सबै अदालतका काम कारबाही आज बन्द बिहीबार, २० फागुन, २०७७ विराटनगर / मुलुकभरका सबै अदालतका सम्पूर्ण काम कारबाही आज (बिहीबार) बन्द रहने भएका छन् । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बन्द रहने भएका हुन् । सर्वोच
अदालतको स्वच्छ आलोचना सञ्चारजगत्को कर्तव्य : सर्वोच्च सोमबार, १७ फागुन, २०७७ विराटनगर / सर्वोच्च अदालतले अदालतको स्वच्छ आलोचनालाई सञ्चारजगत्को कर्तव्य भनेको छ । अवहेलनाको मुद्दालाई न्यायाधीशको आलोचना रोक्ने अस्त्र बनाउन नहुने फैसला सर्वोच्चले गरेको हो । न्यायिक निर्णयका वि
अदालतलाई भ्रमित पार्ने मनसाय : प्रधानमन्त्री शुक्रबार, ०७ फागुन, २०७७ विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर अवहेलनासम्बन्धी मुद्दामा बिहीबार लिखित जवाफ पेस गरेका छन्। आफूले अदालतको मानहानि नगरेको दाबीसहित मुद्दा खारेजीको माग ओली
सर्वविदित न्यायिक घाउमा खिल पल्टिने सम्भावना शनिबार, ०३ माघ, २०७७ देशको पछिल्लो राजनीतिक अवस्था र त्यसले सिर्जना गरेको परिणामबाट कन्टिर–बाबू बडो चिन्तित छन् । संसद् विघटनका कारण लोकतन्त्र, सङ्घीयता, समावेशीपनजस्ता विषयमाथि त चुनौती थपिएको छ नै, हालको परिस्थितिले मु
सरकारविरुद्धका मुद्दा ‘हेर्न नभ्याइने’ आइतबार, १९ पुस, २०७७ विराटनगर । सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल
‘कांग्रेस अदालतलाई तर्साउँदैन’ मङ्गलबार, १४ पुस, २०७७ विराटनगर । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्। कांग्रेसले यही निर्णय गर भनेर अदालतलाई नधम्क्याउने र नतर्साउने देउवाको भनाइ छ
काङ्ग्रेस नेता गच्छदारले अझै बुझेनन् अदालतको म्याद मङ्गलबार, ३० मङ्सिर, २०७७ विराटनगर । चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएका काङ्ग्रेस नेता विजयकुमार गच्छदारले अदालतको म्याद बुझ्न आनाकानी गरिरहेका छन् । पूर्व उपप्रधानमन्त्री हुँदा बालुवाटारको सरकारी जग्गा हडप्न विशेष