छुवाछुत अन्त्य घोषणा मात्रै : दलित अगुवा आइतबार, २२ चैत, २०७७ कैलाली / संविधानले जातीय छुवाछुत गर्न नपाइने र छुवाछुत गरेमा दण्ड जरिवानासमेत लाग्ने स्पष्ट उल्लेख गरे पनि कार्यान्वयन फितलो भएको दलित अगुवाहरूले गुनासो गरेका छन् । जातीय छुवाछुत अन्त्य गर्ने प्रतिबद
माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, दुई घाइते बुधबार, १८ चैत, २०७७ डडेल्धुरा / डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ । अमरगढी नगरपालिकामा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अ
मोबाइल पड्किँदा किशोरीको मृत्यु मङ्गलबार, १० चैत, २०७७ डोटी / सदूरपश्चिमको पहाडी जिल्ला अछाममा चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उप
आजैदेखि होली सुरु आइतबार, ०८ चैत, २०७७ कैलाली / संस्कृति संरक्षणहेतु आजदेखि नै टीकापुरमा होली सुरु भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा आइतबारदेखि होली देउडा खेल्न सुरु भएको हो । समाजले शनिबार होलीको तयारीका लागि सर्वपक्षीय सर्वदली
महिलासँग शङ्कास्पद अवस्थामा भेटिएपछि वडाध्यक्ष प्रहरी नियन्त्रणमा शुक्रबार, ०६ चैत, २०७७ बैतडी . बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पद अवस्थामा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रह
प्रविधिले घटायो पारिवारिक सल्लाह मङ्गलबार, ०३ चैत, २०७७ कैलाली / प्रविधिको विकासले साँझ–बिहानको समयमा घरमा हुने पारिवारिक जमघट र घरसल्लाह घटेको छ । विगतमा सबै परिवार जम्मा भएर गरिने घरसल्लाह अहिले आएर घटेको देखिन्छ । नागरिकहरु मोबाइल, टेलिभिजन, कम्प्यु
कैलालीमा एमालेका दुई पक्षबीच कुटाकुट बुधबार, २६ फागुन, २०७७ काठमाडौँ / कैलालीमा एमालेका दुई समूहबीच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा प्रदेश प्रमुखको ‘नेम प्लेट’ राख्ने क्रममा ओली समूह र माधव समूहका कार्यकर्ताबीच भएको विवाद कुटाकुटमा परिणत भएको हो ।
भागरथी हत्या आरोपीलाई सुधारगृह पठाउन आदेश बुधबार, २६ फागुन, २०७७ बैतडी / भागरथी भट्टको बलात्कार र हत्याको आरोपलाई बैतडी जिल्ला अदालतले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको छ । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपान
चितुवा गोठमै आएर जनावर खान थाल्यो, गाउँमा त्रास मङ्गलबार, २५ फागुन, २०७७ कञ्चनपुर / चितुवाले गोठमै बाँधेका जनावर लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा चिन्तित र त्रासमा छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्था
बालविवाह गर्नेहरू कानुनी अधिकारबाट वञ्चित आइतबार, २३ फागुन, २०७७ कैलाली / कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसके तर उनीहरुले न त विवाह दर्ता गर्न पाएका छन् न छोराछोरीको जन्मदर्ता । बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका
कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु बिहीबार, २० फागुन, २०७७ कैलाली / कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको
आफन्तले १५ दिनपछि बुझे भागरथीको शव, दाहसंस्कार आजै गरिने शुक्रबार, ०७ फागुन, २०७७ धनगढी / बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव १५ दिनपछि आफन्तले बुझेका छन् । हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले सरकारी वकि
बलात्कारपछि हत्या गरिएको १७ औँ दिनमा भागरथीको अन्त्येष्टि गरिँदै शुक्रबार, ०७ फागुन, २०७७ बैतडी । भागरथी भट्टको बलात्कारपछि हत्या भएको १७ औँ दिनमा आज (शुक्रबार) अन्त्येष्टि गरिँदै छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो
दिनेशले बुवाकै अगाडि स्वीकारे बलात्कार : आरोपितको बयानकै आधारमा भेटियो घडी बिहीबार, ०६ फागुन, २०७७ बैतडी / बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । दिनेशका बुवा दीपकराज भट्टले
भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार बिहीबार, ०६ फागुन, २०७७ कञ्चनपुर / विभिन्न प्रलोभनमा पारेर भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ का ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवाप
भागरथीका हत्यारा आज सार्वजनिक गरिँदै, घटनामा साथीकै संलग्नता बुधबार, ०५ फागुन, २०७७ विराटनगर / बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्नलाई प्रहरीले आज (बुधबार) बिहान सार्वजनिक गर्ने भएको छ । घटनामा उनकै साथीको संलग्नता रहे
बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते शुक्रबार, ३० माघ, २०७७ धनगढी / कैलालीको कैलारी गाउँपालिका–८ स्थित दुधियाको वनमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । शुक्रबार बिहानसडकमा हिँड्दैगरेकी स्थानीय दुर्गा चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको हो ।
