हिउँ पर्दा खुसियाली सोमबार, १२ माघ, २०७७ हुम्ला/सामान्यतया हिउँ परेपछि जीवन कष्टकर हुन्छ भन्ने मान्यता छ । तर, हुम्लीहरूका लागि हिउँ पर्नु कष्टकर होइन खुसीको कारण बन्ने गरेको छ । हिउँबिना हुम्लीको जीवन चल्दैन । हुम्लीहरू हिउँदमा कम्तीमा
स्थानीयको ढुङ्गामुढा प्रहारबाट वडाध्यक्ष गम्भीर घाइते आइतबार, ०४ माघ, २०७७ सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका–१ का वडाध्यक्षमाथि हातपात हुँदा उनी सख्त घाइते भएका छन् । श्रीनगरको सडकका विषयमा छलफल हुने क्रममा विवाद चर्किएपछि वडाध्यक्ष रग थापामाथि हातपात हुँदा टाउको, मुख र
धनीलाई थाहै नदिई बेचियो जग्गा आइतबार, ०४ माघ, २०७७ कर्णाली । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ । तर मालपोत र नापी कार्यालय स
हिल्सा नाकामा हिमपात, आवतजावत बन्द बुधबार, २२ पुस, २०७७ हुम्ला/आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सव
१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै : मन्त्री रावल बिहीबार, १६ पुस, २०७७ कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद प
जुम्लामा मंसिरमै हिमपात सोमबार, ०१ मङ्सिर, २०७७ जुम्ला, १ मंसिर । सामान्य रूपमा पुस महिनाको दोस्रो साताबाट हिमपात हुने जुम्लामा यसपालि भने मंसिरमै हिउँ परेको छ । आइतबार साँझबाट मौसम खराबी भएको जुम्लामा मंसिर १ गते राति साढे ३ बजेबाट वर्षासँगै
देवताप्रति आस्थाका कारण गाउँभरि नै मदिरा बन्द शुक्रबार, २१ कात्तिक, २०७७ जाजरकोट, २१ कात्तिक । डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँमा देवताप्रति आस्थाका कारण मदिरा शून्य भएको छ । सबै स्थानीय बासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्प
सन्तान नभएकाे विषयमा झगडा हुँदा श्रीमानको हत्या, श्रीमती पक्राउ बिहीबार, २० कात्तिक, २०७७ सल्यान, २० कात्तिक । श्रीमानको हत्या गरेको आरोपमा श्रीमती प्रक्राउ परेकी छन् । सल्यानको कपुरकोट गाउँपालिका–५ पाङराङ बस्नेत ५४ वर्षको रामे कामीको हत्या गरेको आरोपमा श्रीमती ४३ वर्षीया ईश्वरी कामीलाई प
सरकारले पठाएन चामल, उपल्लो डोल्पामा भोकमरी बुधबार, १९ कात्तिक, २०७७ जाजरकोट, १९ कात्तिक । अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बालीमात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन । छार्काताङसोङ गाउँपालिकामा
अनौंठौ रैथाने उपचार विधि : जहाँ काटेको राँगाको पेटमा बच्चा हालिन्छ शुक्रबार, ०७ कात्तिक, २०७७ रुकुमपूर्व, ७ कात्तिक । नेपालका प्रायः धेरै क्षेत्रमा उपचारका घरेलु विधीहरूका आ–आफ्नै तरिकाका हुन्छन् । यस्तै एउटा उपचार विधि जसलाई रुकुमपूर्वमा पनि स्थानीयले वर्षौँदेखि विश्वासका साथ प्रयोग गर्दै आइ
मादकपदार्थ सेवन गरी गाउँपालिकाको गाडी तोडफोड सोमबार, ०३ कात्तिक, २०७७ हुम्ला, ३ कात्तिक । हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड भएको छ । मादकपदार्थ सेवन गरेका बाजुरा हिमाली गाउँपालिका–४ का २३ वर्षीय लक्ष्मण मल्लले शनिबार राति ढुंगा प्रहार गरी गाडीमा क्षति पुर्
सत्तापक्षकै सांसदद्वारा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता आइतबार, २५ असोज, २०७७ सुर्खेत, २५ असाेज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सरकारलाई सत्तापक्षकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सत्तापक्षकै १८ जना सांसदले आइतबार नेकपा कर्णाली
कर्णालीमा कटे तीन हजार संक्रमित बिहीबार, ०८ असोज, २०७७ वीरेन्द्रनगर, ८ असोज । कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म संक्रमितको संख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म
स्वास्थ्य पूर्वाधारमा फड्को मार्दैै कर्णाली आइतबार, २१ भदौ, २०७७ कर्णाली, २१ भदौ । कोरोना भाइरसको महामारी सुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आईसीयू) १७ शैय्या र भेन्टिलेटर छवटा मात्रै थिए । प्रदेश मातहतको एकमात्र ठूलो अस्पताल प्रद
पीसीआर टेष्ट रिपोर्ट नदेखाए कर्णाली प्रवेश गर्न नपाइने मङ्गलबार, १६ भदौ, २०७७ कर्णाली, १६ भदाै । कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पछिल्लो समय कोरो
कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा सोमबार, ०१ भदौ, २०७७ विराटनगर, १ भदौ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेशका तीन जिल्लामा सोमबार बिहानबाट निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै तीन जिल्ला सुर्खेत, जुम्ला र मुगुम
कर्णालीमा शून्य संक्रमण मङ्गलबार, २० साउन, २०७७ सुर्खेत, २० साउन । कर्णालीका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार संक्रमण शूल्य देखिएको छ । पछिल्लो २४ घण्टाको प्रयोगशाला नतिजा शूल्य आएको हो । कर्णाली प्रदेशबाट मंगलबार कोरोना निको भएर
कर्णालीमा एकजनामा पनि देखिएन कोरोना आइतबार, १८ साउन, २०७७ सुर्खेत, १८ साउन । आज कर्णाली प्रदेशमा एकजना पनि कोरोना भाइरस संक्रमण पुष्टि भएन । कर्णाली प्रदेशका विभिन्न प्रयोगशालमा गरिएका परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएका सामाजिक विकास मन्त्रालयअन्तर्गतको
पछिल्लो चौबीस घण्टामा कर्णालीमा १२ नयाँ संक्रमित, १३ जना निको भए शुक्रबार, ०२ साउन, २०७७ सुर्खेत, २ साउन । पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशाल
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७०० नाघ्यो बिहीबार, ०१ साउन, २०७७ सुर्खेत, १ साउन । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७०० नाघेकाे छ । बुधबार पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार यहाँ २७ जनामा सङ्क्रमण देखिएको थियो । मङ्गलबार नै कर्
साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा बुधबार, ३१ असार, २०७७ सुर्खेत, ३१ असार । कर्णाली प्रदेशले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मंगलबार सूचना जारी गर्दै १ गते बिदा दिने निर्णय गरेको हो । मन
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३३५ बुधबार, १० असार, २०७७ सुर्खेत, १० असार । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३३५ पुगेको छ । थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ३३५ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास