महिला क्रिकेटर रुविना अभिनन्दित बिहीबार, १५ माघ, २०७७ झापा/नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ । सुरुङ्गा जेसीजले आफ्नो १२औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका अवसरमा जेसीजसहित स्थानीय एक द
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, दुई जना घाइते बुधबार, १४ माघ, २०७७ इलाम । इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा माइजोगमाई गाउँपालिका–३
विवाहको प्रलोभन देखाई भारततर्फ लैजााँदै-गरिएकी युवतीको उद्धार बुधबार, १४ माघ, २०७७ लौकही/ विवाहको प्रलोभन देखाई भारततर्फ लैजााँदैगरिएकी युवतीको उद्धार गरिएको छ । सुनसरीको कोसी गाउँपालिका–१ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले बुधबार एक युवतीको उद्धार गरेको हो । विवाहको प्रलोभन
विराटमा मुटु तथा मृगौलासम्बन्धी एकदिने स्वास्थ्य शिविर हुने बुधबार, १४ माघ, २०७७ विराटनगर / विराटनगरमा मुटु तथा मृगौलासम्बन्धी एक दिने स्वास्थ्य शिविर हुने भएको छ । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सञ्चालन गर्न लागेको एक दिने स्वास्थ्य शिविर भोलि (बिहीबार) हुने भएको हो ।
निर्वाचन गर्छु भन्नु जाली कुरा हो : कृष्ण पोखरेल बुधबार, १४ माघ, २०७७ विराटनगर/प्रबुद्ध नागरिक अभियान समिति विराटनगरले असंवैधानिक कदमको भत्सर्ना गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रबुद्ध नागरिक अभियान समिति विराटनगरले असंवैधानिक एवम् प्रतिगा
सेनिटरी प्याड आयातमा सेटिङ, कच्चापदार्थ भन्दै तयारी बस्तु आयात बुधबार, १४ माघ, २०७७ विराटनगर/भारतबाट भन्सार मूल्याङ्कन कम गरी सेनिटरी प्याड नेपाल भित्रिने गरेको पाइएको छ । विराटनगरमा सञ्चालनमा रहेका सेनिटरी प्याड उद्योगहरुले विराटनगर भन्सार कार्यालय हुँदै कच्चापदार्थको भन्सार दररेटम
इनरुवामा कोरोनाविरुद्धको पहिलो खोप एम्बुलेन्स चालकलाई बुधबार, १४ माघ, २०७७ विराटनगर/इनरुवामा बुधबार कोरोना भाइरसविरुद्धको पहिलो खोप इनरुवा अस्पतालका एम्बुुलेन्सचालक नारायण मण्डलले लगाएका छन् । खोप अभियानको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले गरेका थिए ।
स्वास्थ्य चौकी प्रमुखलाई इटहरीमा पहिलो कोरोनाविरुद्धको खोप बुधबार, १४ माघ, २०७७ विराटनगर/इटहरीमा कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ । इटहरीमा पहिलो खोप पकली स्वास्थ्य चौकी प्रमुख हरि गौतमलाई लगाइएको छ । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले एक कार्यक्रमबीच इटहरी अ
गुठीको जग्गा २३ वर्षपछि फिर्ता बुधबार, १४ माघ, २०७७ झापा/विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यबराबरको जग्गा गुठीमा फिर्ता आएको छ । भू–माफियाले चलखेल गरी व्यक्तिको स्वामित्वमा पु¥याएको सो दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्त
विराटनगरमा कोरोना खोप अभियान सुरु बुधबार, १४ माघ, २०७७ विराटनगर/विराटनगरका दुई चिकित्सकलाई खोप लगाएर बुधबार प्रदेश १ मा कोरोनाविरुद्ध खोप अभियान सुरु गरिएको छ । पहिलो पटक कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र फिजिसियन डा. दीपक सिग
