
अष्ट्रेलियामा बढ्यो गर्मी, सचेत रहन सर्वसाधारणलाई आग्रह
सिड्नी, १५ मंसिर । अष्ट्रेलियामा एक्कासि गर्मी बढेको छ । सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ । सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च