भेरी अस्पतालमा कोरोना सङ्क्रमित युवकको मृत्यु शुक्रबार, ०३ वैशाख, २०७८ नेपालगञ्ज / नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत सुर्खेतका एक सङ्क्रमित युवकको शुक्रबार बिहान मृत्यु भएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गुर्भाकोट–१३, सुर्खेत निवासी ३१
जीप दुर्घटना हुँदा दुईको मृत्यु मङ्गलबार, २४ चैत, २०७७ पाल्पा / पाल्पाको तानसेनमा पिकअप भेन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तानसेन–७ काजीपौवास्थित भित्री कच्ची सडकमा लु२च ६३२ नंको कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको ह
बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु सोमबार, २३ चैत, २०७७ बर्दिया / बर्दियामा फेरि एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । हात्ती चराउँदै गरेका एक माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट आइतबार मृत्यु भएको हो ।बाघको आक्रमणमा परी हात्तीसारक
निकुञ्जको बाघले मध्यवर्ती क्षेत्रमा आतङ्क शनिबार, २९ फागुन, २०७७ बर्दिया / बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य क
सम्झना हत्या प्रकरण : आरोपी सासू मृत भेटिइन्, खोजीको माग गर्दै आन्दोलन गर्ने छिमेकी पक्राउ बिहीबार, २० फागुन, २०७७ गुल्मी / गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा २१ वर्षीय सम्झना बोहरा खत्रीको हत्या संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खत्रीको हत्या आरोपमा उनकै नाताले ससुरा पर्ने छिमेकी ४७ वर्
लुम्बिनीमा युनिभर्सल पिस सेन्चुरी स्थापना हुने आइतबार, १६ फागुन, २०७७ लुम्बिनी / शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनी आफैँमा चिरपरिचित नाम हो । विश्वका विभिन्न मुलुकबाट शान्तिको कामना गर्न आउनेहरुलाई गौतमबुद्धको बारेमा जानकारी दिन र प्रचारप्रसार बढाउने
सिद्धार्थनगरमा कृषि तालिम बिहीबार, ०६ फागुन, २०७७ भैरहवा / कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीले माटो परीक्षणसँगै किसानलाई तालिम दिएका छन् । पक्लिहवा कृषि क्याम्पस भैरहवाका विद्यार्थीले सिद्धार्थनगरमा माटो परीक्षण र किसानलाई तालिम दिएका हुन् । क
चुरोट पिउँदै मोटरसाइकलमा पेट्रोल खन्याएपछि… बुधबार, ०५ फागुन, २०७७ वीरगन्ज / वीरगन्जमा चुरोट पिउँदै मोटरसाइकलमा पेट्रोल खन्याउने क्रममा अचानक आगलागी हुँदा एक युवा जलेर घाइते भएका छन् । चुरोट सल्काएर आफ्नै मोटरसाइकलमा बोतलबाट पेट्रोल खन्याउने क्रममा पेट्रोलमा लागेको
ओली पक्षले आज आज बुटवलमा शक्ति प्रदर्शन गर्दै शनिबार, ०१ फागुन, २०७७ विराटनगर / नेकपाको केपी शर्मा ओली समूहले आज (शनिबार) बुटवलमा शक्ति प्रदर्शन गर्दै छ । प्राधनमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्वले ओलीले गरिरह
बन्द एयरलाइन्सहरूलाई उड्डयन प्राधिकरणको ताकेता सोमबार, २६ माघ, २०७७ काठमाडौँ / नेपाल नागरिक उड्डयन प्राधिकरणले वर्षौंदेखि बक्यौता नतिरेका तर हाल सञ्चालनमा नरहेका एयरलाइन्स कम्पनीलाई भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकणले सोमबार सार्वजनिक सूचना जारी गर्दै उडान स
प्युठानमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते शुक्रबार, २३ माघ, २०७७ प्युठान / प्युठानमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो सरुमारानी गाउँपा
सात वर्षसम्म दाजुबाट बहिनी पटक–पटक बलात्कृत मङ्गलबार, ०७ पुस, २०७७ पाल्पा / दाजुले आफ्नै बहिनीमाथि सात वर्षसम्म पटक–पटक बलात्कार गरेको रहस्य खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ ओढारखोला घर भई हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बहिनीलाई बलात्कार गरेको आरोपम
टिकटक बनाउँदा झोलुङ्गे पुलबाट झरेका युवकको मृत्यु सोमबार, ०६ पुस, २०७७ दाङ/टिकटकका लागि भिडियो बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृ
गन्दर्भलाई बसोबासको व्यवस्था बिहीबार, ०२ पुस, २०७७ बाँके/बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्दर्भ समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिरह
देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर : मन्त्री त्रिपाठी सोमबार, २९ मङ्सिर, २०७७ काठमाडौँ/संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाको २६ औँ महानगर दिवस मनाउन आयोजित कार
