चार बोरा टिसर्टसहित यादव पक्राउ सोमबार, ०९ चैत, २०७७ विराटनगर / मोरङ प्रहरीले विराटनगर–७, हनुमानदास रोडबाट ठूलो परिमाणमा कपडा बरामद गरेको छ । भारतबाट चोरबाटो हुँदै नेपाल भित्र्याएको आशङ्कामा प्रहरीले सोमबार बिहान चार बोरा टिसर्ट बरामद गरेको हो । यस
विराटनगरमा आपतकालीन विशेष योजना शुक्रबार, ०६ चैत, २०७७ विराटनगर / विराटनगरमा आपतकालीन अवस्थामा नागरिकको सुरक्षा एवं जनधनको क्षति न्यूनीकरण गर्नका लागि विशेष योजना सञ्चालनमा ल्याइएको छ । विराटनगर महानगरपालिकाले कार्यक्रम सुरु गरेको हो । नागरिकको जनधनको
११ महिनापछि खुल्यो विराटनगरको क्यूएफएक्स सिनेमा शनिबार, २९ फागुन, २०७७ विराटनगर । कोरोना महामारीका कारण बन्द भएको विराटनगरको क्यूएफएक्स सिनेमाघर सञ्चालनमा आएको छ । भाटभटेनी विराटनगरको पाँचौ तलामा रहेको क्युएफएक्स गत वर्ष चैत पहिलो साताबाट बन्द भएको थियो । शिवरात्रीको
नयाँ ट्राफिक डमी राखिए पनि दुर्घटनाको जोखिम कायमै बुधबार, १९ फागुन, २०७७ मोहन ढकाल विराटनगर / कोसी राजमार्गअन्तर्गत ६ लेन सडकखण्डमा नयाँ ट्राफिक डमी राखिएको छ । मोरङ ट्राफिक प्रहरीले लगभग दुई वर्षअघि राखेका ट्राफिक डमी पुराना भएर रातिको समयमा सवारी चालकलाई तर्साउने आकृ
थाहै नपाई विराटनगरबाट हुन्छ प्रमुख प्रशासकीयको सरुवा, छोटो समयमै छ जना फेरिए सोमबार, १७ फागुन, २०७७ विराटनगर / विराटनगर महानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलको फागुन ११ गते सरकारले सरुवा गर्यो । ११ महिनाअघि अर्थात २०७६ साल चैत ६ गते नेपाल सरकारका सह–सचिव उनी प्र
विराटनगरमा साढे तीन वर्षमा ६ प्रमुख प्रशासकीय अधिकृत शुक्रबार, १४ फागुन, २०७७ विराटनगर / सामान्यतया कार्यालय प्रमुखको अवधि एक वर्षको हुन्छ । एक वर्ष काम गरेपछि अन्यन्त्र सरुवा गर्ने परम्परा छ । तर, विराटनगर महानगरपालिकामा साढे तीन वर्षको अवधिमा पाँच जना प्रमुख प्रशासकीय अधिकृत
महानगरमा भ्यु टावर निर्माण प्रक्रिया स्थगित बिहीबार, १३ फागुन, २०७७ मोहन ढकाल विराटनगर / विराटनगरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्दै लैजाने योजनाका साथ महानगरले भ्यु टावर निर्माण गर्ने योजना अगाडि बढाएको थियो । जसअनुसार तीन वर्षअगाडि तत्कालीन सङ्घीय मामिला तथा सा
बोहराको गोदामबाट ठूलो परिमाणमा म्याद गुज्रिएको दाल बरामद, तीन लाख रुपैयाँ जरिवाना, गोदाम सिल बुधबार, १२ फागुन, २०७७ विराटनगर / विराटनगरका उद्योगी अभिनाष बोहराको घरमा रहेको गोदामबाट ठूलो परिमाणमा लेबल परिवर्तन गरिएको रहरको दाल बरामद भएको छ । बुधबार वाणिज्य कार्यालयलसहितको अनुगमन टोलीले बजार अनुगमनको क्रममा ठूलो परि
