नेपालमा कोरोनाविरुद्धको खोप आज पठाउँदै भारत बुधबार, ०७ माघ, २०७७ विराटनगर । नेपालमा कोरोनाविरुद्धको खोप भारतले आज (बुधबार)बाट पठाउने शंकेत दिएको छ । भारतले पहिलो पटक खोप उपलब्ध गराउने विषयमा स्पष्ट पारेको हो । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार
नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि मङ्गलबार, ०६ माघ, २०७७ विराटनगर । नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस (भेरियन्ट) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । गत पुस महिनामा बेलायतबाट फर्किएका व्यक्तिमा नमुना परीक्षण गर्द
नेपालमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस शुक्रबार, ०२ माघ, २०७७ काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज (शुक्रबार) देशभर विभिन्न कार्यक्रमको आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय
नेपाललाई खोप उपलब्ध गराउन रुस तयार बुधबार, २९ पुस, २०७७ विराटनगर । कोरोना भाइरसविरुद्धको खोप नेपाललाई उपलब्ध गराउन रसिया तयार भएको छ । उसले जतिसक्दो चाँडो नेपालाई खोप उपलब्ध गराइने जनाएको छ । रसिया आफैले ‘स्पुतनिक भी’ नामक खोप उत्पादन गरेको छ । रसियाको
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको प्रधानमन्त्री ओलीको सन्देश मङ्गलबार, २८ पुस, २०७७ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको स्पष्ट सन्देश भारतलाई छाडेका छन् । भारतले आफ्नो दाबी गरिरहेका यी भूमि नेपालकै भएको सन्देश उनले दिएका ह
यसरी गरिँदैछ दाहाल–नेपाल एकता मङ्गलबार, २८ पुस, २०७७ विराटनगर । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साबिक एमालेले नेतृत्व गरेको र साबिक माओवादी केन्द्रले नेतृत्व
नेपालले पाउने सुविधा खोसिने खतरा मङ्गलबार, २८ पुस, २०७७ विराटनगर । नेपालले अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन प्रस्ताव पेश गरेसँगै अन्तरराष्ट्रिय स्तरबाट ‘अतिकम विकसित’ मुलुकबापत पाएको सुविधा खोसिने खतरा बढेको छ । अतिकम विकसित मुलुकब
नेपालमा कोरोनाको खोप ल्याउन किन भयो ढिलाई ? सोमबार, २७ पुस, २०७७ विराटनगर । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ
नेपालकै ठूलो सौर्य विद्युत् परियोजना झापामा आइतबार, २६ पुस, २०७७ झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सो
विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल आइतबार, २६ पुस, २०७७ विराटनगर । नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास नीति समिति (सिडिपी)मा नेपालले स्तरोन्नतिका लागि मुलुक तयार रहेको भन्दै प्रस्ताव पेस गरेको छ ।
नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै शुक्रबार, २४ पुस, २०७७ विराटनगर । नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ । नेपाल स्वास्थ्य
नेपालको नेतृत्वमा शक्तिशाली कार्यदल सोमबार, २० पुस, २०७७ विराटनगर । नेकपाको प्रचण्ड–नेपाल समूहले एकीकरणसम्बन्धी बाँकी काम र नेताहरूको कार्यविभाजन टुंगो लगाउन आफ्ना अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको छ । पार्टी कार्यालय, पेर
नेकपा विभाजन : मोरङका केन्द्रीय सदस्य कुन समूहमा ? आइतबार, १९ पुस, २०७७ विराटनगर । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा मोरङ जिल्लाले १० जना केन्द्रीय सदस्य पाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ । विभाजनपछि
नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा बिहीबार, १६ पुस, २०७७ विराटनगर । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो । केही दिनअघि बेला
नेपालमा आज पर्वैपर्व, धान्यपूर्णिमा, योःमरी पुन्ही, उधौली र ल्होसार एकै दिन बुधबार, १५ पुस, २०७७ विराटनगर । नेपालमा आज (बुधबार) पर्वैपर्व परेको छ । एकै दिन चारवटा पर्व नेपालमा मनाइँदैछ । आज मनाइने पर्वहरुमा धान्यपूर्णिमा, योःमरी पुन्ही, उधौली र ल्होसार परेका छन् । विभिन्न जातजाति र समुदायले आ
चिनियाँ उच्चस्तरीय टोली नेपाल आउँदै आइतबार, १२ पुस, २०७७ विराटनगर । चीनको कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबार (आज) काठमाडौं आउँदै छ। सत्ताधारी दल नेकपामा आएको विभाजनले नेपालमा राजन
मानव विकासमा नेपालको सुधार बिहीबार, ०२ पुस, २०७७ विराटनगर । मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को मारेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० मा नेप