कर्मचारी भत्तामै सकियो कोरोनाको बजेट बुधबार, १४ माघ, २०७७ ओखलढुङ्गा/यहाँका स्थानीय तहमा कोरोनाको बजेट कर्मचारीको भत्ता र आन्तरिक व्यवस्थापनमै सकिएको जनगुनासो बढेको छ । विश्वभरि महामारीको रूप लिएको कोरोना सङ्क्रमण रोकथामका लागि छुट्टै कोष खडा गरेर खर्च गरेका
सामुदायिक विद्यालयमा विद्यार्थी बढे बुधबार, १४ माघ, २०७७ इलाम/पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको देखिएको छ । कोरोना भाइरसका कारण विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् । निजी विद्यालयमा
रहेनन् डा. लक्सम्बा बुधबार, १४ माघ, २०७७ काठमाडौँ/ताप्लेजुङ सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा.डा. चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको छ
प्रेमिकाको हात भाँचेको आरोपमा पक्राउ परेका तरुण दल नेतालाई अस्पतालमै बस्ने सुविधा ! मङ्गलबार, १३ माघ, २०७७ विराटनगर/विराटनगर महानगरपालिका–२ घर भएका ३९ वर्षीय अनिल रिजाल राजनीतिसँगै सामाजिक काममा सक्रिय छन् । तरुण दल मोरङको कोषाध्यक्ष रहेका उनी विराट व्यापार सङ्घको सदस्य पनि हुन् । सामाजिक कामकै सिलसिला
संसद् विघटनको विरोधमा विराटनगरमा सिटी जुलुस मङ्गलबार, १३ माघ, २०७७ विराटनगर । विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधमा सिटी जुलुस निकालिएको छ । मङ्गलबार नेकपा विराटनगर महानगर कमिटीले सिटी जुलुस गरेको हो । जुलुसमा पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरूको स
अवैध कुखुरासहित एक जना पक्राउ मङ्गलबार, १३ माघ, २०७७ विराटनगर/विराटनगर महानगरपालिका–१२ स्थित रोडशेष चोकबाट प्रहरीले भारतबाट ल्याइएका अवैध कुखुरासहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार भारतको जोगबनीबाट कुखुरा बोकी नेपालतर्फ आउँदै गरेको प्रदेश १–०४००१
तरुण दल मोरङका कोषाध्यक्ष पक्राउ मङ्गलबार, १३ माघ, २०७७ विराटनगर/नेपाली काङ्ग्रेसनिकट तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् । प्रेमिकामाथि निर्घात कुटपिट गरी फरार रहेका रिजाल सोमबार पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनी विरुद्ध अभद्र
विराटनगरमा हाम्रो समाजको वृक्षारोपण मङ्गलबार, १३ माघ, २०७७ विराटनगर/विराटनगरको हाम्रो समाजले सडक किनारमा वृक्षारोपण गरेको छ । विराटनगर–९ मा रहेको हाम्रो समाजले सडकपेटीमा वृक्षारोपण गरेको हो । समाजले विराटनगर वडा नं. ९ मा रहेको कलेज रोडमा गमला राखेर ६० थान
तीन लाख रुपैयाँबराबरका अवैध सामान बरामद मङ्गलबार, १३ माघ, २०७७ विराटनगर/विराटनगर महानगरपालिका–१६ दरैया चोकबाट प्रहरीले तीन लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । मंलगबार बिहान गस्तीमा गएको प्रहरी टोलीले दरैया चोकबाट उक्त सामान बरामद गरेको हो । अवैधरूप
सुरक्षित नागरिक आवासबाट प्रदेश १ मा ३८ हजारभन्दा बढी लाभान्वित हुने मङ्गलबार, १३ माघ, २०७७ विराटनगर/सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रमबाट प्रदेशका जनता लाभान्वित हुने भएका छन् । सो कार्यक्रमबाट प्रदेश नं १ मा उदयपुर जिल्लाबाहेक १३ जिल्लाका ३८ हजार ६ सय ९६ लाभग्राही लाभान्वित हु
