तीन हजार नौ सय ३० लाई पहिलो चरणको कोरोना खोप बुधबार, १४ माघ, २०७७ सिरहा/सिरहाका तीन हजार नौ सय ३० जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने भएको छ । पहिलो चरणमा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफा
हुस्सु र शीतलहरका कारण सिरहाका विद्यालय बिदा बुधबार, १४ माघ, २०७७ सिरहा/शीतलहर तथा चिसो बढेपछि सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि श
सीमानाका बन्द हुँदा चोरबाटोेको प्रयोग मङ्गलबार, १३ माघ, २०७७ सिरहा/सीमानाका लामो समयदेखि नखुल्दा भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाका स्थानीयवासी चोरबाटो प्रयोग गर्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमण जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्याप
बेच्न लैजाँदै गरेकी सात वर्षीया बालिकाको उद्धार मङ्गलबार, १३ माघ, २०७७ जनकपुर/ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सशस्त्
२५ किलो गाँजासहित तीन पक्राउ मङ्गलबार, १३ माघ, २०७७ सिरहा/सिरहाको मिर्चैया नगरपालिका–९ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित मिर्चैया–८
प्रदेश २ लाई २३ हजार भाइल खोप प्राप्त सोमबार, १२ माघ, २०७७ जनकपुर । सङ्घीय सरकारबाट प्रदेश २ मा खोप अभियान सञ्चालनका लागि २३ हजार भाइल प्राप्त भएको जनाइएको छ । माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुन लागेको प्रदेश २ मा २३ हजार भाइल खोप प्राप्त
सय किसानलाई औषधि तथा उत्प्रेरणाको विशेष प्याकेज सोमबार, १२ माघ, २०७७ सुनसरी / भारद्वाज भेट्स सप्लायर्स इनरुवाले प्रदेश १ तथा २ का सय जना किसानलाई पशुपालन व्यवसायमा थप प्रेरित गर्न निःशुल्क औषधि तथा पौष्टिक पशु–आहार ‘प्याकेज’ वितरण गरेको छ । सप्लायर्सले कारोबार सञ्चालन
टिपरको ठक्करबाट दुईको मृत्यु सोमबार, १२ माघ, २०७७ महोत्तरी/जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगर
सञ्चालक सम्पर्कविहीन हुँदा उखु किसानको बक्यौता भुक्तानी रोकियो आइतबार, ११ माघ, २०७७ सर्लाही/अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता आफूहरूको सम्पर्कभन्दा बाहिर रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । यहाँका
बर्दीमै तास खेलेको भिडियो सार्वजनिक भएपछि १४ प्रहरी कारवाहीमा शुक्रबार, ०९ माघ, २०७७ सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छ
उखु किसानले अझै पाएनन् बक्यौता रकम बिहीबार, ०८ माघ, २०७७ सर्लाही/सरकारले उखु किसानसँग गरेको सम्झौता अझै पालना गरेको छैन । जसका कारण सर्लाहीका उखु किसानले अहिलेसम्म बक्यौता रकम पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्
बस दुर्घटनामा दुईको मृत्यु बिहीबार, ०८ माघ, २०७७ विराटनगर/सर्लाहीमा यात्रुबस दुुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दाङबाट काँकरभिट्टातर्फ आउँदै गरेको ना५ख ४४८८ नम्बरको बस सर्लाहीको हरिवन नगरपालिका–४ मा दुर्घटना हुँदा दुईजना यात्रुको मृत्यु भएको
माघ अन्तिमदेखि सञ्चालन हुँदै ‘जनकपुर–जयनगर रेल्वे’ सोमबार, ०५ माघ, २०७७ अजयकुमार साह धनुषा/‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा
मधेस आन्दोलनका सहिदको सम्झनामा प्रदेश २ मा सार्वजनिक विदा सोमबार, ०५ माघ, २०७७ विराटनगर । मधेस आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश–२ मा आज (सोमबार) सार्वजनिक विदा दिइएको छ । आजको दिनलाई बलिदानी दिवसका रुपमा प्रदेश सरकारले मनाउने तयारी गरेको छ । त्यही तयारीअनुरुप सरक