प्रहरीको हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या शुक्रबार, ०५ मङ्सिर, २०७७ नेपालगञ्ज, ५ मंसिर । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका छन् । प्रहरी हिरासतमा रहेका बाँके वनकटीका बाबुलाल रैदासले शुक्रबार बिहान साढे ५ बजे आत्महत्या गरेको जि
कोरोना संक्रमित वृद्धको मृत्यु बुधबार, ०३ मङ्सिर, २०७७ बाँके, ३ मंसिर । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक संक्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल को
खसी भन्दै बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना शुक्रबार, २८ कात्तिक, २०७७ नेपालगञ्ज, २८ कात्तिक । नेपालगञ्जमा खसीको मासु भनेर बाख्राको मासु बिक्री गर्ने एक पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले बागेश्वरी ह
कोरोना पोजेटिभको नक्कली रिपोर्ट बनाउने तीन कर्मचारी पक्राउ बुधबार, २६ कात्तिक, २०७७ बाँके, २६ कात्तिक । कोरोना परीक्षणका लागि व्यवस्था गरिएको निःशुल्क सिफारिस पर्चाको दुरुपयोग गर्ने ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना प
कोरोना संक्रमणबाट बाँकेमा ज्यान गुमाउने ६३ पुगे शनिबार, २२ कात्तिक, २०७७ बाँके, २२ कात्तिक । बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाक
कोरोना संक्रमित दुईको मृत्यु आइतबार, १६ कात्तिक, २०७७ बाँके, १६ कात्तिक । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली नि
दुई कोरोना संक्रमितको मृत्यु शनिबार, १५ कात्तिक, २०७७ बाँके, १५ कात्तिक । बाँके र प्युठानमा कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित शिक
बाँकेमा एकै दिन ७४ जना कोरोनामुक्त भए शुक्रबार, १४ कात्तिक, २०७७ नेपालगञ्ज, १४ कात्तिक । बाँकेमा शुक्रबार एकै दिन ७४ जना कोरोना संक्रमित निको भएका छन् ।निकाे हुनेमा ४८ पुरुष र २६ महिला छन् । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ७ सय ८६ पु
तीन कोरोना संक्रमितको मृत्यु बिहीबार, ०६ कात्तिक, २०७७ विराटनगर, ६ कात्तिक । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित थप तीनजनाको मृत्यु भएको छ । रुपन्देहीमा २ र चितवनमा १ जनाको मृत्यु भएको हो । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा
खेतको बाटो गएर भारतीय बजारमा किनमेल बुधबार, ०५ कात्तिक, २०७७ नवलपरासी, ५ कात्तिक । दशैँ सुरु भएसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सिमासँग जोडिएका भारतीय बजारमा नेपालीको आवातजावत बाक्लिएको छ । कोभिड १९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले मुख्य
बुटवल अस्पतालमा दुई संक्रमितको मृत्यु बुधबार, ०५ कात्तिक, २०७७ रुपन्देही, ५ कात्तिक । बुटवलको कोरोना बिशेष अस्पतालमा बुधबार बिहान थप २ संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका–११ देवीन
कोरोना संक्रमित महिलाको मृत्यु मङ्गलबार, ०४ कात्तिक, २०७७ रुपन्देही, ४ कात्तिक । रुपन्देहीमा थप एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो
बर्दियामा जंगल सफारी खुला आइतबार, ०२ कात्तिक, २०७७ बर्दिया, २ कात्तिक । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जंगल सफारीका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण
कुखुरा चोर्न खोजेको भन्दै कुटपिट, एक युवकको ज्यान गयो शुक्रबार, ३० असोज, २०७७ दाङ, ३० असोज । दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको भन्दै कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भाल
बाँकेमा २७ संक्रमितको मृत्यु बिहीबार, २९ असोज, २०७७ बाँके, २९ असोज । बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको बुधबार राति १० बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु
नगर प्रमुखलाई कोरोना, नगरपालिकाको सेवा बन्द बुधबार, २८ असोज, २०७७ परासी, २८ असोज । नगर प्रमुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु सोमबार, २६ असोज, २०७७ रुपन्देही, २६ असोज । रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पता
तीन कोरोना संक्रमितको मृत्यु आइतबार, २५ असोज, २०७७ बुटवल, २५ असोज । बुटवलमा एकै दिन आज तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना संक्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक संक्रमितको भने उपचारका लागि बुटवल बाहिर लैजाँदै
