
भारतमा उग्र बन्दै किसानको आन्दोलन, आज मुलुकभर चक्काजाम
विराटनगर / छिमेकी मुलुक भारतमा कृषि कानुनविरुद्ध उत्रिएका किसानले आफ्नो आन्दोलनलाई थप सशक्त र उग्र बनाउँदै लगेका छन् । आन्दोलन जारी राखेका किसानले आज (शनिबार) मुलुकभर चक्काजाम गर्दैछन् । यसअघि नै