एचआईभी सङ्क्रमित किशोरीको मृत्यु सोमबार, ०५ माघ, २०७७ विराटनगर । सप्तरीको राजविराजमा एचआईभी एड्सबाट सङ्क्रमित बनेकी एक किशोरीको ज्यान गएको छ । उनको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको हो । सङ्क्रमितसँग गरिएको असुरक्षित यौन सम्पर
सिरक बोकेर घरघरै जनप्रतिनिधि आइतबार, ०४ माघ, २०७७ सिरहा/सिरहा नगरपालिका–६ बसबिट्टाका सहदेव सदाको परिवारलाई भेट्न नगरप्रमुख सिरक र कम्बल बोकेर पुग्दा केहीबेर गाउँले अचम्ममा परेका थिए । केहीछिनपछि नगरप्रमुख अशेश्वर यादवले उनको परिवारलाई सिरक प्रदान
भारतद्वारा पाम आयलमा प्रतिबन्ध : नेपाली उद्योग धराशायी हुँदै शनिबार, ०३ माघ, २०७७ वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी
राष्ट्रिय परिचयपत्र वितरण सुरु बुधबार, २९ पुस, २०७७ महोत्तरी/महोत्तरी जिल्लाबाट आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी केशव विमलीले आज जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवम
प्रदेश सङ्घीयताको मुटु : मुख्यमन्त्री राई बिहीबार, २३ पुस, २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना सङ्घीयताको मुटु भएको बताएका छन् । बिहीबार आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मुख्यमन्त्री राईले केन्द्र र स्थानीय तह
महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटियो बुधबार, २२ पुस, २०७७ सिरहा/नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत् लाइन काटेको छ । पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दासमेत लामो समयसम्म महसुल नबुझाई अटेर गर
महोत्तरीमा बाँडियो १६ करोड सामाजिक सुरक्षा भत्ता शुक्रबार, १७ पुस, २०७७ महोत्तरी/महोत्तरीको बर्दिवास नगरपालिकाले एक आर्थिक वर्षमा करिब १६ करोड रकम सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा यस कार्यक्रमअन्तर्गत १५ करोड ९६ लाख ९५ हजार रकम
हुकिङ गरी विद्युत् चोर्ने ४२ लाई कारवाही बिहीबार, १६ पुस, २०७७ सप्तरी/नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा व
प्राणी उद्यानलाई जिम्मा लगाइयो सालक मङ्गलबार, १४ पुस, २०७७ लहान/सिरहाको गोलबजारबाट बरामद भएको दुर्लभ वन्यजन्तु सालक संरक्षणका लागि लहान नगरपालिका–१५ स्थित कोइरालो सामुदायिक वन क्षेत्रमा रहेको वन्यजैविक प्राणी उद्यान केन्द्रलाई जिम्मा लगाइएको छ । सशस्त्र प
बाघको आक्रमणबाट दुईवटा अर्ना मरे सोमबार, १३ पुस, २०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर दुई वटा अर्ना मारेको छ । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज दुई वटा अर्ना मृत फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द
अमेरिका बस्ने नेपालीहरुद्वारा लोकगायक गन्धर्वलाई आर्थिक सहयोग बिहीबार, ०९ पुस, २०७७ विराटनगर/अमेरिका बस्ने नेपालीहरुले लोकगायक सुरेश गन्धर्वको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । मङ्सिर १६ गते अस्पतालबाट डिस्चार्ज भएर डेरामा आराम गरिरहेका लोकगायक गन्धर्वको स्वास्थ्यमा समस्या देखिए
जनकपुरमा प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल र्याली मङ्गलबार, ०७ पुस, २०७७ जनकपुरधाम । जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थन गर्दै आज मोटरसाइकल र्याली निकालिएको छ । युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको अगुवा
