दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै सोमबार, २४ फागुन, २०७७ विराटनगर / सत्तारुढ नेकपाको आधिकारिकता सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ । राजनैतिक विवादलाई लिएर सर्वोच्चले गर
नेकपा सम्बन्धी फैसला पुनरावलोकनमा जाँदै दाहाल–नेपाल, ओली भने एमालेलाई अघि बढाउँदै सोमबार, २४ फागुन, २०७७ विराटनगर / सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ । तर ओली समूह भने नेकपा एमालेलाई अघि बढाउने पक्षमा देखिएको छ
दाहाल–नेपाल पक्षको बैठक बस्दै बुधबार, १९ फागुन, २०७७ विराटनगर / विभाजित सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दै छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा (संसद) पुनःस्थापनाको फैसला गरेपछि विकसि
प्रधानमन्त्रीलाई हटाउन सकस सोमबार, १७ फागुन, २०७७ विराटनगर / केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई सकस परिरहेको छ । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री
दाहाल–नेपाल पक्षले गर्यो जसपालाई सहकार्यको प्रस्ताव शुक्रबार, १४ फागुन, २०७७ विराटनगर / नेकपाको दाहाल–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा)लाई सरकार गठनमा सहकार्यका लागि प्रस्ताव गरेको छ । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनलाई बदर गरेपछि नयाँ सरकार गठनका लागि कसरत गरि
दाहाल–नेपालले बोलाए संसदीय दलको बैठक बुधबार, १२ फागुन, २०७७ विराटनगर / सर्वोच्च अदालतले संसद (प्रतिनिधिसभा) पुनस्थापनाको फैसला गरिदिएपछि सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बुधबार) संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्चले विघ
दाहाल–नेपाल समूहद्धारा संगठनात्मक संरचनालाई पूर्णता दिन मापदण्ड सोमबार, १० फागुन, २०७७ विराटनगर / प्रतिनिधिसभा विघटनसँगै विभाजित बनेको सत्तारुढ नेकपाको दाहाल–नेपाल समूहले पार्टीको संगठनात्मक संरचनालाई पुनर्गठन गर्ने मापदण्ड तय गरेको छ । पार्टी विभाजित भएसँगै रिक्त रहेको संगठनमा पुनर
मानव साङ्लो बनाएर प्रदर्शन गर्दै दाहाल–नेपाल समूह बिहीबार, ०६ फागुन, २०७७ विराटनगर / सडक आन्दोलन जारी राखेको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बिहीबार) काठमाडौंमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस
चौथो चरणको आन्दोलन थाल्दै नेकपाको दाहाल–नेपाल समूह बुधबार, ०५ फागुन, २०७७ विराटनगर / प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध आन्दोलनरत नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बुधबार)बाट चौथो चरणको आन्दोलन सुरु गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारि
काठमाडौँमा आज दोस्रो शक्ति प्रदर्शन गर्दै दाहाल–नेपाल समूह बुधबार, २८ माघ, २०७७ विराटनगर / आन्दोलनरत सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बुधबार) काठमाडौँमा दोस्रो पटक शक्ति प्रदर्शन गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि स
दाहाल–नेपाल समूहले गर्ने जनप्रदर्शनको तयारी तीव्र मङ्गलबार, २७ माघ, २०७७ विराटनगर / आन्दोलनरत सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले भोलि (बुधबार) काठमाडौंमा गर्न लागेको वृहद जनप्रदर्शनको तयारी तीव्र पारिएको छ । दाहाल–नेपाल समूहले काठमाडौंको पाँच ठ
दाहाल–नेपाल समूहले माग्यो जनतासँग माफी शुक्रबार, २३ माघ, २०७७ विराटनगर / नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले जनतासँग माफी मागेको छ । सर्वत्र विरोध भइरहँदा बिहीबार आमहडतालको आह्वान गरेर आलोच्य कदम चाल्दै जनतालाई सास्ती बेहोर्न बाध्य बनाएको
दाहाल–नेपाल समूहको बन्द : आगजनीदेखि तोडफोडसम्म शुक्रबार, २३ माघ, २०७७ विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले बिहीबार गरेको नेपाल बन्दका क्रममा ट्याक्सी जलाउनेदेखि यातायातका साधनमा तोडफोड गरिएको छ । आयोजक पक्षले नेपालबन्द शान्तिपूर्ण हुने बत
दाहाल–नेपाल समूहको बैठक बस्दै सोमबार, १९ माघ, २०७७ विराटनगर । नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दै छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा मध्यान्ह बैठक बोलाइएको छ । माघ २८ गतेको बृहत् प्रदर्श
विराटनगरमा आज दाहाल–नेपाल समूहको शक्ति प्रर्दशन शुक्रबार, १६ माघ, २०७७ विराटनगर । संसद (प्रतिनिधिसभा) विघटनको विरोधमा आन्दोलनरत नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले प्रदेश १ को राजधानी विराटनगरमा आज (शुक्रबार) वृहद शक्ति प्रदर्शन गर्दै छ । मध्यान
दाहाल–नेपाल समूहको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने शनिबार, ०३ माघ, २०७७ विराटनगर । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठ
नेकपा मोरङको दाहाल–नेपाल समूहद्वारा संघर्ष समिति गठन बुधबार, २२ पुस, २०७७ विराटनगर । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई प्रतिगामी भन्दै त्यसविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको दाहाल–नेपाल समूहले एक हजार पाँच सय एक सदस्यीय संघर्
दाहाल–नेपालको शक्ति प्रदर्शन बुधबार, १५ पुस, २०७७ विराटनगर । प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने प्रधानमन्त्रीको कदमविरुद्ध नेकपाको दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ। पहिलो चरणको संघर्षका कार्यक्रमअन्तर्गत दाहाल–नेपाल समूहले मंगलब
संसद विघटनको विरोधमा दाहाल–नेपाल समूहले आज मुलुकभर प्रदर्शन गर्दै मङ्गलबार, १४ पुस, २०७७ विराटनगर । संसद विघटनको विरोधमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (मंगलबार) मुलुकभर प्रदर्शन गर्दै छ । प्रतिनिधिसभा भंग भएको विरोधमा संघीय राजधानी काठमाडौंसहित मुलुकभर प्र
आ–आफ्नै रणनीतिमा ओली र दाहाल–नेपाल समूह शुक्रबार, २८ कात्तिक, २०७७ विराटनगर, २८ कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री का