birat ribon
कोपा डेल रे : एथ्लेटिकविरुद्ध मेस्सीको यस्तो तथ्याङ्क

कोपा डेल रे : एथ्लेटिकविरुद्ध मेस्सीको यस्तो तथ्याङ्क

विराटनगर / अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले बार्सिलोनाको जितमा पहिलेको जस्तो निर्णायक भूमिका निभाउन नसकेतापनि उनमा अझै यसको सामर्थ्य छ । अझ फाइनलमा उनको तथ्याङ्क उत्कृष्ट छ । विशेषगरी एथ्लेटिक बिल