मोटरसाइकल चोरीमा संलग्न चार पक्राउ मङ्गलबार, ०७ पुस, २०७७ विराटनगर/विराटनगरस्थित नोबेल अस्पताल परिसरबाट चुडामणि कार्कीको हराएको मोटरसाइकल चोरीको घटना संलग्न भएको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । अस्पताल परिसरबाट पुस ५ गते कार्कीको को३९प २
सामूहिक बलात्कारपछि आत्महत्या, दुरुत्साहन आरोपमा पञ्च पक्राउ सोमबार, ०६ पुस, २०७७ सप्तरी । सामूहिक बलात्कारपछि आत्महत्या गरेको घटनाका आरोपित पञ्च सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डल आज पक्राउ परेका छन् । पीडित परिवारलाई उजूरी फिर्ता लिन र बयान पर
सिरहामा चिसोका कारण चारजनाको मृत्यु, आगो ताप्नेक्रममा पाँच घाइते शुक्रबार, ०३ पुस, २०७७ लहान । सिरहामा अत्यधिक चिसोका कारण चारजनाको मृत्यु भएको छ । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको हो । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५
सप्तरीमा आगलागीबाट वृद्धको मृत्यु शुक्रबार, ०३ पुस, २०७७ राजविराज । सप्तरीमा आगलागीबाट एक वृद्धको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–१६ बोरियमा शुक्रबार बिहान भएको आगलागीबाट ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्त
गुणस्तरहीन सामान बेच्ने तीन उद्योगमाथि मुद्दा चलाइयो बुधबार, ०१ पुस, २०७७ सिरहा/गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरे
दिव्याको ‘नौलो आयाम’ सार्वजनिक मङ्गलबार, ३० मङ्सिर, २०७७ विराटनगर/साहित्यकार दिव्या गुरागाईँद्वारा लिखित ‘नौलो आयाम’ नामक पुस्तकको विमोचन गरिएको छ । मङ्गलबार विराटनगरको पुसेट क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोचन गरिएको हो । समाज परि
बलात्कार आरोपितलाई आठ वर्ष कैद मङ्गलबार, ३० मङ्सिर, २०७७ सप्तरी/एक बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद
तराईमा सघन शितलहर : गरिब मारमा मङ्गलबार, ३० मङ्सिर, २०७७ सप्तरी/सप्तरीसहित तराई–मधेसमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । तीन/चार दिनदेखि मौसममा एक्कासी परिर्वतन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो । मङ्सिरको अन्तिम सातादेखि प्रदे
भारतीयको कुटाइबाट मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग आइतबार, २८ मङ्सिर, २०७७ राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ । वडा नं ६ कटैया गाउँमा भारतीय सिमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँद
चितवनमा जीप दुर्घटना : दुईको मृत्यु, ११ जना घाइते शुक्रबार, २६ मङ्सिर, २०७७ चितवन/ चितवनमा शुक्रबार बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान भएको सो दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले
लहानमा दिउँसै हतियार देखाएर रकम लुट बुधबार, २४ मङ्सिर, २०७७ लहान/ सिरहाको लहानमा अज्ञात समूहले दिउँसै हतियार देखाएर लुटपाट गरेको छ । अज्ञात समूहले लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट बुधबार एक जनाको रु चार लाख रकम लुटेर लगेको हो । लहानस्थित जनउत्थान बच
सञ्चालनमा आयो जनकपुर विमानस्थलको टर्मिनल भवन मङ्गलबार, २३ मङ्सिर, २०७७ जनकपुर/ निर्माण सुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गरेका हुन् । टर्मिन
