
महिनावारी रोक्न प्रयोग गरिने औषधि स्वास्थ्यका लागि घातक
डा. बालकृष्ण शाह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ महिलामा महिनावारी हुनु सामान्य प्रक्रिया हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेर (कसैमा आठ वर्ष)मा सुरु हुन्छ । ४५ देखि ५५ वर्षको उमेरपछि