२० वर्ष उमेर पुगेर विवाह गर्ने जोडीलाई २० हजार पुरस्कार बुधबार, २१ असोज, २०७७ बझाङ, २१ असाेज । बझाङको विकट साइपाल गाँउपालिकाले बालविवाह न्यूनीकरण गर्न एउटा जुक्ति निकालेको छ । “विवाहवारी २० बर्ष पारी” भन्ने बझाङ जिल्लाले नारा लिएको भएपनि गाँउघरमा बाल विवाह गर्ने प्रचलन हट्
दशैंको मुखमा भारत छिर्नेको लर्को मङ्गलबार, २० असोज, २०७७ महेन्द्रनगर, २० असोज । दशैं र तिहारमा मुग्लानबाट फर्किई परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण संकटमा परेको छ । बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडप
धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा सोमबार, १९ असोज, २०७७ धनगढी, १९ असोज । दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता हर्षित भएका छन् । सरकारले चाडबाडक
धान थ्रेसिङ गर्नेक्रममा एक महिलाको मृत्यु शुक्रबार, १६ असोज, २०७७ कञ्चनपुर, १६ असाेज । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान थ्रेसिङ गर्नेक्रममा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णप
राँगाको मासु खाँदा १४ जना बिरामी शुक्रबार, १६ असोज, २०७७ कञ्चनपुर, १६ असाेज । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा
वडा कार्यालय आउजाउ गर्न दुई दिन बुधबार, १४ असोज, २०७७ कैलाली, १४ असोज । कैलालीको मोहन्याल गाउँपालिका–३ ताम्जा, बारजेना, रागामलेखा र सावावासीले आफ्नै गाउँपालिकाको वडा कार्यालय आउजाउ गर्न दुई दिन हिँड्नुपर्ने बाध्यता छ । सामान्य सरकारी कामकाजका लागि दु
मालपोत कार्यालयमा भिड मङ्गलबार, १३ असोज, २०७७ कैलाली, १३ असोज । मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ । कार्यालय परिसरमा दैनिक सयौंको संख्यामा सेवाग्राही सेवा लिन आउने गरेका छन् । जसका कारण संक्
घाँस काट्न गएका युवाको भीरबाट लडेर मृत्यु सोमबार, १२ असोज, २०७७ डोटी, १२ असोज । आदर्श गाउँपालिका–दहकालिका स्थानमा भीरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मौवानगरदहले दिएको जानकारीअनुसार स्थानीय धुरकोट जंगलमा दिउँसो घाँस काट्न गएका
संक्रमितको मृत्युपछि पुर्चौडी नपा शील, विद्यालय पुनः बन्द सोमबार, १२ असोज, २०७७ बैतडी, १२ असोज । कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि शील गरिएको छ । नगर उपप्रमुख जानकी ऐर (बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठक
शंकास्पद अवस्थामा बालिका मृत फेला बिहीबार, ०८ असोज, २०७७ बझाङ, ८ असोज । जिल्लाको मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छन् । गाउँ नजिकै रहेको सिममाडु मन्दिरमा नांगो अवस्थामा र शरीरमा नीलडामका चोटसहित शव भेटिएको जिल्ला
करेन्ट लागेर एकको मुत्यु बुधबार, ०७ असोज, २०७७ कैलाली, ७ असोज । करेन्ट लागेर यहाँ एकजनाको आज मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–१० स्थित धानखेतको बीचबाट गएको विद्युतको खुला तारमा करेन्ट लागेर सोही ठाउँका २९ वर्षीय रघुवीरसिंह धामीको मृत्यु भएको जि
सीमाक्षेत्रमा माछा मार्न गएका चार अपहरित मङ्गलबार, ०६ असोज, २०७७ कञ्चनपुर, ६ असोज । माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं ५ नजिक
फड्के किराले १० हेक्टर धानबाली प्रभावित शुक्रबार, ०२ असोज, २०७७ कञ्चनपुर, २ असोज । कञ्चनपुरको तीनवटा स्थानीय तहमा धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यहाँको महाकाली, भीमदत्त र वेदकोट नगरपालिकाका केही वडामा किसानले लगाएका
श्राद्धको खानाबाट ‘फुड प्वाइजनिङ’, एकको मृत्यु, १५ बिरामी बुधबार, ३१ भदौ, २०७७ कैलाली, ३१ भदौ । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका–१० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल
सीमामा उपस्थिति बढाउँदै सशस्त्र प्रहरी सोमबार, २९ भदौ, २०७७ बैतडी, २९ भदौ । सशस्त्र प्रहरी वलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी वलको सीमा निगरानी चौकी (बीओपी) स्थापना हु
‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’ आइतबार, २८ भदौ, २०७७ कैलाली, २८ भदौ । कोरोना संक्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । संक्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई
बलात्कार आरोपी पक्राउ बिहीबार, २५ भदौ, २०७७ डोटी, २५ भदौ । युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक आज पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात