पत्रकारिता र यसलाई हेर्ने दृष्टिकोण बिहीबार, ०२ वैशाख, २०७८ टीकाप्रसाद भट्ट पछिल्लो समय पत्रकारितालाई समाजले हेर्ने दृष्टिकोण स्वार्थमा अडिएको छ । पत्रकारिताको मर्म, भावना र सिद्धान्तअनुरूप राज्य र समाजले यसलाई ग्रहण गरेको छैन । स्वार्थ मिलेका बेला पत्रकार
मधुमेहः खानपानसँग सम्बन्धित नभएर हर्मोनल रोग बिहीबार, ०२ वैशाख, २०७८ डा. अनिल यादवमधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञविराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर मधुमेह (डाइबेटिज) आफैँमा एउटा विशाल रोग हो । र, समाजमा मधुमेह रोग व्यापक रुपमा फैलिएको छ । हरेक १०
आउँछन्, जान्छन् नयाँ अवधारणा बुधबार, ०१ वैशाख, २०७८ प्रवीण बानियाँ ‘वादहरू मरे, यसको वास्ता कसले गर्यो ?’ (इजम्स् आर डेड : डज एनिबडी रियल्ली केयर ?) एज्रा पाउन्डले ४ अगस्ट २००५ को ‘न्यूजविक’मा लेखे । यो व्यङ्गात्मक लेखाइमा उनले भनेका थिए, ‘
पुराना पत्रकारको सम्प्रेषण अनुभवमा नयाँ सम्भावना बुधबार, ०१ वैशाख, २०७८ लीलाराज भट्टराई इटहरीको पहिलो पत्रिका ‘झुत्तो’ छापिएको चार दशक बित्यो । ऊ बेला पत्रिका छाप्न पनि भारत बनारस पुग्नुपथ्र्यो । रमेशकुमार विष्ट, मधु रिमाल र वसन्त सुवेदीले पहिलो पटक बनारस पुगेर साहित्
स्कुप मारेर अल्छी गर्नेहरूलाई नयाँ सन्दर्भको चुनौती मङ्गलबार, ३१ चैत, २०७७ विजयप्रसाद मिश्र नयाँ वर्ष २०७८ ले नयाँ–नयाँ प्रगति र अवसर ल्याओस् भन्ने चाहना सबैको छ । मिडियाकर्मीहरू पनि नयाँ वर्षमा नयाँ–नयाँ समाचारको प्रतीक्षामा छन् । यो वर्ष राजनीतिक अन्योलता र कोरोनाको मा
कोरोनाको दोस्रो लहर : सतर्कता छैन, सङ्क्रमण भयावह हुन सक्छ मङ्गलबार, ३१ चैत, २०७७ डा. नवराज सुब्बाजनस्वास्थ्य विशेषज्ञ नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । भारतमा तीव्र गतिमा फैलिएको केही समयपछि नेपालमा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ । कोरोनाको पहिलो लहरको जोखिम
बाई बाई २०७७ हाई २०७८ आइतबार, २९ चैत, २०७७ पेशल आचार्य पल, क्षण, निमेष, सेकेन्ड, मिनेट, घन्टा, दिन, रात, हप्ता, महिना र वर्ष हुँदै क्रमशः तपाईं हाम्रो याने कि हामी सबै–सबैको जीवनबाट २०७७ साल अबका केही दिनमा सदाका लागि बिदा भएर जाँदै छ । जी
भाषा शिक्षण : परिचय र सिद्धान्त शनिबार, २८ चैत, २०७७ नारदकुमार थापा सार : भाषा विचार विनिमयको प्रमुख र सशक्त माध्यम हो । यसकै माध्यमबाट मानिस आफ्ना विचार वा भावनाहरूलाई अरू व्यक्तिका सामु प्रकट गर्ने गर्दछन् । भाषालाई मानवीय वस्तुका रूपमा लिइन्छ
