
जनता र राष्ट्रप्रति प्रतिबद्ध प्रतिनिधि सभाको खाँचो छ : अर्थमन्त्री पौडेल
काठमाडौँ/अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रूपमा चित्रण नगर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्र