भागरथी हत्या प्रकरण : न्याय माग्दै अछाममा प्रदर्शन मङ्गलबार, २७ माघ, २०७७ अछाम / बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि मङ्गलबार अछाममा विद्यार्थीले प्रदर्शन गरेका छन् । सदरमुकाम मङ्कलसेनसहित विभिन्न स्थानमा विद्यार्थी तथा स्थानीयले
कोरोना खोप लगाएकामा सामान्य स्वास्थ्य समस्या बुधबार, २१ माघ, २०७७ डोटी/कोरोना भाइरसविरुद्धको खोप लगाउने डोटीका ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा आठ सय ७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामा
भारतले बाटो बनाउँदा खसेको पहिरोले दार्चुलामा महाकाली थुनिएको आशंका मङ्गलबार, २० माघ, २०७७ दार्चुला । भारतले निर्माण गरिरहेको कैलाश मानसरोवर सडकका कारण माल्पा क्षेत्रमा फेरि पहिरो गएको छ । मङ्गलबार उक्त क्षेत्रमा पहिरो गएसँगै महाकाली नदी थुनिएको आशंका गरिएको छ । दार्चुलाका प्रमुख जिल्ला
खोप आउँदा सुदूपश्चिमका स्वास्थ्यकर्मी खुसी बुधबार, १४ माघ, २०७७ सुदूरपश्चिम/कोरोनाविरुद्धको खोप अभियान सुरु भएपछि सुदूरपश्चिमका स्वास्थ्यकर्मी खुसी भएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति व
चुनाव सकेर घर फर्केका युवाको खुँडा हानी हत्या बुधबार, १४ माघ, २०७७ बझाङ/बझाङको छविसपाथिभेरा गाउँपालिकामा एक युवाको खुँडा प्रहार गरी हत्या भएको छ । छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमु
पहिरोले बगाएको नहर नबन्दा पाँच महिनादेखि अन्धकार आइतबार, २६ पुस, २०७७ बाजुरा/बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युतको नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । पूर्वी उत्तरी भेगको ब
प्रधानमन्त्री ओली कैलाली नपुग्दै विरोध सुरु, खुल्लामञ्चनजिकै टायर जलाइयो शुक्रबार, २४ पुस, २०७७ धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी नपुग्दै विरोध सुरु भएको छ । प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुल्लामञ्चनजिक प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुका कार्यकर्ताले टायर बालेका हुन्
भेरी नदीमा बस खस्यो, तीनजना घाइते बिहीबार, २३ पुस, २०७७ सुर्खेत । भेरी नदीमा बस खस्दा एकजनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्के नजिकै बिहीबार भएको सो दुर्घटनामा तीनजना घाइते भएका छन् । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५
नयाँ वर्षसँगै दोस्रो घुम्ती ब्लड–बस अभियान शुक्रबार, १७ पुस, २०७७ विराटनगर / गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपालमा दोस्रो घुम्ती ब्लड–बस परियोजनाका लागि अर्थ सङ्कलन अभियान थालेको छ । सङ्घको मानव कल्याणकारी योजनाअन्तर्गत दोस्रो घुम्ती ब्लड–बसका लागि नयाँ वर्ष २०
ड्रमको सहारामा कर्णाली नदीमा जीप तारियो आइतबार, १२ पुस, २०७७ बाजुरा । बाजुराको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार
सय रुपैयाँको रिचार्ज कार्ड एक सय २० मा बिक्री शुक्रबार, १० पुस, २०७७ डोटी । जिल्लाका ग्रामीण भेगहरूमा नेपाल टेलिकम र एनसेलका प्रिपेड रिचार्ज कार्डमा अधिकतम खुद्रा मूल्यभन्दा बढी रकम लिने गरेको पाइएको छ । यहाँका गाउँघरमा व्यापारीले रिचार्ज कार्डमा मनपरी रकम लिने गरेको
वडाध्यक्षका हत्यारालाई जन्मकैद बिहीबार, ०९ पुस, २०७७ डोटी/अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा
एनपिएल आयोजना हुन्छ : क्यान अध्यक्ष चन्द शनिबार, ०४ पुस, २०७७ कैलाली/नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कोभिडका कारण रोकिएको क्रिकेट खेलले विस्तारै गति लिने बताएका छन् । लामो समयदेखि क्रिकेटका कुनै पनि खेल हुन नसकेको अवस्थामा अब भने क्या
कोरोनाका कारण बढ्यो हिंसाका घटना शुक्रबार, २६ मङ्सिर, २०७७ काठमाडौं/ कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या हिंसाका घटनाहरू बढेका छन् । यसले मानव अधिकारको विषयमा चिन्ता बढेको मानव अधिकारकर्मीहरूले बताएका छन् । मानव अधिकारसम
सम्झना विक प्रकरण : फरार कैदीबन्दी पक्राउ, तीन प्रहरी निलम्बित शुक्रबार, १९ मङ्सिर, २०७७ डोटी/ जिल्ला बालसुधार गृह डोटीबाट फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा रहेका छन् । सोही गाउँपालिकाकी १२ वर्षीया बालिका स
प्रहरी चौकीमै दुई समूहबीच झडप, एक जना गम्भीर घाइते बुधबार, १७ मङ्सिर, २०७७ बैतडी, १७ मङ्सिर । बैतडीको पञ्चेश्वर गाउँपालिका–५ स्थित बलारामा रहेको प्रहरी चौकीमा दुई समूहबीच झडप हुँदा एक जना घाइते भएका छन् । बुधबारस्थानीय युवाहरुको दुई समूहबीच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश
