गण्डकीमा पुग्यो खोप, पहिलो चरणमा फ्रन्टलाइनलाई सोमबार, १२ माघ, २०७७ पोखरा/भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ खोप आइतबार साँझ पोखरा आइपुगेको छ । गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु शनिबार, १० माघ, २०७७ नवलपरासी/नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
चिसोले खोलामा बरफ जम्यो, जीवन कष्टकर शुक्रबार, ०२ माघ, २०७७ बागलुङ । चिसो बढ्दै जाँदा बाग्लुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोको कारण खोला तथा खोल्सा र धाराको पानी जम्न थालेको छ । सो क्षेत्रमा सञ्चालित विद्यालयको पठनपाठ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगतिबाट खुसी बने पर्यटनमन्त्री बिहीबार, ०१ माघ, २०७७ पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भौतिक प्रगतिको हिसाबले गौतम–बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा उत्कृष्ट रहेको बताएका छ
मनमोहन अधिकारी र ओली मात्रै जनपक्षीय काम गर्ने प्रधानमन्त्री : मुख्यमन्त्री गुरुङ बुधबार, २९ पुस, २०७७ विराटनगर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनमा जाने कुरा असंवैधानिक नभई लोकतान्त्रिक बाटो भएको बताएका छन् ।लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो चौतारी ९१
कोरोनाका कारण बन्द रहेको सीमा खुलाउन माग बुधबार, २९ पुस, २०७७ पोखरा । कोरोना (कोभिड–१९) महामारीका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमा नाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले माग गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति
घाइते चरी बाघको मृत्यु मङ्गलबार, २८ पुस, २०७७ तनहुँ/तनहुँको बन्दीपुरमा घाइते अवस्थामा उद्दार गरिएको चरी बाघको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट पुस २१ गते घाइते अवस्थामा उद्दार गरिएको चरी बाघको सोमबार उपचारका क्रममा मृत्यु
गण्डकी प्रदेशमा विशेष अधिवेशन सुरु बुधबार, २२ पुस, २०७७ पोखरा/गण्डकी प्रदेशसभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी, नेपालले विशेष अधिवेशन बोलाउन माग गरेपछि मङ्गलबारदेखि गण्डकी प्रदेशसभा
गाउँ–गाउँ डुल्ने चितुवा नियन्त्रणमा सोमबार, २० पुस, २०७७ बागलुङ/बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थि
गाउँपालिकाको आफ्नै लोगो सोमबार, २० पुस, २०७७ पर्वत । पर्वतको मोदी गाउँपालिकाले पहिचान झल्किने खालको आफ्नै लोगो तयार गरेको छ । झट्ट हेर्दा गण्डकी प्रदेश सरकारको जस्तो देखिने उक्त लोगोमा गाउँपालिकाका सबै पहिचानलाई अटाइएको छ। लोगोमा नेपालको झण्
ओझेलमा पर्यो पहिरो पीडितको पुनःस्थापना र पुनःनिर्माण शनिबार, १८ पुस, २०७७ म्याग्दी । पहिरोमा श्रीमती, दुई छोरी, बस्ने घर र खेतीयोग्य जमिन गुमाएपछि धौलागिरि गाउँपालिका–६ मराङको रिखका धनबहादुर जुग्जालीका परिवारको बास गत असार महिनादेखि अस्थायी टहरामा छ । दुई जना छोरा–छोरी
मनाङमा फेरि भेटिन थाले कोरोना सङ्क्रमित शुक्रबार, ०३ पुस, २०७७ मनाङ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्या शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा शुक्रबार कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा सङ्क्रमण न्यूनीकरणका
बादँरबाट खेतिपाती जोगाउन १४ लाख बजेट विनियोजन शुक्रबार, ०३ पुस, २०७७ पर्वत । किसानले लगाएको बालिनाली बाँदरले सखाप पार्न थालेपछि यहाँका स्थानीय पालिकाहरूले किसानको खेतिपाती जोगाउन बजेट विनियोजन गर्न थालेका छन् । पर्वतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण कार्यक्रमको
रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सुरु सोमबार, २९ मङ्सिर, २०७७ पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सुरु भएको छ । विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति
सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी अभियान आइतबार, २८ मङ्सिर, २०७७ म्याग्दी/हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि
नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने बिहीबार, १८ मङ्सिर, २०७७ पोखरा÷पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको
