
शिवरात्रिमा युटुबमा शिव ताण्डव हेर्नेको सङ्ख्या बढ्ने
विराटनगर / आज महाशिवरात्रि । अन्य दिनहरूमा भन्दा पनि शिवरात्रिका समयमा शिव ताण्डव सुन्ने र युटुबमा ताण्डव नृत्य हेर्नेहरूको सङ्ख्या बढ्ने गर्छ । लय, शब्द र शैली फरक भए पनि डमरुको डमडम आवाज र ऊर्जा