चोरी भएका मोटरसाइकल सवारीधनीलाई जिम्मा बिहीबार, ०२ वैशाख, २०७८ काठमाडौँ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ । महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बजामद गरिएको १७ वटा मोटरसाइकल
जिप दुर्घटनामा चार जनाको मृत्यु, १७ जना घाइते मङ्गलबार, ३१ चैत, २०७७ विराटनगर / दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा सोमबार राति ११ बजेतिर भएको जिप दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्
म्याजिक भ्यान पल्टिँदा दुईको मृत्यु आइतबार, २९ चैत, २०७७ चितवन / चितवनको भरतपुरमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टिएको थियो । दुर्घटन
माछा मार्न गएका धनबहादुरको शव आयो आइतबार, २९ चैत, २०७७ गोरखा / त्रिशूली नदीमा माछा मार्न गएका एक युवा छ दिनपछि मृत फेला परेका छन् । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्य
सर्वोच्चले भन्यो : बिस्केट जात्रा नरोक्नू बुधबार, २५ चैत, २०७७ काठमाडौँ / सर्वोच्च अदालतले भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम
काठमाडौँ महानगरका प्रमुख र उपप्रमुखलाई नागरिक अभिनन्दन मङ्गलबार, २४ चैत, २०७७ काठमाडौँ / काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरिएको छ । मङ्गलबार बसन्तपुर डबलीमा एक सांस्कृतिक झाँकीका साथ उनीहरूलाई नागरिक अभिनन्दन गरिएक
जङ्गलको डढेलो घरमा सल्किँदा महिलाको मृत्यु सोमबार, २३ चैत, २०७७ मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–३ स्थित जङ्गलमा डढेलो घरमा सल्किँदा एक महिलाको मृत्यु भएको छ । पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको म
बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु शुक्रबार, २० चैत, २०७७ काठमाडौं / काठमाडौंको बालाजु क्षेत्रमा आज (शुक्रबार) देखि मेलम्चीको पानी वितरण गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी हालेर बिहान ५ बजे वितरण थालेको हो । बालाजु पोखरीमा बिही
खेल मैदानबाट अवैध रुपमा बालुवा उत्खनन बिहीबार, १९ चैत, २०७७ काठमाडौँ / चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेक्दार कम्पनीले मापदण्ड विपरित बालुवा उत्खनन् गरिरहेको पाइएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मै
घुस अस्वीकार गर्ने ३६ ट्राफिक प्रहरी पुरस्कृत बुधबार, १८ चैत, २०७७ काठमाडौँ / घुस फिर्ता गर्ने ३६ ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै ३६ प्रहरीलाई पुरस्कृत गरेको हो । महा
विगतका नराम्रा कुरा बिर्सिन पौडलेको आग्रह बुधबार, १८ चैत, २०७७ काठमाडौँ / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरूलाई बिर्सेर अगाडि बढ्न आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा
बालाजु बाइपासमा सूचना केन्द्र निर्माण सुरु बुधबार, १८ चैत, २०७७ काठमाडौँ / काठमाडौँको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड छ लाख रुपैयाँ लागतमा सुविधासम्पन्न सूचना केन्द्र निर्माण गर्न ला
आगो निभाउन गएका वृद्धको भिरबाट लडेर मृत्यु बुधबार, १८ चैत, २०७७ मकवानपुर / जङ्गलमा लागेको आगो निभाउन गएका मकवानपुर राक्सिराङ गाउँपालिकाका एक वृद्ध पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादु
बामपन्थी नेता विष्णुबहादुर मानन्धरको अन्त्येष्टि मङ्गलबार, १७ चैत, २०७७ काठमाडौँ / वरिष्ठ बामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । उनको अन्त्येष्टि मङ्गलबार पशुपति आर्यघाटमा गरिए
ट्राफिक चेकिङमा कडाइ आइतबार, १५ चैत, २०७७ काठमाडौँ / होली पर्वमा आवञ्छित गतिविधि हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाइ गरेको छ । ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामार
दासढुङ्गामा कार र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते बुधबार, ११ चैत, २०७७ चितवन / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका
मास्क नलगाउनेलाई कारवाही गर्ने निर्णय बुधबार, ११ चैत, २०७७ सिन्धुपाल्चोक / जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मास्क नलगाउनेहरूलाई संक्रामक रोग ऐनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९
मेरुदण्ड पक्षघात भएकाहरूको राष्ट्रिय भेला बुधबार, ११ चैत, २०७७ काठमाडौँ / मेरुदण्ड पक्षघात भएका व्यक्तिहरूलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको तालिम दिने उद्देश्यका साथ राष्ट्रिय भेला सुरु गरिएको छ । मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजनामा काठमाडौँमा मंग