नम्रता बनिन् मिस नेपाल आइतबार, २१ मङ्सिर, २०७७ विराटनगर / अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नम्रता श्रेष्ठ मिस् नेपाल बनेकी छन् । मिस नेपाल भएसँगै उनले नगद दुई लाख पाँच हजार रुपैयाँ प्राप्त गरिन् । अब उनले मिस वर्ल्ड २०२० मा भाग लिन पाउने छिन् ।
नेपालमा ६० देखि ७० प्रतिशतलाई खोप लगाउनुपर्ने विज्ञको अनुमान आइतबार, २१ मङ्सिर, २०७७ विराटनगर, २१ मंसिर । कोरोना महामारी रोक्न नेपालमा ६० देखि ७० प्रतिशत मानिसले संक्रमणविरुद्धको खोप लगाउनुपर्ने अनुमान विज्ञहरुले गरेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्न सामाजिक दूरी कायम
लागुऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा नेपाल शुक्रबार, १९ मङ्सिर, २०७७ विराटनगर, १९ मंसिर । गाँजालाई नेपालमा कडा लागुऔषधका रुपमा लिएर किनबेच, सेवन र ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । नेपालको कानुनले गाँजालाई कडा लागुऔषधका रुपमा व्याख्या गरेको छ । तर पछिल्लो समय गाँजाक
नेपाल–भारत सम्बन्धको जग बलियो शनिबार, १३ मङ्सिर, २०७७ विराटनगर, १३ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गलाले नेपाल–भारतको सम्बन्ध दुई देशको सरकारको सम्बन्धभन्दा निकै उच्च रहेको बताएका छन् । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी
नेपालमा आज १ हजार ७०३ संक्रमित भेटिए, १२ सय ३६ जना संक्रमणमुक्त शुक्रबार, १२ मङ्सिर, २०७७ विराटनगर, १२ मंसिर । नेपालमा शुक्रबार थप १ हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप १ हजार ७०३ जनामा कोरोना
भारतका विदेशसचिव आज नेपाल आउँदै बिहीबार, ११ मङ्सिर, २०७७ विराटनगर, ११ मंसिर । भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार (आज) आउँदैछन् । उनी बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रने छन् । उनले आजै राष्ट्र
नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त मङ्गलबार, ०९ मङ्सिर, २०७७ विराटनगर, ९ मंसिर । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ । हा
भारतले कूटनीतिक तहबाटै नेपालसँग सम्बन्ध अगाडि बढाउने मङ्गलबार, ०९ मङ्सिर, २०७७ विराटनगर, ९ मंसिर । नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै दुई देशको सम्बन्ध सुधारमा अगाडि बढ्ने भारतीय विदेश मन्त्रालयले संकेत दिएको छ । सोमबार न
चिनियाँ विदेशमन्त्री नेपाल आउने शुक्रबार, ०५ मङ्सिर, २०७७ विराटनगर, ५ मंसिर । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् । चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले यससम्बन्धमा तयारी गरिरहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ। चिनियाँ विदेशम
यसरी हेर्नुहोस् नेपाल र बंगलादेशबीचको लाइभ शुक्रबार, २८ कात्तिक, २०७७ विराटनगर, २८ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शुक्रबार (आज) नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाका स्थित बंगबन्ध रंगशालामा हुने यो खेल अपराह्न ४ः४५ बजेबाट सुरु ह
नरावणे आज नेपाल आउँदै बुधबार, १९ कात्तिक, २०७७ विराटनगर, १९ कात्तिक । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे आज (बुधबार) बिहान ११ बजेतिर विशेष विमानमार्फत नेपाल आउँदैछन् । विमानमार्फत काठमाडौंमा उत्रने उनले नेपालमा रहँदा प्रधानमन्त्री केपी श
नेपाल र भारतबीच सम्बन्ध सुधारको संकेत बुधबार, १९ कात्तिक, २०७७ विराटनगर, १९ कात्तिक । भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको भ्
भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा शनिबार, ०१ कात्तिक, २०७७ विराटनगर, १ कात्तिक । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुग
नेपालमा मृत्युदर कम, डिस्चार्ज पनि न्यून शुक्रबार, ३० असोज, २०७७ विराटनगर, ३० असोज । सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ । सार्क राष्ट्रहरूमा मृत्
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित बुधबार, २८ असोज, २०७७ विराटनगर, २८ असोज । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (एचआरसी) को सदस्यमा नेपाल पुनः निर्वाचित भएको छ। राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा एक सय ५० भोट प्राप्त गर्दै नेपा