कैलाली भन्सारबाट झण्डै ११ प्रतिशत बढी राजश्व उठ्यो बिहीबार, ११ मङ्सिर, २०७७ कैलाली, ११ मंसिर । कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार लक्ष्यभन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको
सुदूरपश्चिम प्रदेशको बजेट खर्च समीक्षा बुधबार, १० मङ्सिर, २०७७ कैलाली, १० मंसिर । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकको खर्च तथा राजस्व संकलन विवरण सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी
बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार घाइते मङ्गलबार, ०९ मङ्सिर, २०७७ बैतडी, ९ मंसिर । बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्ढामा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । आज दिउँसो करिब २ बजेतिर भएको सो दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् । बैतडी
सुपथ मूल्य पसल बन्द आइतबार, ०७ मङ्सिर, २०७७ कैलाली, ७ मंसिर । चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएको छ । कैलालीमा असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । स्थानीयले भने सुपथ मूल्य पसल
संक्रमण दर बढ्यो, आईसीयू र भेन्टिलेटर अभाव शनिबार, ०६ मङ्सिर, २०७७ कैलाली, ५ मंसिर । कोरोना संक्रमणको दर बढ्दै जाँदा आईसीयु र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूरपश्चिम प्रदेश र संघीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध
कञ्चनपुरमा वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा फेला शुक्रबार, ०५ मङ्सिर, २०७७ कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शुक्रबार बिहान ५५ वर्षीय रोकायाको शव सोही वडास्थित किसान मध्यवर्त
पाँच किलोमिटरको दूरीमा बीओपी स्थापनाको पहल बिहीबार, ०४ मङ्सिर, २०७७ कैलाली, ४ मंसिर । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी वलको एउटा बीओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा ह
सुदूरपश्चिमका सामाजिक विकासमन्त्रीलाई कोरोना संक्रमण मङ्गलबार, ०२ मङ्सिर, २०७७ कञ्चनपुर, २ मंसिर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस संक्रणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार
बैतडी दुर्घटना : मृतक सबैको सनाखत शुक्रबार, २८ कात्तिक, २०७७ बैतडी, २८ कात्तिक । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौजनाकै सनाखत भएको छ । बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसा
बैतडी बस दुर्घटना : मृत्यु भएका नाैमध्ये चारजनाको सनाखत शुक्रबार, २८ कात्तिक, २०७७ बैतडी, २८ कात्तिक । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ । बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ना
कृषि अनुसन्धान केन्द्र स्थापना हुँदै बिहीबार, २७ कात्तिक, २०७७ कञ्चनपुर, २७ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उ
सुदूरपश्चिममा बढ्यो मृत्युदर बिहीबार, २७ कात्तिक, २०७७ कञ्चनपुर, २७ कात्तिक । कतिपय प्रदेशको तुलनामा कोरोना संक्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअन
घाँस काट्न गएकी किशोरीको चितुवाको आक्रमणबाट मृत्यु मङ्गलबार, २५ कात्तिक, २०७७ डडेल्धुरा, २५ कात्तिक । चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जन
सुदूरपश्चिममा कोरोना संक्रमितको उपचार निःशुल्क सोमबार, २४ कात्तिक, २०७७ काठमाडाैं, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवा
कैलालीमा कोरोनाबाट वडाध्यक्षको निधन शुक्रबार, २१ कात्तिक, २०७७ कैलाली, २१ कात्तिक । कैलालीको गौरीगंगा नगरपालिकाका-३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । नगरपालिकाका प्रवक्तासमेत रहेका शाहको कोरोना सङ्क्रमणबाट शुक्रबार बिहान
कोरोना संक्रमण भएका सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री शाह अस्पताल भर्ना बिहीबार, २० कात्तिक, २०७७ कैलाली, २० कात्तिक । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहलाई कोरोना अस्पतालमा भर्ना गरिएको छ । १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका शाहलाई मन्त्री शाहको नाकबाट रगत बग
सभामुखका स्वकीय सचिव र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रमुखबीच कुटाकुट बिहीबार, २० कात्तिक, २०७७ महेन्द्रनगर, २० कार्तिक । रक्सी खाएर प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाका स्वकीय सचिव नवराज ऐर र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख (प्रिन्सिपल) भूपेन्द्र विष्टले कुटाकुट गरे