नेता पौडेलले गरे तनहुँमा पुल उद्घाटन बिहीबार, १८ मङ्सिर, २०७७ तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्मित पक्की पुल उद्घाटन गरेका छन् । बिहीबार दिउँसो उनले सो पुल उद्घाटन गरेका हुन् । उद
प्रहरी निरीक्षककै श्रीमती न्यायको खोजीमा मङ्गलबार, १६ मङ्सिर, २०७७ बेनी, १६ मङ्सिर । बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छन् । शर्माले मंगलबार जिल्ला प्रहरी कार्
प्याराग्लाइडिङमा आकर्षण बढ्दो बिहीबार, ११ मङ्सिर, २०७७ पोखरा, ११ मंसिर । करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि गतिविधिहरु सञ्चालन हुन थालेका छन् । लामो समयको लकडाउनप
प्रदेश सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ बुधबार, १० मङ्सिर, २०७७ मकवानपुर, १० मंसिर । गण्डकी प्रदेशसभा सदस्य (सांसद) दिपक मनाङ्गेकी श्रीमती दिक्छेन पक्राउ परेकी छन् । मकवानपुर प्रहरीले दिक्छेनलाई मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिजो
सुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र बुधबार, १० मङ्सिर, २०७७ मनाङ, १९ मंसिर । हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकिन लागेको छ । कोरोना संक्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्
क्यानोनिङमा पर्यटकको आकर्षण मङ्गलबार, ०९ मङ्सिर, २०७७ पोखरा, ९ मंसिर । कोरोना भाइरस (कोभिड–१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेका पर्यटकीयस्थलहरु
तनहुँका एकसहित पोखरामा एकै दिन सात संक्रमितको मृत्यु शुक्रबार, ०५ मङ्सिर, २०७७ पोखरा, ५ मंसिर । पोखरामा तनहुँका एकसहित थप सात जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १ सहित पोखरामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको हो । पोख
पोखरामा पछिल्लो १२ घण्टायता थप चार संक्रमितको मृत्यु शुक्रबार, ०५ मङ्सिर, २०७७ पोखरा, ५ मंसिर । कास्कीको पोखरामा पछिल्लो १२ घण्टायता थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ४
पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन मङ्गलबार, ०२ मङ्सिर, २०७७ पोखरा, २ मंसिर । मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छाया फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक–पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने प
पकेट क्षेत्रमा फलेनन् सुन्तला, मर्न थाले बोट मङ्गलबार, ०२ मङ्सिर, २०७७ लमजुङ, २ मंसिर । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै छन् । सुन्तला बिक्रीबाट मात्
कोरोना संक्रमित वृद्धको मृत्यु मङ्गलबार, ०२ मङ्सिर, २०७७ गोरखा, २ मंसिर । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान निधन भएको छ । फोक्सोको क्यान्सरका पीडित ती वृद्धलाई गत कात्तिक २७ गते उपचारका ला
धान काट्दै किसानहरु शनिबार, २९ कात्तिक, २०७७ पोखरा, २९ कात्तिक । तिहार सुरु भइसक्दासमेत पोखरा महानगरपालिका वडा नं. १७ बिरुवा फाँटका किसानहरुलाई धान काट्न भ्याई–नभ्याई छ । यस वर्ष अधिकमासका कारण दशैं तिहार पछाडि धकेलिएको र धान काट्ने समयमा तिहार
पोखराको रत्न मन्दिर प्रयोगमा आएन बिहीबार, २७ कात्तिक, २०७७ पोखरा, २७ कात्तिक । पर्यटकीय नगरी पोखरास्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर र हिमागृह लामो समयदेखि बन्द रहेका छन् । पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने रत्न मन्दिर (दरबार)लाई प्रयोगमा ल्
मृत चितुवा फेला बिहीबार, २७ कात्तिक, २०७७ गोरखा, २७ कात्तिक । जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो । स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जा
फेवामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो आइतबार, २३ कात्तिक, २०७७ पोखरा, २३ कात्तिक । कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ । गते असोज २ गतेबाट सञ्चालनको अनुमति पाए
पोखराका ६० सहित गण्डकी प्रदेशमा ९८ कोरोना संक्रमित थपिए शुक्रबार, १४ कात्तिक, २०७७ पोखरा, १४ कात्तिक । पोखरा महानगरपालिकामा ६० सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत,
गण्डकीमा थप २५२ जनामा कोरोना पुष्टि सोमबार, १० कात्तिक, २०७७ पोखरा, १० कात्तिक । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्
कोरोना महामारीमा बढ्याे हाँसकाे मुल्य तर बढेन् ब्यापार शनिबार, ०८ कात्तिक, २०७७ काठमाडौं, ८ कात्तिक । कोभिड महामारीका कारण दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । तराईका जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् । विगतमा भन्दा मूल
