
विराटनगर आउँदै गरेको कलेज बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते
विराटनगर । मोरङको सुनवर्षीबाट विद्यार्थी लिएर आउँदै गरेको एउटा कलेज बस मंगलबार बिहान दुर्घटनामा परेको छ । मेरिल्याण्ड कलेज विराटनगरको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका – ९ स्थित भेडुवाथानमा