
पछिल्लो परिस्थितिबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्ने
विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटनलाई सर्वोच्चले खारेजको फैसला सुनाएपछि कांग्रेस