खानेपानी संस्थानले जथाभावी शुल्क लिएको गुनासो आइतबार, ०९ फागुन, २०७७ विराटनगर / खानेपानी संस्थान कार्यालय विराटनगरले जथाभावी रुपमा शुल्क लिएको जनगुनासो बढ्न थालेको छ । पुराना पाइप हटाएर नयाँ पाइप जडान गर्ने क्रममा शुल्क लिएको भन्दै गुनासो बढ्न थालेको हो । विराटनगर–
केटु आरोहण गर्ने टोलीलाई विराटनगर महानगरको सम्मान शनिबार, ०८ फागुन, २०७७ विराटनगर / हिउँदमा केटु हिमालको सफल आरोहण गर्ने टोलीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोहीलाई विराटनगरका मेयर भ
विराटनगरमा जोखिम न्यूनीकरणका लागि एकीकृत सूचना प्रणाली बिहीबार, ०६ फागुन, २०७७ मोरङ / विपद् जोखिम न्यूनीकरण गर्नका लागि विराटनगर महानगरपालिकाले राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली (विपद् पोर्टल अनलाइन) सञ्चालनमा ल्याएको छ । पोर्टल बुधबारदेखि सञ्चालनमा ल्याइएको हो
सुविधासम्पन्न बन्दै वीरेन्द्र सभागृह मङ्गलबार, ०४ फागुन, २०७७ मोहन ढकाल विराटनगर / पञ्चायतकालमा नै निर्माण भएको विराटनगरको वीरेन्द्र सभागृह मर्मतको पर्खाइमा छ । लामो समयदेखि मर्मतको पर्खाइमा बसेको सभागृह जीर्णमाथि थप जीर्ण बन्दै गएको छ । पछिल्लो समय सभागृहको
ब्रुमर सञ्चालनमा महानगरको भाकामाथि भाका मङ्गलबार, ०४ फागुन, २०७७ मोहन ढकाल विराटनगर / विराटनगर महानगरपालिकाले वि.सं २०७५ सालमा खरिद गरेको ब्रुमर अझै सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर लगभग तीन महिनाअघि मर्मत गर्न भन्दै जतुवामा राखिए
विराट राजाको दरबारको गुरुयोजना बनाउँदै महानगरपालिका सोमबार, ०३ फागुन, २०७७ विराटनगर / विराटनगर महानगरपालिकाले विराट राजाको दरबारको गुरु योजना बनाउने भएको छ । पुरातत्त्व विभागसँगको सहकार्यमा सो अभियान सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ । यस विषयमा महानगरले आइतबार प
जीर्ण अवस्थामा वीरेन्द्र सभागृह शुक्रबार, ३० माघ, २०७७ विराटनगर / वीरेन्द्र सभागृह जीर्ण बन्दै गएको छ । लामो समयदेखि मर्मतकार्य नहुुँदा पछिल्लो समय सभागृहको माथिल्लो भागबाट प्लास्टर भत्किन थालेको छ । सभागृहलाई दिनहुँ नियालिरहेका एक व्यक्तिले भने, ‘माथ
खाल्डोका कारण बरगाछीमा दैनिक दर्जन दुर्घटना आइतबार, २५ माघ, २०७७ मोहन ढकाल विराटनगर / विराटनगरको बरगाछीमा दैनिक सवारी दुर्घटना हुने गरेको छ । बीच सडक पूरै खाल्डो भएका कारण सवारी आवतजावतमा समस्या हुनका साथै दैनिक दर्जनभन्दा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी
६ लेन सडक : खाल्डोका कारण बरगाछीमा दैनिक दर्जन दुर्घटना शुक्रबार, २३ माघ, २०७७ मोहन ढकालविराटनगर / विराटनगरको बरगाछीमा दैनिक सवारी दुर्घटना हुने गरेको छ । बीच सडक पूरै खाल्डो भएका कारण सवारी आवतजावतमा समस्या हुनका साथै दैनिक दर्जनभन्दा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले ब