अत्यधिक चिसोले जनजीवन प्रभावित (फोटो फिचर) मङ्गलबार, १३ माघ, २०७७ मोहन ढकाल विराटनगर/अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण ठाउँठाउँमा आगो बालेर बसेको देख्न सकिन्छ । विराटनगरमा शितलहरका कारण जनजीवन प्रभावित भएक
मिटरब्याजीलाई कारवाही माग गर्दै अदालत परिसरमा धर्ना मङ्गलबार, १३ माघ, २०७७ विराटनगर/मिटरब्याजमा लगानी गरेर ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाहीको माग गर्दै पीडितले अदालत परिसरमा धर्ना दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार मण्ट
मुख्यमन्त्रीको विवाहको निम्तो बाँड्न सरकारी गाडीको प्रयोग मङ्गलबार, १३ माघ, २०७७ विराटनगर/प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह भोजका लागि निम्तो बाड्न सरकारी गाडीको प्रयोग भएको छ । माघ ११ गते विवाह गरेका मुख्यमन्त्री शेरधन राईले १६ गते विराटनगरमा प्रीतिभोज गर्दैछन् । विव
कोसीका किसानलाई पशु प्रसूति भत्ता मङ्गलबार, १३ माघ, २०७७ सुनसरी/महिलालाई प्रसूति सुविधा तथा अस्पतालमा बच्चा जन्माउनेलाई प्रसूति भत्ता दिँदै आएको सबैले सुनेको कुरा हो तर सुनसरीको कोसी गाउँपालिकाले पशु प्रसूति भत्ता वितरण गर्ने भएको छ । यसै वर्षको फागुनबा
अझै पूरा भएन निजी आवास पुनर्निर्माणको काम मङ्गलबार, १३ माघ, २०७७ खोटाङ÷/नेपालमा भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि निजी आवास पुनर्निर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार खोटाङको
शुक्रबार विराटनगरमा प्रचण्ड–माधव समूहको विरोधसभा : दुवै अध्यक्ष आउने सोमबार, १२ माघ, २०७७ विराटनगर/प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधवले विराटनगरमा विरोधसभा आयोजना गर्ने भएको छ । माघ १६ गते शुक्रबार विराटनगरमा विरोधसभा गर्न लागेको हो । प्रधानमन्त्र
जतुवा प्रिमियर लिगको उपाधि जतुवा टाइगर्सलाई सोमबार, १२ माघ, २०७७ विराटनगर/विराटनगर महानगरपालिका–१४ जतुवामा आयोजना गरिएको जतुवा प्रिमियर लिगको उपाधि जतुवा टाइगर्सले जितेको छ । फाइनल खेलमा किङ्स ११ जतुवालाई ३० रनले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टाइसर्ग
सय किसानलाई औषधि तथा उत्प्रेरणाको विशेष प्याकेज सोमबार, १२ माघ, २०७७ सुनसरी / भारद्वाज भेट्स सप्लायर्स इनरुवाले प्रदेश १ तथा २ का सय जना किसानलाई पशुपालन व्यवसायमा थप प्रेरित गर्न निःशुल्क औषधि तथा पौष्टिक पशु–आहार ‘प्याकेज’ वितरण गरेको छ । सप्लायर्सले कारोबार सञ्चालन
प्रदेश १ मा कोरोनाविरुद्धको भ्याक्सिन : मोरङमा १२ हजारले लगाउने, अन्य जिल्लामा कति ? सोमबार, १२ माघ, २०७७ विराटनगर/कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिएका फ्रन्टलाइनरलाई लगाइने खोप विराटनगर आइपुगेको छ । भारत सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ सोमबार विराटनगर आइपुगेको हो । सङ्घीय सरकारले विर
९६ हजार डोज खोप विराटनगर आइपुग्यो, बुधबारबाट लगाइने सोमबार, १२ माघ, २०७७ विराटनगर/सङ्घीय सरकारले पठाएको ९६ हजार डोज कोरोनाविरुद्धको भ्याक्सिन विराटनगर आइपुगेको छ । पहिलो चरणमा अभियान सञ्चालनका लागि सोमबार नौ हजार ६ सय भाइल (एक भाइलमा १० जनालाई पुग्ने) कोरोनाविरुद्धको खोप
