Nepali News Portal
Browsing Category

समाज

दाईजो नल्याएपछि महिला घरबाट निष्कासित

 उत्तम पोख्रेल उर्लाबारी, पुस ३ देशका धेरैजसो स्थानमा दाइजोविरोधी विवाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिलालाई घरबाट निकाला गरिएको छ । विवाह गरेर ल्याएको ७ महिनामा नै उर्लाबारी-२, भुसीकी गीता पौडेललाई घर…

ऐन लागू भएको ६ वर्षपछि पनि छुवाछूत उस्तै !

काठमाडौं, मंसिर २९ जातीय भेदभाव तथा छुवाछूत ऐन आएको छ वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विसं २०६८ जेठमा सरकारले पहिलोपटक जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन लागू भएपछि विभेदकै कारण सातजना दलितले ज्यान…

छैटौ वर्षमा एम.आर.आर. – युवाले गरे विद्यालयमा जनचेतनामूलक कार्यक्रम

कोशी अनलाइन विगत छ वर्ष देखि सन्चालनमा रही सामाजिक कार्यहरु गर्दै अगाडि बढिरहेको युवाहरुको फेसबुक ग्रुप एम.आर .आर. ले हिजो देशभरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आफ्नो वार्षिक उत्सब मनाएको छ । एम.आर.आर. मा आवद्द रहेका…

महावीर पुनलाई अवार्ड दिने तयारी

 बुटवल, मङ्सिर २५ रोटरी क्लब अफ बुटवलले सुचना प्रविधिका अनुसन्धानकर्ता म्याग्दीका महावीर पुनलाई सम्मान गर्ने भएको छ । अनुसन्धानमार्फत समाजमा महत्वपूर्ण योगदान दिएका पुनलाई उनको योगदानको कदर गर्दै 'रोटरी सर्भिस अवार्ड-२०१७ प्रदान गर्न…

महिला हिंसा रोक्न सरकारले ल्यायो हेल्पलाइन नम्बर

 काठमाडौं,मङ्सिर २४ महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय महिला आयोगले २४ घण्टे नि:शुल्क हेल्पलाइन नम्बर संचालनमा ल्याएको छ । हेल्पलाइनको सम्पर्क नम्बर १४४५ रहेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले आइतबार महिला…

उपमेयरले सिकाइन् च्याउ खेती

उत्तम पोख्रेल बेलबारी, मङ्सिर १९ मेहनत माटोमा सुन फल्छ भनेझैँ उदारहणीय काम गरेकी छन् बेलबारीकी एकजना जनप्रतिनिधिले । बेलबारी नगरपालीकाकी उपमेयर ढाका पराजुलीले आफूले मात्र नगरी छिमेकीलाई समेत काम गर्न सिकाइन् । उपमेयर पराजुलीले…

लियो क्लव अफ युनिकले गर्यो बिरामीलाई फलफुल वितरण

विराटनगर १५ मङ्सिर २०७४ : विराटनगर लियो क्लव अफ युनिकले आज कोशी अञ्चल अस्पतालामा फलफुल वितरण गरेको छ । कोशी अञ्चल अस्पतालका एक सय बढी बिरामीलाई आज विराटनगर लियो क्लव अफ युनिकका सदस्यहरुले फलफुल वितरण गरेका हुन् । करिब दुई दर्जन…

छोराको जन्मोत्सवमा वृद्धवृद्धालाई भोजन

उत्तम पोख्रेल बेलबारी,मङ्सिर १४ छोराछोरीको जन्मोत्सव मनाउँदा केक काट्ने संस्कारको विकास भइरहेका बेला मोरङको बेलबारी ३ का एक दम्पतीले आफ्ना छोराको जन्मोत्सव धार्मिक काम गरेर मनाएका छन् । बेलबारी ३ निवासी राज प्रसाई तथा प्रतिमा प्रसाईले…

‘नेपालका लागि दमकल अभियान’ द्वारा क्राउडफन्डिङ सुरू

काठमाडौँ, मङ्सिर ११ 'नेपालका लागि दमकल' अभियानले दुई लाख अमेरिकी डलर संकलन गर्ने उद्देश्यले आजदेखि एउटा क्राउडफन्डिङ अभियान सुरू गरेको छ । दमकल ढुवानी गर्न र अभियानलाई आर्थिक सहयोग जुटाउनाका साथै नेपाल भित्रिँदै गर्दा यस…

‘हामी युवा’ द्वारा रक्तदाता डेटाबेस सार्वजनिक

विराटनगर, मङ्सिर १० रगत अभावलाई न्युनिकरण गर्न “हामी युवा”ले रक्तादातालाई अंकित गर्ने अनलाईन डेटाबेस तयार पारेको छ । नेपालमा हरेक वर्ष रगत अभावको समाचार सुन्ने गरिन्छ । यसै समस्यालाई न्यूनिकरण गर्न 'हामी युवा' नामक गैर…