कोरोना संक्रमितको निःशुल्क उपचार गर्दै गण्डकी प्रदेश बिहीबार, ०६ कात्तिक, २०७७ पोखरा, ६ कात्तिक । संघीय सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने भए पनि गण्डकी प्रदेश सरकारले संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ । यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई
तीन हजारमै पोखराको आकाशमा उड्न पाइने बुधबार, ०५ कात्तिक, २०७७ पोखरा, ५ कात्तिक । प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित
भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्दार बुधबार, ०५ कात्तिक, २०७७ नवलपरासी, ५ कात्तिक । भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्दार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्दार गरी नेपाल फर्काइएको
विश्वको घुम्नैपर्ने १० उत्कृष्ट ठाउँमा नेपालको ‘अन्नपूर्ण सर्किट’ सोमबार, ०३ कात्तिक, २०७७ विराटनगर, ३ कात्तिक । कोरोना महामारीका कारण धेरैले आफ्नो यात्राको योजना रद्द गर्नुपरेको छ । तर, अहिलेका लागि नभएर भविष्यका लागि भनेर लोन्ली प्लानेटले यो वर्ष पनि नयाँ ‘अल्टिमेट ट्राभल लिस्ट’ सार्व
सशस्त्र प्रहरी जवानको कोरोना संक्रमणका कारण मृत्यु शुक्रबार, ३० असोज, २०७७ काठमाडौं, ३० असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाग्लुङका २५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो । ढोरपाटन नगरपालिका–२ का
महिलाले दशैंमा एक करोडको खसीबोका बेच्ने बिहीबार, २९ असोज, २०७७ बागलुङ, २९ असोज । नेपालीको महान पर्व दशैँ तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकक
गण्डकीमा थपिए ९७ संक्रमित बिहीबार, २९ असोज, २०७७ पोखरा, २९ असोेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबार बिहानै पोखरामा ३०, बाग्लुङमा ५१ जनासहित गण्डकी प्रदेशमा एकै पटक ९७ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
संक्रमित एक महिलाको मृत्यु बुधबार, २८ असोज, २०७७ पोखरा, २८ असोज । पोखरामा एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । यही असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन
गण्डकी प्रदेश सरकारविरुद्ध ३८ मुद्दा बुधबार, २८ असोज, २०७७ पोखरा, २८ असोज । गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६/७७ मा ३८ मुद्दा रहेक
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ सय पुग्यो मङ्गलबार, २७ असोज, २०७७ पोखरा, २७ असोज । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ५१ सय पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ७६ जना संक्रमितहरूको थपिएका छन् । मन्त्रालयका अनुसार
मरेको अवस्थामा चितुवा भेटियो मङ्गलबार, २७ असोज, २०७७ तनहुँ, २७ असोज । तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनह
बागलुङमा बढ्यो कोरोना संक्रमण सोमबार, २६ असोज, २०७७ बागलुङ, २६ असोज । जिल्लामा कोरोना संक्रमितको संख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि संक्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना संक्रमित थपिएका हुन् । शनिब
पोखरामा कुकुरको बन्ध्याकरण गरिँदै सोमबार, २६ असोज, २०७७ पोखरा, २६ असोज । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण सुरु गरेको छ । कार्यक्रमअन्तर्गत दशैँ अघिसम्म न्यूनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका
गण्डकीमा थपिए ६२ संक्रमित आइतबार, २५ असोज, २०७७ पोखरा, २५ असोज । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी
चाडपर्वलाई लक्षित गरी सुरु भएको सहुलियत पसलमा चामल किन्ने गाह्रक आएनन् शुक्रबार, २३ असोज, २०७७ वीरगञ्ज, २३ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले दसैं तिहारलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भयो । सहुलियतमा चामल बिक्री गर्ने कार्य सु
हत्या गरी फालेको अवस्थामा महिला र पुरुषको शव फेला बुधबार, २१ असोज, २०७७ वीरगञ्ज, २१ असाेज । पर्सामा हत्या गरी फालेको अवस्थामा एक महिला र एक पुरुषको शव फेला परेको छ । पर्साको छुटाछुटै दुई स्थानमा निर्मम रूपमा हत्या गरी फालेकाे अवस्थामा एक महिला र एक पुरुषको शव फेला परेकाे