के खानपानले थाइरोइडमा समस्या हुन सक्छ ? मङ्गलबार, २४ चैत, २०७७ डा. अनिल यादवमधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञविराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर विराटनगर / थाइरोइड घाँटीको पछाडि पुतलीको आकारमा रहेको ग्रन्थी हो । उक्त ग्रन्थीबाट थाइरोक्जिन हर्म
रमजानको समयमा मधुमेह बिरामीमा हुने जोखिम सोमबार, २३ चैत, २०७७ डा. अनिल यादवमधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञविराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर विराटनगर / मुसलमानहरूका लागि वर्षको सबैभन्दा पवित्र महिना रमजान नेपालमा अप्रिल महिनादेखि सुरु हुन गइर
म्यानमारको ताण्डवमा संसार किन चुप ? आइतबार, २२ चैत, २०७७ पेशल आचार्य म्यानमार ताण्डव भइरहेछ बाँकी विश्व सो नृत्यलाई मगनमस्त भई हेरिरहेछ । वर्तमान विश्वमा जतिसुकै प्रजातन्त्रको गुणगान भए पनि त्यो हुनेखाने र सुकिला–मुकिलाहरूको मुठीको माखो भइरहेको छ । हिजो
मृगौला रोग : मृगौला आफ्नै र अन्य कारणले मृगौला रोग लाग्ने आइतबार, २२ चैत, २०७७ डा. दीलिपकुमार साहमृगौला रोग विशेषज्ञ मृगौला शरीरको महत्त्वपूर्ण अङ्गमध्ये एक हो । मृगौलालाई सामान्य भाषामा बुझ्नु पर्दा ढाडको पछाडि दुबै भागमा हुने गेडागुडीका रुपमा खाइने राजमाको आकारको अङ्ग ह
राजनीतिमा ‘ब्रान्ड’ बन्दै छ गाली बुधबार, १८ चैत, २०७७ रमेशकुमार सुवेदी गाली गर्नु कसैका लागि हितकर छैन । त्यही पनि यसको प्रयोग कुनै न कुनै रुपमा भएको पाइन्छ । सभ्य बोलीको जवाफ सभ्य नै हुन्छ भने असभ्यको जवाफ असभ्य नै हुन्छ । यो सबैमा लागू नभए पनि धेरै
ओलीको नेपाली ‘ओरिजिनालिटी’मा प्रचण्ड सङ्गत मङ्गलबार, १७ चैत, २०७७ सनत सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरे । राष्ट्रपतिबाट त्यो सदर पनि भयो । तर अन्य राजनीतिक पार्टी, नागरिक समाज, पेसा–व्यवसायी, बुद्धिजीवी र आमजनताबाट त्यो सदर भएन । प
ह्यापी बर्थ डे लकडाउन ! आइतबार, १५ चैत, २०७७ पेशल आचार्य ‘आखिर फेसनै त हो । सबैको बर्थ डे मनाउन मिल्छ भने लकडाउनको चाहिँ किन नमिल्ने ?’ हाइस्कुल पढ्दै गरेको मेरो सानो छोराले मलाई यो जिज्ञासा राखेपछि म त्यो दिन अक्क न बक्क भएँ । हो त नि ! वर्
जीवन र कर्जा शनिबार, १४ चैत, २०७७ सरोज प्रसाईं बैङ्क कर्जाको परिचय भविष्यमा निश्चित समयपश्चात् ब्याजसहित वा साँवा मात्र फिर्ता गर्ने सर्तमा कुनै व्यक्ति वा संस्थाबाट लिएको रकम नै कर्जा वा ऋण हो । यस्तो कर्जा वा ऋण रकमको व्यवस्थ
कोरोना अनुभव : घरभित्रै कोरोना ग्याङ… बिहीबार, १२ चैत, २०७७ अङ्किता ताम्राकार कोरोना महामारीको नियन्त्रणका लागि नेपालमा लकडाउन आह्वान भएको एक वर्ष पूरा भयो । २०७६ चैत ११ गतेबाट लकडाउन सुरु भएकाे थियो । कोरोना सङ्क्रमणको त्रासका कारण लामो समय घरबाटै काम गर
फिजियोथेरापीसम्बन्धी भ्रमले समस्या बिहीबार, १२ चैत, २०७७ डा. अङ्गिरा थापा स्वास्थ्य उपचारका विधि रोगअनुसार धेरैथरीका हुन्छन् । यसमध्ये फिजियोथेरापी पनि एक हो । फिजियोथेरापी आफैँमा एक उपचार पद्धति हो । तर, फिजियोथेरापीको विषयमा मानिसमा धेरै जनचेतना नद
पत्रकार निर्वाचनमा नहोस् न्याउरी मारी पछुतो बुधबार, ११ चैत, २०७७ शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको चैत २५ गते घोषित निर्वाचन विगतभन्दा फरक हुनेछ । विगतमा सुरुमा जिल्लाको निर्वाचन गरिने र जिल्लाका पत्रकारहरूले प्रदेश तथा केन्द्रीय पार्षद् छनोट गर्ने प्रचल
खानपानका कारणले मात्र हुँदैन ग्यास्ट्रिक सोमबार, ०९ चैत, २०७७ डा. मोहन खड्काग्यास्ट्रिक तथा कलेजो रोग विशेषज्ञविराट मेडिकल कलेज तथा शिक्षण अस्पताल जीवनकालमा कुनै न कुनै बेला सबै मानिसलाई ग्यास्ट्रिकको समस्याले सताएकै हुन्छ । हामीले खाएको खाना अन्न नली हुँ
इच्छाशक्तिविहीन भुमरीमा दलहरूको लिप्सा आइतबार, ०८ चैत, २०७७ सरोज बराल अहिलेसम्म नेपालमा भएका कुनै पनि राजनीतिक परिवर्तनले नेपालका जनताको जनजीवनमा आधारभूत रूपमा कुनै खास परिवर्तन ल्याएको अनुभव गरिएको छैन । जनतालाई सार्वभौम भन्ने तर जनताका लागि केही प्राप्त
राजनीतिज्ञ हुनु र राजनीतिमा हुनु एउटै कुरा होइन आइतबार, ०८ चैत, २०७७ पेशल आचार्य अन्ततः नेपाली जनता दुःखका साथ यो निक्र्यौलमा पुगेका छन् कि– वर्तमान समयमा क्रियाशील राजनीतिक दलहरूमा रहेका केही युवा नेताहरूलाई छाडेर आम प्रौढ र पदलोलुप पाराका नेताहरू युगीन समस्या र व
के पाउलो फ्रेरे नेपाल शिक्षाविद् हुन सक्दैनन् ? शनिबार, ०७ चैत, २०७७ नरेन्द्र पनेरू नौलो जनवादी शिक्षा, आलोचनात्मक शिक्षण, सहभागितामूलक शिक्षण तथा व्यावहारिक शिक्षाको नामसँगै जोडिएर आउने शिक्षाविद्को नाम हो– पाउलो फ्रेरे । ब्राजिलका क्रान्तिकारी शिक्षाविद्का रूपमा
महिला पत्रकारहरूका अवसर र चुनौति बिहीबार, ०५ चैत, २०७७ मञ्जु उप्रेती उपाध्यक्ष, नेपाल पत्रकार महासङ्घ, रामेछाप महिला पत्रकारको इतिहासलाई हेर्दा सन् १९०० सम्म अमेरिकामा समेत महिला पत्रकारहरूलाई समाचार वा अन्य लेखहरू लेख्न नदिइरहेको अवस्थामा नेपालमा भने
छालामा हुने एलर्जी : जोगिने कसरी ? बुधबार, ०४ चैत, २०७७ डा. बन्धना झाछाला तथा कपाल विशेषज्ञ शरीरमा चिलाउने, छाला रातो हुने, सानो फोकाजस्तो आउने भएमा त्यसलाई छालामा एलर्जी भएको भनेर भनिन्छ । कुनै पनि कुराले शरीरमा गर्ने प्रतिरक्षा प्रणालीको प्रतिक्रि
फुटमा रमाउनु एमालेको नीति र नियति आइतबार, ०१ चैत, २०७७ पेशल आचार्य विगत अढाई महिनादेखिको विभाजित नेकपाको राइँदाइँलाई सम्मानित सर्वोच्च अदालतको पछिल्लो फागुन २३ को फैसलाले घुँएत्रो हानेर एउटै गोलीले तीन–तीन सिकार गरिदिएको छ ।पहिलो सिकार एमाले र माओवादी
मैले देखेका र भोगेका ती दिनहरू ! सोमबार, २४ फागुन, २०७७ सरोज बराल २०३५ सालमा पाकिस्तानको राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई त्यहाँको सैनिक शासकले सैनिक अदालतबाट मृत्युदण्डको सजाय सुनाएपछि नेपालका विद्यार्थीहरूले बन्द हड्ताल गरे । मेरो जीवनको पहिलो हड्ता
शिक्षा मन्त्रीको दीक्षान्त र वन मन्त्रीको विज्ञान आइतबार, २३ फागुन, २०७७ पेशल आचार्य पछिल्ला केही दिन खासगरी अदालतले संसद् पुनर्बहालीको फैसला गरेयता राजनीतिक नैतिकताको चरम सङ्कटबाट गुज्रिरहेको वर्तमान सरकारका दुई जना मन्त्रीहरूले सार्वजनिक कार्यक्रमहरूमा प्रकट गरेका अभ
भरतमोहनकी छोरी भन्छिन्– ‘ठूलो जमात राजनीतिबाट कमाउन लागेको छ, नयाँ पुस्ताले तोड्नुपर्छ’ मङ्गलबार, १८ फागुन, २०७७ लिमा अधिकारी(भरतमोहन अधिकारीको छोरी) नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउन स्वर्गीय भरतमोहन अधिकारीको योगदान ठूलो छ । उहाँ दूरदर्शी नेता हुनुहुन्छ । नेपाली कम्युनिस्ट आन्दोनलाई उ
थुप्रै फरक छ देखेका र सोचेका नेतामा सोमबार, १७ फागुन, २०७७ हिमाल दहाल राजनीतिको ‘र’भन्दा पर अनि कुनै संस्थाको नेतृत्वको ‘न’भन्दा टाढा मैले देखेको पहिलो नेता थियो, कक्षाको मनिटर । अलि छट्टु, प्वाक्क बोलिहाल्ने, पर्दाखेरी भ्वाक्क मुक्का पनि हानिहाल्न । लठ्ठ
‘कम्फर्टेबल सत्ता’का यी एक्का ट्रायल ! आइतबार, १६ फागुन, २०७७ पेशल आचार्य फागुन १४ गतेको ‘प्राइम टाइम’ टेलिभिजनमा दिइएको एक अन्तर्वार्तामा नेकपा दाहाल–नेपाल गुटका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले ‘काङ्ग्रेस, जसपा र हाम्रो समीकरणको सरकारले भारतलाई कम्फर्
भारतीय विप्लवको विवादास्पद अभिव्यक्तिमा नेपाली क्षुब्धता शुक्रबार, १४ फागुन, २०७७ भारत त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले उनी समर्थित भारतीय जनता पार्टी (भाजपा) भारतमा मात्र होइन, नेपाल र श्रीलङ्कामा समेत प्रभाव विस्तार गर्ने अभियानमा रहेको बताएपछि त्यसबाट नेपाली राजन
छालाको घरेलु उपचारमा होसियारी आवश्यक बिहीबार, १३ फागुन, २०७७ डा. तपन प्रधानछाला तथा कपाल विशेषज्ञ जाडो मौसम सकिएर गर्मी सुरु हुँदैछ । मौसम परिवर्तन भए पनि धेरैजसोमा छाला सुक्खा हुने समस्या देखिरहन्छ । फागुन चैतमा चल्ने हावाले छालालाई थप सुक्खा बनाउँछ । य
सर्वोच्चको फैसलापछि देश कतातिर जाला ? मङ्गलबार, ११ फागुन, २०७७ पेशल आचार्य अन्ततः सर्वोच्च अदालतले जनताले कल्पना गरेकैतर्फ फैसलालाई मोडेको छ । सरकार गठनका सम्भावनाहरू रहँदारहँदै बहुमतको होस् या अल्पमतको जुनसुकै प्रधानमन्त्रीले पनि संसदमा सरकार गठनका सम्भावना
विघटन असंवैधानिक भर्सेस संवैधानिक आइतबार, ०९ फागुन, २०७७ सरोज बराल म संस्थागत विद्यालयमा सामाजिक शिक्षा पढाउने गर्छुु । भर्खरै मैले सरकारका तीन अङ्गहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको बारेमा पढाएँ । विद्यार्थीहरूसँग छलफल पनि राम्रैसँग गरियो ।
गर्भवती महिलाले कति पटक जाँच गर्ने ? आइतबार, ०९ फागुन, २०७७ डा. सिद्धार्थकुमार यादवस्त्री रोग तथा प्रसूती विशेषज्ञ गर्भावस्था प्रत्येक महिलाका लागि एक विशेष र जोखिमपूर्ण अवस्था हो । र, यो आफैँमा एउटा गहिरो विषय हो । एक महिला गर्भवती हुनुभन्दा अगाडि र भइ
सिस्टममा नेपाल यसरी जान सक्छ अब ! आइतबार, ०९ फागुन, २०७७ पेशल आचार्य नेपाल सधैँ यसरी ट्रयाक आउट भएर रहन सक्दैन । रहनु पनि हुँदैन । नेपालमा जुनसुकै क्षेत्रमा अहिलेको समयमा ‘मेनेजरियल पुस्ता’ आइसकेको छ । भन्नाको तात्पर्य व्यवस्थापन गर्ने जनशक्तिलाई यहाँ म
दान लिनेलाई दाताको भावना र महत्त्व के थाहा ! मङ्गलबार, ०४ फागुन, २०७७ कृष्ण अधिकारी वर्तमान इटहरी बन्नुमा कुनै राजनीतिक शक्तिको योगदान छैन । सरकारको पनि योगदान छैन । छ भने अलिकति योगदान महेन्द्र राजमार्गको छ । त्यो राजमार्ग पनि इनरुवालाई जस्तो इटहरीलाई कसैको निगाह ह
भिडियो एक्स–रे किन गरिन्छ ? धेरै गराउँदा हानि हुन्छ ? सोमबार, ०३ फागुन, २०७७ डा. आशुमान श्रेष्ठरेडियोलोजिस्टकोसी अस्पताल, विराटनगर गर्भावस्थामा बच्चाको स्थिति थाहा पाउनका लागि भिडियो एक्स–रे गर्न चिकित्सकहरूले सल्लाह दिने गर्छन् । यतिमात्र नभएर पेट दुख्ने, कम्मर दुख्ने, सङ
के ‘तेस्रो जनआन्दोलन’ सुरु हुन लाग्या हो ? आइतबार, ०२ फागुन, २०७७ पेशल आचार्य जनतालाई आमूल परिवर्तनमा जोड्नका निम्ति समय–समयमा राजनीतिक पार्टी र तिनका नेताहरूले भए गरेको राज्य–व्यवस्थाप्रति धावा बोल्दै क्रान्ति गर्नव वा विद्रोह ओकल्न अनेक शब्दहरू प्रयोग गर्न
राजनीतिमा इमानको अभाव बुधबार, २८ माघ, २०७७ कृष्ण अधिकारी पानी र राजनीतिमा धेरै फरक छ । काठमाडौँमा धोवीखोला र विष्णमती मिसिँदै बग्ने वाग्मती कति फोहोर छ तर त्यही वाग्मती सर्लाही जिल्लामा पुग्दा सफा र कञ्चन देखिन्छ, मान्छेहरू ढुक्कसँग डुबुल्