चितवनमा फेला पर्यो ‘लामपुच्छ्रे चाँचर’ बुधबार, ११ चैत, २०७७ चितवन / चितवनमा नयाँ प्रजातिको चरा ‘लामपुच्छ्रे चाँचर’ फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा सो चरा फेला परेको हो । चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिचेका थिए । र
चीनबाट फर्केका एमबिबिएस विद्यार्थी आन्दोलित मङ्गलबार, १० चैत, २०७७ काठमाडौँ / कोभिड–१९का कारण गत वर्ष चीनबाट फर्केका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् । चीनका विभिन्न विश्वविद्या
फास्टट्रयाकमा वार्षिक योजनाको १९ प्रतिशत काम सम्पन्न मङ्गलबार, १० चैत, २०७७ काठमाडौँ / चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्रयाक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलव ९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९ दशमलव १२ रह
आजबाट गैँडा गणना सुरु सोमबार, ०९ चैत, २०७७ चितवन / चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना सुरु गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्
रङ्गशाला निर्माणका लागि मेची–काली अभियान सोमबार, ०९ चैत, २०७७ चितवन / गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रङ्गशाला निर्माणार्थ सहयोग जुटाउन रङ्गशाला निर्माण समूह मेची महाकाली अभियानका लागि निस्किएका छन् । महाकालीबाट अभियानको सुरुवात गर्ने गरी उनीहरु सोमबार चितवनबा
जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु आइतबार, ०८ चैत, २०७७ चितवन / चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेलको मृत्यु भएको हो । इलाका प
चितवनमा धमाधम चैतेधान रोपाइँ मङ्गलबार, ०३ चैत, २०७७ चितवन / चितवनको विभिन्न ठाउँका कृषक यतिबेला चैतेधान रोप्न व्यस्त भएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, राप्ती, कालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका हुन् । कृष
खुलामञ्च खाली गर्न बसपार्क सारिने मङ्गलबार, ०३ चैत, २०७७ काठमाडौँ / काठमाडौँ महानगरपालिकाले खुला मञ्च खाली गर्न अस्थायी बसपार्क अन्यत्र सार्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि
रत्ननगरमा पहिलोपटक चार चक्के मेसिनबाट धान रोपाइँ सोमबार, ०२ चैत, २०७७ चितवन / चितवनको रत्ननगरमा जिल्लामै पहिलोपटक चार चक्के मेसिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर–६ स्थित साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी–१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खर
नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित शनिबार, २९ फागुन, २०७७ चितवन / नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दि
स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ बिहीबार, २७ फागुन, २०७७ भक्तपुर / भक्तपुरका सूर्यविनायक नगरपालिका–३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरे स्रोत नखुलेको ४२ लाखसहित पक्राउ परेका छन् । बिहीबार भक्तपुर प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित मध्यपुरथिमि–३ कौशल्
नागढुङ्गा सुरुङमार्ग निर्माण द्रुत गतिमा : नौ प्रतिशत काम सकियो बिहीबार, २७ फागुन, २०७७ काठमाडौँ / कोरोना महामारीका कारण गतवर्ष निर्माण कार्य रोकिएको नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अहिले द्रुत गतिमा अघि बढेको छ । चालु आवमा सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको नागढुङ्गा स
पशुपतिनाथमा सहज रुपमा पूजाआजाको व्यवस्था बिहीबार, २७ फागुन, २०७७ काठमाडौँ / महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरुलाई सहज रुपमा पूजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । बिहीबार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा द
चाप बढेपछि गैँडा भारत जाने चिन्ता बिहीबार, २७ फागुन, २०७७ चितवन / चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिङ्गे गैँडा भारततर्फ जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो । केही वर्
पशुपतिमा सुनको जलहरी राखेको खुशियालीमा दीप प्रज्ज्वलन मङ्गलबार, २५ फागुन, २०७७ काठमाडौँ / पशुपतिनाथ मन्दिरमा सुनको जलहरी फेरिएको खुशियालीमा दीपावली गरिएको छ । मङ्गलबार योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले पशुपतिनाथ मूल मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो । पहिले तामा
धरहरा बनाउने काम नरोकिने काठमाडौँका मेयरको दाबी मङ्गलबार, २५ फागुन, २०७७ काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्त्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गरेका छन् । खिचापोखरी न्युरोड व्यापार सङ्घको सातौँ महाधिवेशन तथा १३औँ साधारणसभा