खोटाङका १० मध्ये नौ स्थानीय तहको लेखापरीक्षण सकियो सोमबार, १२ माघ, २०७७ खोटाङ/जिल्लाका नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न भएको छ । दुई नगरपालिका र सात गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा गरेका आर्थिक गतिविधिको लेखापरीक्षण सम्पन्न भएको हो । महालेखा परीक्षकको टोलीले खो
विराटनगरमा झ्याप्प–झ्याप्प जान्छ बिजुली सोमबार, १२ माघ, २०७७ विराटनगर/केही दिनयता विराटनगरमा दैनिकजसो विद्युत् कटौती हुँदै आएको छ । बिहान नौ बजेपछि विद्युत् कटौती हुने गरेको हो । दैनिकजसो विद्युत् कटौती हुँदा सर्वसाधारणलाई लोकसेडिङ सुरु भएको हो कि भन्ने आशङ
गुमनाम पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल सोमबार, १२ माघ, २०७७ किरण पौड्याल इलाम/कोरोनापछि पर्यटकीय क्षेत्र डामाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा
कुरियर सेवाको विकासमा राठीको योगदानको चर्चा आइतबार, ११ माघ, २०७७ विराटनगर । नेपाल कुरियर सेवा सङघका पूर्व–अध्यक्ष तथा कार्टियर कुरियर्स प्रालिका अध्यक्ष पवनकिशोर राठीको योगदानको स्मरण गरिएको छ । नेपाल कुरियर सेवा सङ्घका महासचिव सञ्जय मण्डलको नेतृत्वको टोलीले विराट
सङ्क्रमितको शव व्यवस्थापनमा खटिएका युवालाई गुराँस पुस्तकालयको सम्मान आइतबार, ११ माघ, २०७७ विराटनगर/कोरोना महामारीको समयमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन र सङ्क्रमितको घर सरसफाइमा खटिएका युवालाई विराटनगरको गुराँस पुस्तकालयले सम्मान गरेको छ । गुराँस पुस्तकालय विराटनगरले आइतबार आयोजना ग
प्रदेशमा ३५ हजारलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइँदै, १४ गतेबाट प्रारम्भ आइतबार, ११ माघ, २०७७ विराटनगर/प्रदेश १ सरकारले पहिलो चरणमा ३५ हजारलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिने तयारी सुरु गरेको छ । सङ्घीय सरकारले प्रदेशमा करिब ३७ हजार खोप सोमबार पठाउँदै छ । १४ माघबाट प्रदेशका १४ वटै जि
‘दुःख दिने नियतले पनि अख्तियारमा उजुरी’ आइतबार, ११ माघ, २०७७ विराटनगर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुःख दिने नियतले पनि उजुरी आउने गरेको आयोगको क्षेत्रीय कार्यालय इटहरीका प्रमुख प्रकाश पौडलले बताएका छन् । प्रदेश प्रमुखलाई आयोगको २०७६–७७ को वार्षिक प्र
विराटनगरबाट चोरीको मोटरसाइकलसहित एक युवा पक्राउ आइतबार, ११ माघ, २०७७ विराटनगर । मोरङ प्रहरीले मोटरसाइकल चोरीको मोटरसाइकलसहित विराटनगरका युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–६ रामपुरका २० वर्षीय अजय पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएक
बालाजी र शिवम् डेरी उद्योगविरुद्ध मुद्दा दर्ता आइतबार, ११ माघ, २०७७ मोहन ढकाल विराटनगर/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक सय ४९ पटक संयुक्त अनुगमन गरेको छ । यस्तै, सुनसरी, झापा, धनकुटा र उदयपुरमा रहेका मातहत
बेहुला हुँदा यस्तो देखिए मुख्यमन्त्री आइतबार, ११ माघ, २०७७ विराटनगर/प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बाँधिएका छन् । सन् २०१८ की ‘मिस मङ्गोल नेपाल’ ज्याङ्मु शेर्पासँग मुख्यमन्त्री राई विवाह बन्धनमा बाधिएका हुन् । काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसम
लागुऔषधसहित पाँच पक्राउ आइतबार, ११ माघ, २०७७ विराटनगर/मोरङ प्रहरीले अवैध लागुऔषधसहित पाँचजनालाई मोरङका विभिन्न स्थानबाट पक्राउ गरेको छ । शनिबार दिउँसो विराटनगर–१७ स्थित मटेरुवा प्रहरी चौकीको टोलीले धरान–९ का ३९ वर्षीय सुवास लामिछानेलाई स्पास
राजावादीको घरमा पूर्वराजा ज्ञानेन्द्रको रात्रिभोज र गोप्य भेटघाट आइतबार, ११ माघ, २०७७ विराटनगर/झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र साह मध्यरातमा आफ्ना समर्थकको घरमा पुगेर भेटघाट गरेका छन् । केही दिनयता पूर्वराजा शाह झापाको दमकस्थित आफ्नै निवासमा बसिरहेका छन् । शुक्रबार साँझ उनी आफ्न
कृषिमा आधुनिक प्रविधि अपनाउँदै युवा किसान आइतबार, ११ माघ, २०७७ दिक्तेल/रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय सुरु गरेका छन् । राजनीतिसँगै कृषि पेसासमेत गर्दै आएका विश्वकर्माले गुणस्तरीय तरकारी उत्
सदभाव सहकारी ११ वर्षमा शनिबार, १० माघ, २०७७ विराटनगर । सदभाव बचत तथा ऋण सहकारी संस्थाको ११ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीले आफ्नै भवनमा साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा सहकारीले १२ लाख २९ हजार ५ सय २७ रुपैयाँ मुनाफा
भारतीय गर्छन् नेपाली कृषिजन्य वस्तुको मूल्य निर्धारण शुक्रबार, ०९ माघ, २०७७ इलाम/केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) एक लाख रुपैयाँ नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्य
विदेशी कैदीबन्दीमा भारतीय बढी शुक्रबार, ०९ माघ, २०७७ झापा/विभिन्न अपराधमा संलग्न भएर झापा कारागारमा ६० जना विदेशी कैदीबन्दीले सजाय काटिरहेका छन् । विभिन्न अपराधमा संलग्न भएर सजाय काट्ने विदेशी नागरिकमा छिमेकी भारतीय नागरिक बढी छन् । खुला सिमानाको फा
निर्वाचन तयारी बैठक, प्रचण्ड–नेपाल समूहद्वारा बहिस्कार शुक्रबार, ०९ माघ, २०७७ विराटनगर । मोरङमा आयोजना गरिएको निर्वाचन तयारीसम्बन्धी बैठक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बहिस्कार गरेको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालयले जिल्ला प्रशासन कार्यालयको बैठक ह
रारा सहकारीमा सर्वसाधारणको बचत जोखिममा, अध्यक्ष भन्छन्–‘फिर्ता गर्छाैँ’ शुक्रबार, ०९ माघ, २०७७ विराटनगर । विराटनगरको रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो बचत फिर्ता नदिएको बचतकर्ताहरूले गुनासो गरेका छन् । सहकारी सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले आफ्नो बचत फिर्ता नपाएको गुनासो गरेक
ब्राउनसुगरसहित तीनजना पक्राउ शुक्रबार, ०९ माघ, २०७७ झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र एम्पुलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका–२ का २१
प्रदेशसभाको ‘बिजनेस’ अविश्वासको प्रस्तावमात्रै ! शुक्रबार, ०९ माघ, २०७७ विराटनगर / बुधबार करिब तीन मिनेट बसेर प्रदेश १ को सातौँ हिउँदे अधिवेशनको बैठक अनिश्चतकालका लागि स्थगित भयो । बैठक स्थगित भएपछि प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्त