
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्को दुर्घटनामा तीन जना घाइते
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडामा सोमबार साँझ ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको को २ त १२९० नम्