कुमारी घर पुनर्निर्माण हुने मङ्गलबार, २५ फागुन, २०७७ काठमाडौँ / ललितपुरमा रहेको कुमारी छेँ र कुमारी घर पुनर्निमाण हुने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो
क्रिकेट रङ्गशाला बनाउन ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सोमबार, २४ फागुन, २०७७ चितवन / चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु गरिएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनका अनुसार यो अ
२२ लाखसहित क्यासिनोबाट दस जना पक्राउ बिहीबार, २० फागुन, २०७७ काठमाडौँ / अवैध रूपमा क्यासिनो खेलाउने र खेल्ने दस जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रूपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आ
महिला हस्तकला मेला हुने बिहीबार, २० फागुन, २०७७ काठमाडौँ / महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ । नेपाल हस्तकला महासङ्घ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो । बि
पशुपतिमा दाहसंस्कारका लागि दाउरा निःशुल्क गरिने : मन्त्री आले सोमबार, १७ फागुन, २०७७ काठमाडौँ / वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासङ्घले आयोजना गरेको सहकारीमा
घुस नलिने १८ ट्राफिक प्रहरीलाई सम्मान आइतबार, १६ फागुन, २०७७ काठमाडौँ र कुशल जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षकसहित १८ ट्राफिक प्रहरी सम्मानित भएका छन् । आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमकाबीच सम्मानित नगदसहित वृत्ति विकासमा सहयोग
महाशिवरात्रिबाट पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने आइतबार, १६ फागुन, २०७७ काठमाडौँ / महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । कोरोना भाइरस महामारीका कारण नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरूप
पुरातत्त्व विभागप्रति महानगर प्रमुख शाक्य आक्रोसित आइतबार, १६ फागुन, २०७७ काठमाडौँ / काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्त्व विभागप्रति आक्रोसित भएका छन् । आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा बोल्द
पशुपतिको जलहरी सुनले ढाकियो बुधबार, १२ फागुन, २०७७ काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिङ्गको जलहरीलाई सुनले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आराधना गरी पशुपतिनाथको मूल शिवलिङ्गको जलहरील
नेपाल र भारतका आईसिटी कम्पनीहरुबीच सम्झौता बुधबार, १२ फागुन, २०७७ काठमाडौँ / नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पहलमा नेपाल र भारतका आईसिटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच आईसिटी डोमेनमा प्रशिक्षण र
नेपाली घ्यूको जापानमा माग बढ्दो मङ्गलबार, ११ फागुन, २०७७ हेटौँडा / सरकारी स्वामित्वको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि मागसमेत बढेको छ । आयोजनाका प्रमुख नरेश जोशीका अनुसार गत वैशाखदेखि माघ महिनासम्ममा ५१ हजार लि
चितवनमा आठ क्षयरोगका बिरामी भेटिए मङ्गलबार, ११ फागुन, २०७७ चितवन / चितवनमा आठ क्षयरोगका बिरामी भेटिएका छन् । नेपाल क्षयरोग निवारण संस्था नारायणगढले चालु आर्थिक वर्षको हालसम्म एक सय ४४ जनाको परीक्षण गरेकोमा आठ जना क्षयरोगका बिरामी भेटिएका हुन् । भरतपुर महा
नेताहरुमा राजा हुने इच्छा : वरिष्ठ अधिवक्ता न्यौपाने आइतबार, ०९ फागुन, २०७७ काठमाडौँ / वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाली जनता वर्तमान व्यवस्थाकै विरुद्धमा रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता न्यौपानेले ने
सरकारले स्पष्ट निर्णय नगर्दा वन पैदावार सदुपयोगमा समस्या आइतबार, ०९ फागुन, २०७७ काठमाडौँ / सङ्घीय सरकारको मन्त्रीपरिषद बैठकले स्पष्ट निर्णय नगर्दा देशभरका वन पैदावार सदुपयोगमा समस्या भएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा अनियमितता भएको आशङ्कामा नेपाल सरकार मन्त्रिपरिषद
एशियाकै पहिलो सुरुङमार्ग पुनःनिर्माण गरिँदै शुक्रबार, ०७ फागुन, २०७७ वाग्मती / वाग्मती प्रदेश सरकारको सक्रियतामा एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माण अघि बढाइने भएको छ । जसका लागि बोलपत्र आह्वान गरिसकिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विक
एनएनआईपिए अवार्डको तयारी पूरा बिहीबार, ०६ फागुन, २०७७ काठमाडौँ / नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपिए) ले शनिबार प्रदान गर्ने एनएनआईपिए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । सङ्घले बिहीबार पत्रकार सम्मेलन गरेर मध