अमेरिकामा सुरक्षा व्यवस्था कडा, संसद भवन लकडाउन मङ्गलबार, ०६ माघ, २०७७ विराटनगर । संसदमा फेरि पनि आक्रमणको खतरा बढेकोभन्दै अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शपथ ग्रहण कार्यक्रम भोलि (बुधबार) तय गरिएको छ । सपथ ग्रहणमा सुरक्ष
अमेरिकापछि बेलायतमा सङ्क्रमण धेरै सोमबार, ०५ माघ, २०७७ विराटनगर । आफूलाई विश्वकै शक्तिसाली भनेर दाबी गर्ने अमेरिका कोरोना भाइरस सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक हो । अमेरिकामा दैनिक भेटिने नयाँ बिरामी र ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या अन्
अमेरिकासँग रिसाए युरोपेली संघका मुलुक आइतबार, ०४ माघ, २०७७ विराटनगर । कोरोना भाइरसविरुद्धको खोपको विषयलाई लिएर युरोपेली संघमा आवद्ध मुलुकहरु अमेरिकासँग क्रुद्ध बनेका छन् । संघमा आवद्ध धेरै देश खोप पठाउन ढिलाई भएकोभन्दै रिसाएका हुन् । जताततै कोरोना भाइरस स
अमेरिकामा उच्च सुरक्षा सतर्कता आइतबार, ०४ माघ, २०७७ विराटनगर । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथग्रहण समारोह नजिकिँदै जाँदा अमेरिकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अमेरिकाको ५० वटै राज्यको सुरक्षा व्यवस्था कडा पारिएको हो । जो बाइडेनको सपथ
अमेरिकामा चार लाख बढी सङ्क्रमितको मृत्यु शनिबार, ०३ माघ, २०७७ विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख नाघेको छ । विश्वकै शक्तिसाली भनेर आफूलाई दाबी गर्ने अमेरिकामा के
अमेरिकाको वासिङ्टनमा सङ्कटकालको घोषणा बुधबार, २९ पुस, २०७७ विराटनगर । अमेरिकामा सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टन डिसीमा सङ्कटकाल लगाएका हुन् । आफूविरुद्ध अमेरिकी संसदमा महाअभियोग प्रस्ताव पेस गरिएलगत्तै ट्रम्पले अच
अमेरिकामा एकै दिन तीन हजार सात सय सङ्क्रमितको मृत्यु बुधबार, २९ पुस, २०७७ विराटनगर । अमेरिकामा कोरोना भाइरस सङ्क्रमित तीन हजार सात सय एक जनाको एकै दिनमा मृत्यु भएको छ । २४ घण्टाभित्र अमेरिकामा ज्यान गुमाउने सङ्क्रमित सङ्ख्या केही समययताकै उच्च हो । यसअघि एकै दिन तीन हजा
अमेरिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९० लाखभन्दा बढी सोमबार, २७ पुस, २०७७ विराटनगर । अमेरिका विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक हो । अन्य देशको तुलनामा विश्वकै शक्तिसाली भनेर चिनिने अमेरिकामा सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ । दैनिक भेटिने
ह्वाइट–हाउसको बाछिटा सिंहदरबारतिर शुक्रबार, २४ पुस, २०७७ बाँच्नु मात्रै पर्छ, जीवनमा अनेक कुरा देखिन्छन् । अनेक अनुभव सँगालिन्छन् । कन्टिर–बाबूले पनि जीवनमा के–के देख्नुपर्ने हो, के–के ! अमेरिकाको पछिल्लो घटना नै हेरौँ न । अरे यार, दुनियाँलाई लोकतन्त
दुई सिनेट सिटका लागि अमेरिकाको जर्जियामा मतदान बुधबार, २२ पुस, २०७७ विराटनगर । अमेरिकाको जर्जिया राज्यमा दुई सिनेट सिटका लागि मंगलबार मतदान भएको छ । जर्जियाको यो मतदान अमेरिकी माथिल्लो सदनको शक्ति सन्तुलनका लागि महत्वपूर्ण मानिएको छ । गत नोभेम्बर ३ मा भएको राष्ट्र
अमेरिकापछि बेलायतमा कोरोना सङ्क्रमण धेरै मङ्गलबार, २१ पुस, २०७७ विराटनगर । बेलायतमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिइरहेको छ । नयाँ प्रकृतिको भाइरस पनि बेलायतमै पहिलो पटक भेटिएको थियो । कोरोना सङ्क्रमण तीव्र रुपमा फैलनेमा बेलायत अमेरिकापछिक
अमेरिकाको तेस्रो शक्तिसाली पदमा न्यान्सी पेलोसी निर्वाचित सोमबार, २० पुस, २०७७ विराटनगर । अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछिको तेस्रो शक्तिसाली पद मानिने सभामुख चयन गरिएको छ । संसद बैठकले सभामुखमा ८० वर्षीया न्यान्सी पेलोसीलाई पुनः निर्वाचित गरेको हो । उनलाई आइतबारबाट सु
