सुवास फेरि मगमगाउला कि नाइँ बिहीबार, २३ पुस, २०७७ राजनीतिक पण्डित, नागरिक–समाजका अगुवा अनि कानुनका धेरैजसो विद्यार्थीहरूले संसद् विघटनलाई गैरसंवैधानिकमात्र होइन ‘ओलीगमन’ यात्राको बिर्सनलायक नजिर मानेका छन् । तर कन्टिर–बाबू भने यस मुद्दामा बडो सकस