व्यस्त सडकमा छैन सडकबत्ती, दुर्घटनाको जोखिम उच्च आइतबार, ०१ चैत, २०७७ मोहन ढकाल विराटनगर / शनिबार साँझ कोसी लोकमार्गको बूढीगङ्गा गाउँपालिका–३ स्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भए । तीव्र गतिमा रहेको को१७प ७१३६ नम्बरको मोटरसाइकल करिब साढे ७ बजे दुर
६ लेन सडकमा सास फेर्न गाह्रो (फोटो स्टोरी) बुधबार, १९ फागुन, २०७७ सुनसरी / ६ लेन सडक परियोजनाको खनार इटहरी खण्ड अहिले सर्वाधिक खत्तम अवस्थामा छ । यो सडक–खण्डमा धेरै यात्रुले न राम्ररी सास फेर्न पाउँछन्, न चालकले राम्ररी आँखा हेरेर सवारी चलाउन पाउँछन् । सडक–ख
परियोजना र कन्ट्रक्सनबीचको विवादका कारण बरगाछीको सडक अलपत्र बिहीबार, ०६ फागुन, २०७७ मोहन ढकाल विराटनगर / विराटनगर बरगाछीमा लामो समयदेखि सडक निर्माण कार्य अलपत्र छाडिएको छ । अलपत्र सडकका कारण बरगाछीमा दुर्घटना बढ्नुका साथै सवारी आवागमनमा समेत समस्या हुने गरेको छ । लामो समयदेखि निर
६ लेन सडक जीर्ण बन्दै : सम्बन्धित पक्ष एकर्कालाई दोष देखाउँदै बुधबार, ०५ फागुन, २०७७ मोहन ढकाल, विराटनगर / कोसी राजमार्गअन्तर्गतको ६ लेन सडक निर्माणमा चरम लापरवाही भइरहेको छ । विराटनगका विभिन्न ठाउँमा सडक निर्माण कार्य सम्पन्न नहुँदै अलपत्र छाडिएको छ । लामो समयदेखि निर्माण थालिएको
खाल्डोका कारण बरगाछीमा दैनिक दर्जन दुर्घटना आइतबार, २५ माघ, २०७७ मोहन ढकाल विराटनगर / विराटनगरको बरगाछीमा दैनिक सवारी दुर्घटना हुने गरेको छ । बीच सडक पूरै खाल्डो भएका कारण सवारी आवतजावतमा समस्या हुनका साथै दैनिक दर्जनभन्दा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी
६ लेन सडक : खाल्डोका कारण बरगाछीमा दैनिक दर्जन दुर्घटना शुक्रबार, २३ माघ, २०७७ मोहन ढकालविराटनगर / विराटनगरको बरगाछीमा दैनिक सवारी दुर्घटना हुने गरेको छ । बीच सडक पूरै खाल्डो भएका कारण सवारी आवतजावतमा समस्या हुनका साथै दैनिक दर्जनभन्दा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले ब
विकल्प प्रयोग गर्न दुहवी बजारबासीको आग्रह बुधबार, २२ पुस, २०७७ विराटनगर / सुनसरीको दुहवी बजारबासीले विकल्प हुँदाहुँदै छ लेन सडकलाई विस्तार नगर्न माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरूले बजारदेखि पश्चिम र बूढीखोलाको किनारबाट सडक लैजान सकिने
६ लेन सडक : बीचबाट निस्कियो पानी मङ्गलबार, २१ पुस, २०७७ मोहन ढकाल विराटनगर/६ लेन सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बन्दै गएको छ । ठेकेदार कम्पनी र ६ लेन सडक परियोजनाको लापरवाहीका कारण सडक निर्माणधीन अवस्थामा नै जीर्ण बन्दै गएको छ । बीच सडकबाट पानीको पाइ
६ लेन सडकको अवस्था : कतै चिरा पर्यो, कतै धसियो बिहीबार, १६ पुस, २०७७ मोहन ढकाल विराटनगर / विराटनगरको ६ लेन सडकखण्ड निर्माण कार्यमा लापरवाही तरिकाले काम भएको पाइएको छ । विराटनगरको रानीदेखि साल्ट ट्रेडिङसम्मको ६ लेन सडकखण्डमा कतिपय ठाउँमा चिरा परेको र सडक धसिएको अवस्
जेब्रा क्रसिङ नहुँदा ढाटमा दुर्घटनाको जोखिम बढ्यो (फोटो फिचर) बुधबार, १५ पुस, २०७७ मोहन ढकालविराटनगर । छ लेन सडक खण्डअन्तर्गत विराटनगरको ढाटमा जेब्रा क्रसिङ नहुँदा दुर्घटनाको जोखिम बढेको छ । जेब्रा क्रसिङ नहुँदा बाटो वारपार गर्न जोखिम मोल्न बाध्य भएको स्थानीयले बताए । जेब्र
यस्तो बन्दैछ विराटनगरको उत्तरी स्वागतद्वार सोमबार, १३ पुस, २०७७ विराटनगर/विराटनगरको उत्तरी प्रवेशद्वारमा बनाइने स्वागत गेटको डिजाइन तयार भएको छ । सडक बिस्तारका क्रममा हाल रहेको स्वागत गेट भत्काउनु पर्ने भएपछि महानगरपालिकाले निर्माण गर्ने नयाँ स्वागत गेटको डिजाइन
विराटनगरमा सडकका नाला : स्लाप नलगाउँदा फोहोरले भरियो, दुर्घटनाको जोखिम शुक्रबार, २६ मङ्सिर, २०७७ मोहन ढकालविराटनगर । छ लेन सडक परियोजनाअन्तर्गत विराटनगर खण्डमा निर्माण गरिएको नाला अलपत्र अवस्थामा छ । सडकको किनारमा निर्माण गरिएको नालाको अधिकांश स्थानमा स्लाप (ढक्कन) नलगाई अलपत्र अवस्थामा छाडिएको
विराटनगरका ट्राफिक डमी सजग बनाउने होइन, तर्साउने बुख्याँचाजस्ता बुधबार, २४ मङ्सिर, २०७७ यज्ञ अधिकारी विराटनगर/कोसी राजमार्गअन्तर्गत विराटनगरको बरगाछीदेखि ढाटसम्मको डिभाइडरमा राखिएका ट्राफिक प्रहरीका ‘डमी’ लथालिङ्ग अवस्थामा पुगेका छन् । सडक दुर्घटना घटाउन मोरङ ट्राफिकले राखेका डमील
विराटनगरको मुख्य सडकमा दर्जनभन्दा बढी ज्यानमारा खाल्डो बुधबार, १७ मङ्सिर, २०७७ मोहन ढकाल विराटनगर, १७ मङ्सिर । कोसी राजमार्गको विराटनगर खण्डमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् । तर निर्माणाधीन सडकखण्डमा जताततै खाल्डो छाडिएका कारण दुर्घटनाको जोखिम उच्च छ । ६ लेन परि
प्रधानमन्त्रीले अनुगमन गरेकाे सडकको काम कछुवाको गतिमा बुधबार, २६ कात्तिक, २०७७ विराटनगर, २६ कात्तिक । भारतीय सीमावर्ती क्षेत्र रानी विराटगर–धरान–धनकुटा हुँदै उत्तरी नाका किमाथाङका जोड्ने उत्तरदक्षिण राजमार्ग त्रिदेशीय महत्वको सडक हो । हरेक निर्वाचनमा त्रिदेशीय व्यापारका लाग