रक्षा विधेयक रोक्न ट्रम्प असफल शनिबार, १८ पुस, २०७७ विराटनगर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रक्षा विधेयक रोक्न असफल भएका छन् । विधेयक रोक्न उनले जारी राखेको प्रयास र प्रयोग गरेको भिटो अमेरिकी सदनले खारेज गरिदिएको छ । सदनमा लामो छलफलपछि पारित
अमेरिकामा सङ्क्रमित सङ्ख्या दुई करोड नाघ्यो, तीन लाख ५० हजारभन्दा बढीको मृत्यु बिहीबार, १६ पुस, २०७७ विराटनगर / कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । अमेरिकामा तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तीव्र रुपमा कोरोना
अमेरिकामा पनि भेटियो कोरोनाको नयाँ भाइरस, तर घातक नभएको विज्ञको दाबी बुधबार, १५ पुस, २०७७ विराटनगर । अमेरिकामा पनि कोरोनाको नयाँ भाइरस फेला परेको छ । यो भाइरस तीव्र गतिमा फैलनसक्ने अनुमान गरिएको छ । नयाँ प्रकारको भाइरस अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो। बिरामी परेका २
अमेरिकामा सङ्क्रमित सङ्ख्या दुई करोडनजिक बुधबार, १५ पुस, २०७७ विराटनगर । अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नजिक पुगेको छ । अमेरिकामा विश्वका अरु मुलुकभन्दा तीव्र रुपमा कोरोना फैलिइरहेको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो
अमेरिकामा सङ्क्रमित सङ्ख्या एक करोड ७० लाखनजिक मङ्गलबार, ३० मङ्सिर, २०७७ विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ७० लाखनजिक पुगेको छ । एकै दिन एक लाख ६५ हजार एक सय २० जना नयाँ बिरामी थपिएपछि सङ्क
अमेरिकामा खोप अभियान सुरु हुँदै आइतबार, २८ मङ्सिर, २०७७ विराटनगर । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुँदैछ । अभियान अन्तर्गत सर्वसाधारणलाई खोप दिइने छ । नियामक निकाय फुड एण्ड ड्र
अमेरिकामा सङ्क्रमित एक करोड ६० लाख नजिक बिहीबार, २५ मङ्सिर, २०७७ विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म कोरोना सङ्क्रमितको संख्या एक करोड ६० लाख नजिक पुगेको छ । आफूलाई विश्वकै शक्तिसाली भनेर चिनाउने अमेरिका
अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाखनजिक, दुई लाख ८७ हजारभन्दा बढीको मृत्यु आइतबार, २१ मङ्सिर, २०७७ विराटनगर / कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाखनजिक पुगेको छ । आफूलाई विश्वकै शक्तिशाली दाबी गर्ने अमेरिकामा दिन प्रतिदिन सङ्क्रमण त
अमेरिकामा व्यक्तिगत इच्छाका आधारमा खोप शनिबार, २० मङ्सिर, २०७७ विराटनगर, २० मंसिर । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा भने व्यक्तिगत इच्छाका आधारमा मात्रै लगाइने भएको छ । विभिन्न मुलुकमा बनेका खोपको अन्तिम परीक्षण भइरहँदा र प्रयोग
अमेरिकाको निर्वाचनमा धाँधली भएको प्रमाण भेटिएन बुधबार, १७ मङ्सिर, २०७७ विराटनगर, १७ मंसिर । अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली भएको कुनै प्रमाण फेला नपरेको अधिकारीहरुले बताएका छन् । आफू पराजित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले नतिजा खोस्न निर्व
अमेरिकामा दुई लाख ७० हजार बढी संक्रमितको मृत्यु शनिबार, १३ मङ्सिर, २०७७ विराटनगर, १३ मंसिर । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई लाख ७० हजार बढी संक्रमितको मृत्यु भएको छ । एकै दिन एक हजार तीन सय ११ जनाको ज्यान गएसँगै मृत्यु हुने संक
अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्धको खोप प्रयोगमा आउने सोमबार, ०८ मङ्सिर, २०७७ विराटनगर, ८ मंसिर । विश्वमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेका बेला अमेरिकाले त्यसविरुद्धको खोप प्रयोगमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको
अमेरिकामा एकै दिन थपिए डेढ लाख संक्रमित, भारतमा संक्रमण दर घट्यो आइतबार, ३० कात्तिक, २०७७ विराटनगर, ३० कात्तिक । अमेरिकामा एकै दिन एकला ५६ हजार कोरोना संक्रमित थपिएका छन् । कोरोना महामारीको केन्द्रबिन्दुमा रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा एकलाख ५६ हजार संक्रमित थपिएका हुन ।सोही अवधीमा ए