कर्मशील चिकित्सकको जीवनी मङ्गलबार, २७ माघ, २०७७ पेशल आचार्य मानिसहरू यो धर्तीमा एक–एकओटा कामले आएका हुन्छन् । जन्मिँदै प्राप्त भएका कसैका सीपले, कसैका ज्ञानले र कसै–कसैका असीम प्रतिभा शक्तिका कारण जीवनमा मानिस आफ्नो कर्तव्य निर्वाह गर्दै जान्छ
भाँडभैलो मच्चाउने गतिविधिमा बढ्दो अशुभ सङ्केत आइतबार, २५ माघ, २०७७ नारद पोखरेल पापको घैँटो एकदिन अवश्य फुट्छ । यो हाम्रो समाजमा सदियौँदेखि चलिआएको मान्यता हो । पौराणिक कालमा सुर–असुरबीच घमासान युद्ध हुनेगर्थ्यो । पूर्वीय मान्यताअनुसार सुर अर्थात् देवलाई सत्य र अस
गरिबका कुरा नसुनिनु विद्रोहलाई निम्ता दिनु हो आइतबार, २५ माघ, २०७७ पेशल आचार्य ‘लोकतन्त्रकै अपार उपलब्धि हो, कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नारायणहिटी राजदरबार अगाडि सभा सम्मेलन गर्न दिने अवसर पनि ।’ एकजना देश दुनियाँ बुझेका खलि पाराका पत्रकारले भनेको कु
व्यक्तिगत स्वार्थको छायामा सहिदको बलिदानी सपना शनिबार, २४ माघ, २०७७ सरोज बराल ‘मरेर सहिद हुनेहरूजिएर त हेरजिउन कति गाह्रो हुन्छ ।’ जब–जब सहिदका बारेमा चर्चा हुन्छ, म कवि भूपी शेरचनको कविताका यिनै पङ्क्तिहरू सम्झिन्छु । र मनमनै भन्ने गर्छु, ‘सहिद नभएकाहरू कृपया
अस्थिर राजनीतिको सिनोमा संविधानको उत्थान र पतन बुधबार, २१ माघ, २०७७ कृष्ण अधिकारी राज्य सञ्चालन गर्नेहरूले ऐन–कानुन मानेनन् भने के हुन्छ ? संविधान मानेनन् भने के हुन्छ ? जसले संविधान कार्यान्वयन गराउनुपर्ने हो उसले संविधान मानेन भने त्यो संविधान संविधान रहँदैन, का
खिन्न जनताबीच नेताका तमासा बुधबार, २१ माघ, २०७७ सानु शाही पुलामी गर्न चाहे के हुन्न भन्ने नेपाली भनाइ चरितार्थ भएको छ । आखिरी जागिर खानु थियो भने थुप्रै विधा र क्षेत्रहरू थिए । पैसा नै कमाउनु थियो भने विभिन्न उद्योगधन्दाहरू खोले हुन्थ्यो । जहाज
रोकिएन महिला हिंसा र बलात्कार मङ्गलबार, २० माघ, २०७७ सोविता न्यौपाने हाम्रो समाजमा गरिने लैङ्गिक भेदभाव त छँदै छ, त्यसमा पनि परम्परागत मूल्य र मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । आजभोलि घरेलु हिंसाका कारण होस् या
राजनीतिको गहिरिँदो सङ्कट आइतबार, १८ माघ, २०७७ पेशल आचार्य नेपाली राजनीतिको सङ्कट दिनानुदिन गहिरिँदै जाँदो छ । जनतामा दिमागमा क्रमिकरूपले आशङ्काका बादलहरू मडारिइरहेका छन् । यतिखेर यो अवस्थाको स्वच्छ र स्वस्थ विश्लेषण गर्न सक्ने एकादुई राष्ट्रि
गर्भावस्थामा लापरवाही गरे ज्यान जान सक्छ बिहीबार, १५ माघ, २०७७ डा. जीवन धमलास्त्री तथा प्रसूती विशेषज्ञ गर्भावस्था महिलाका लागि विशेष र जोखिमपूर्ण अवस्था हो । गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ । गर्भावस्थाका तीन चरणमा समस्या देखापर्न सक्छन् । गर्भा