट पारेको हो । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार
नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि मङ्गलबार, ०६ माघ, २०७७ विराटनगर । नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस (भेरियन्ट) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । गत पुस महिनामा बेलायतबाट फर्किएका व्यक्तिमा नमुना परीक्षण गर्द
नेपालमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस शुक्रबार, ०२ माघ, २०७७ काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज (शुक्रबार) देशभर विभिन्न कार्यक्रमको आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय
नेपाललाई खोप उपलब्ध गराउन रुस तयार बुधबार, २९ पुस, २०७७ विराटनगर । कोरोना भाइरसविरुद्धको खोप नेपाललाई उपलब्ध गराउन रसिया तयार भएको छ । उसले जतिसक्दो चाँडो नेपालाई खोप उपलब्ध गराइने जनाएको छ । रसिया आफैले ‘स्पुतनिक भी’ नामक खोप उत्पादन गरेको छ । रसियाको
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको प्रधानमन्त्री ओलीको सन्देश मङ्गलबार, २८ पुस, २०७७ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको स्पष्ट सन्देश भारतलाई छाडेका छन् । भारतले आफ्नो दाबी गरिरहेका यी भूमि नेपालकै भएको सन्देश उनले दिएका ह
यसरी गरिँदैछ दाहाल–नेपाल एकता मङ्गलबार, २८ पुस, २०७७ विराटनगर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साबिक एमालेले नेतृत्व गरेको र साबिक माओवादी केन्द्रले नेतृत्व
नेपालले पाउने सुविधा खोसिने खतरा मङ्गलबार, २८ पुस, २०७७ विराटनगर । नेपालले अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन प्रस्ताव पेश गरेसँगै अन्तरराष्ट्रिय स्तरबाट ‘अतिकम विकसित’ मुलुकबापत पाएको सुविधा खोसिने खतरा बढेको छ । अतिकम विकसित मुलुकब
नेपालमा कोरोनाको खोप ल्याउन किन भयो ढिलाई ? सोमबार, २७ पुस, २०७७ विराटनगर । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ
नेपालकै ठूलो सौर्य विद्युत् परियोजना झापामा आइतबार, २६ पुस, २०७७ झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सो
विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल आइतबार, २६ पुस, २०७७ विराटनगर । नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास नीति समिति (सिडिपी)मा नेपालले स्तरोन्नतिका लागि मुलुक तयार रहेको भन्दै प्रस्ताव पेस गरेको छ ।
नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै शुक्रबार, २४ पुस, २०७७ विराटनगर । नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ । नेपाल स्वास्थ्य
नेपालको नेतृत्वमा शक्तिशाली कार्यदल सोमबार, २० पुस, २०७७ विराटनगर । नेकपाको प्रचण्ड–नेपाल समूहले एकीकरणसम्बन्धी बाँकी काम र नेताहरूको कार्यविभाजन टुंगो लगाउन आफ्ना अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको छ । पार्टी कार्यालय, पेर