अमेरिकामा मास्क लगाउन जो बाइडेनको अपिल मङ्गलबार, २५ कात्तिक, २०७७ विराटनगर, २५ कात्तिक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सर्वाजनिक स्थलमा हिँडडुल गर्दा र भेटघाट गर्दा मास्क लगाउन सबैमा अपिल गरेका छन्। कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय मास्कको प्र
बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति आइतबार, २३ कात्तिक, २०७७ विराटनगर, २३ कात्तिक । जोसेफ रोविनेट बाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रप
अमेरिकामा संक्रमित संख्या एक करोड नाघ्यो शनिबार, २२ कात्तिक, २०७७ विराटनगर, २२ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमितको संख्या एक करोड नाघेको छ । पछिल्लो २४ घण्टामा एक लाख २३ हजार छ सय ३१ नयाँ बिरामी थपिएपछि संक्रमित
अमेरिकामा संक्रमित एक करोड नजिक शुक्रबार, २१ कात्तिक, २०७७ विराटनगर, २१ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमित संख्या एक करोड नजिक पुगेको छ । पछिल्लो समय दैनिक एक लाख बढी नयाँ बिरामी थपिने क्रमसँगै संक
अमेरिकाको मतपरिणाम आउने क्रम जारी, झिनो मतले बाइडेन अगाडि बिहीबार, २० कात्तिक, २०७७ विराटनगर, २० कात्तिक । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । गणना जारी रहँदा मतपरिणाम विभिन्न सर्वेक्षणको अनुमानविपरीत आइरहेको छ । निकै प्रतिस्पर्धात्मक बनेको
अमेरिकामा राष्ट्रपति पदका लागि मतदान जारी बुधबार, १९ कात्तिक, २०७७ विराटनगर, १९ कात्तिक । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान जारी रहेको छ । केही राज्यमा मतदान सकिएको छ भने केहीमा अझै पनि मतदान गर्ने क्रम जारी छ । यस पटकको राष्ट्रपति निर्वाचनमा १
अमेरिकामा फेरि बढ्यो संक्रमण बुधबार, १९ कात्तिक, २०७७ विराटनगर, १९ कात्तिक । अमेरिकामा फेरि कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । केही हदसम्म नियन्त्रणमा आएको संक्रमण पछिल्लो समय बढ्न थालेको हो । दैनिक बढ्दो अवस्थामा रहेको संक्रमितको संख्याले संक्रमण
अमेरिकामा राष्ट्रपति निर्वाचन आज, ट्रम्प र वाइडेनबीच प्रतिस्पर्धा मङ्गलबार, १८ कात्तिक, २०७७ मधुकर अधिकारी । काठमाडौं, १८ कात्तिक अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मंगलबार राति हुँदैछ । वर्तमान राष्ट्रपति एवम् रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति एवम् डेमोक्र
अमेरिकामा ९५ लाख बढीलाई संक्रमण मङ्गलबार, १८ कात्तिक, २०७७ विराटनगर, १८ कात्तिक । कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको अमेरिकामा संक्रमितको संख्या ९५ लाख नाघेको छ । एकै दिन ७४ हजार आठ सय ८३ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ९५ लाख ५३ हजार चार सय
डा. फाउचीको अन्तरवार्ताले तरंग सोमबार, १७ कात्तिक, २०७७ विराटनगर, १७ कात्तिक । अमेरिकामा राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा कोरोना भाइरस महामारीका बारेमा अमेरिकाका प्रमुख सरुवा रोग विज्ञ डा. एन्थोनी फाउचीले दिएको अन्तरवार्ताले तरंग पैदा गरेको छ । उक्
कोरोनाले अमेरिकामा सर्वाधिक मृत्यु बिहीबार, २९ असोज, २०७७ विराटनगर, २९ असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या सर्वाधिक रहेको छ । आफूलाई विश्वकै शक्तिसाली मुलुक भनेर चिनाउने अमेरिकामा अरु मुलुकमाभ
अमेरिकामा न्यायाधीश प्रस्ताव गरिएकी ब्यारेटको संसदीय सुनुवाई मङ्गलबार, २७ असोज, २०७७ विराटनगर, २७ असोज । अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीशका लागि प्रस्तावमा परेकी एमी कोनी ब्यारेटले संसदीय सुनुवाई सुरु भएको छ । सर्वोच्चमा खाली रहेको पदमा उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्त
अमेरिकामा संक्रमित संख्या ८० लाख नाघ्यो मङ्गलबार, २७ असोज, २०७७ विराटनगर, २७ असोज । विश्वमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टाभित्र ४५ हजार एक सय ९५ नयाँ बिरामी थपिएपछि विश्वकै शक्तिसा