विद्युत सर्ट भई आगलागी, १२ लाखको क्षति मङ्गलबार, २३ मङ्सिर, २०७७ सर्लाही÷सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युतको तार सर्ट भई आगलगी हुँदा १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११
खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा शनिबार, २० मङ्सिर, २०७७ लहान/सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित सरे खोलामा पुल नहुँदा सो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षौंदेखि सरे खोलामा पुल नहुँदा धनगढीमाई–१२ र १४ का स्थानीयवासी जोखिमप
विराटनगरका व्यापारीको चाहना : नाकामा सधैं कडिकडाउ बिहीबार, १८ मङ्सिर, २०७७ विराटनगर/सीमावर्ती क्षेत्रमा रहेको जोगबनी बजारका कारण सधैं चिन्तामा रहने विराटनगरका व्यापारी अहिले उत्साहित छन् । अन्तराष्ट्रिय सीमानाका बन्दसँगै सुधारिएको व्यापार–व्यवसायले उत्साहित बनेका हुन् । कति
चार वर्षदेखि कार्यालय प्रमुखसहित नौ पद रिक्त मङ्गलबार, १६ मङ्सिर, २०७७ सिरहा, १६ मङ्सिर । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रश
सुनसान बन्यो हिमाली गाउँ तोक्पेगोला सोमबार, १५ मङ्सिर, २०७७ ताप्लेजुङ, १५ मंसिर । अरु समयमा निकै चहलपहल हुने ताप्लेजुङको उच्च हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान छ । हिउँदको जाडो छल्न चौँरी गोठसहित स्थानीयवासी तल्लो क्षेत्रमा सरेपछि तोक्पेगोला सुनसान बनेको हो
मौसम अनुकुल हुँदा धान उत्पादनमा वृद्धि सोमबार, १५ मङ्सिर, २०७७ लहान, १५ मंसिर । सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ ह
रौतहटमा छोरीको हत्याको आरोपमा बाबुआमासहित सात पक्राउ आइतबार, १४ मङ्सिर, २०७७ रौतहट, १४ मंसिर । रौतहटमा छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता स
वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि सेवाग्राही मारमा बुधबार, १० मङ्सिर, २०७७ सप्तरी, १० मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका–८ का वडा अध्यक्षलाई कोरोना भाइरस संक्रमण भएपछि कार्यालयले प्रदान गर्ने सेवाबाट सेवाग्राही मारमा परेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि विगत १३ दिनदे
बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु बुधबार, १० मङ्सिर, २०७७ बर्दिबास, १० मंसिर । बालिका हत्या प्रकरणको विरोधमा उत्रदा प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ। उनको काठमाडौंस्थित ग्र
बालिका हत्या प्रकरणले बर्दिवासमा तनाव : प्रहरीको गोली लागेर तीन घाइते मङ्गलबार, ०९ मङ्सिर, २०७७ महोत्तरी, ९ मंसिर । महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्याको छानबिनको माग गर्दै स्थानीयले प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अ
मध्यरातमा बोरामा भेटियो बालिकाको शव, बलात्कारपछि हत्या गरिएको आशंका, घटनाको विरोधमा राजमार्ग बन्द मङ्गलबार, ०९ मङ्सिर, २०७७ विराटनगर, ९ मंसिर । दुई दिनदेखि हराइरहेकी महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव सोमबार मध्यराति बोरामा पोको पारेर फ्यालेको अवस्थामा फेला परेको छ । साहिद आलमकी
वीरगञ्जको सीमा क्षेत्रमा तस्कर र प्रहरीबीच झडप, असइ घाइते आइतबार, ०७ मङ्सिर, २०७७ वीरगञ्ज, ७ मंसिर । वीरगञ्जको नेपाल-भारत सीमा नजिकै प्रहरी र तस्करबीच झडप भएको छ । भन्सार छली भित्र्याउँदै गरेको तस्करीको सामान नियन्त्रणमा लिनेक्रममा आइतबार अपरान्ह भएको सो झडपमा अस्थाई प्रहरी चौकी इ