
रोकिएन गैँडा मर्ने क्रम, फेरि दुई वर्षको पोथी गैँडा मृत फेला
चितवन / संरक्षण र सम्वद्धनका धेरै कार्यक्रम भए पनि चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्ने क्रम रोकिएको छैन । चोरीशिकारी र प्राकृतिक कारणले निरन्तर गैँडा मर्ने क्रम नरोकिएपछि सर्वत्र चिन्ता छाएको छ