बक्यौता रकम नतिर्ने ग्राहकको विद्युत् लाइन काटिँदै बुधबार, २१ माघ, २०७७ मोहन ढकाल विराटनगर/नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले बक्यौता रकम बुझाउन बाँकी रहेका ग्राहकको लाइन काट्न सुरु गरेको छ । कोरोनाका कारण लगभग १० महिना लाइन नकाटेको प्राधिकरणले पुस २६ द
विराटनगर एयरपोर्ट रोडलाई ‘पर्यटकीय क्षेत्र’ बनाउने योजना मङ्गलबार, २० माघ, २०७७ विराटनगर/विराटनगरको रोटरी क्लब मिडटाउनले विराटनगर विमानस्थल रोडलाई ‘ओपन जोन’ को रुपमा विकास गर्ने योजना अघि सारेको छ । विराटनगर महानगरपालिकासँगको साझेदारीमा ग्रिनरीसहित ओपन जोन बनाउने योजना अघि सारेक
महानगरको ‘फाउन्टेन इको पार्क’ अलपत्र आइतबार, १८ माघ, २०७७ मोहन ढकाल विराटनगर/विराटनगर महानगरपालिकामा घुमफिर गर्ने रमणीयस्थल छन् ? प्राय धेरैले यो प्रश्न गर्ने गरेका छन् । वास्तवमा विराटनगरमा घुमफिर गर्ने रमणीयस्थल नै नभएकै हुन् त ? भौगोलिक र प्राकृतिक हि
विराटनगरमा झ्याप्प–झ्याप्प जान्छ बिजुली सोमबार, १२ माघ, २०७७ विराटनगर/केही दिनयता विराटनगरमा दैनिकजसो विद्युत् कटौती हुँदै आएको छ । बिहान नौ बजेपछि विद्युत् कटौती हुने गरेको हो । दैनिकजसो विद्युत् कटौती हुँदा सर्वसाधारणलाई लोकसेडिङ सुरु भएको हो कि भन्ने आशङ
ब्रह्मपुराका स्थानीय भन्छन् : हाम्रो आवाज दबाइयो आइतबार, ११ माघ, २०७७ मोहन ढकाल विराटनगर/विराटनगर महानगरपालिकामा फोहोर मैला व्यवस्थापनमा लापरबाही भएको पाइएको छ । वडा नं. ६ को ब्रह्मपुरामा बनाइएको ‘डम्पिङ साइट’मा लापरबाहीपूर्ण तरिकाले फोहोर फ्याँक्ने गरेको पाइएको छ ।
विराटनगरमा निर्माणाधीन श्रद्धाआश्रम अलपत्र मङ्गलबार, २८ पुस, २०७७ मोहन ढकाल विराटनगर/विराटनगर महानगरमा निर्माणाधीन श्रद्धाआश्रम अलपत्र अवस्थामा छ । वि.स. २०७२ बाट निर्माण सुरु भएको श्रद्धाआश्रम पछिल्लो समय जीर्ण बन्दै गएको छ । पाथीभरा जेष्ठ नागरिक श्रद्धाआश्र
‘डम्पिङ साइट’ मा काम गर्ने मजदुर उच्च स्वास्थ्य जोखिममा बुधबार, १५ पुस, २०७७ मोहन ढकाल विराटनगर/विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ मा काम गर्ने सफाइ मजदुरको स्वास्थ्यमा उच्च जोखिम देखिएको छ । ‘डम्पिङ साइट’मै रहेर काम गर्ने मजदुर दुर्गन्ध र प्लास्टिकजन्य धुँवाको प्रवाह नगर
मेयरको टोलमा बल्दैनन् सोलार बत्ती, मर्मत गर्न महानगरको आनाकानी मङ्गलबार, १४ पुस, २०७७ मोहन ढकाल विराटनगर / विराटनगरको नमुना सडक तीनपैनी–पुष्पलाल चोक खण्डमा जडान गरिएको सोलार बत्ती बिग्रिएका छन् । सडकमा जडान भएका ९७ मध्ये १६ वटा बत्ती बिग्रिएका हुन् । तर मर्मतका लागि महानगरपालिकाले
इलेक्ट्रा इलेक्ट्रिकको एन्टी ब्याक्टेरियल स्विच र राइनो एफआरएलएस तार बजारमा शुक्रबार, १० पुस, २०७७ विराटनगर / इलेक्ट्रा इलेक्ट्रिकले दुई नयाँ उत्पादन बजारमा ल्याएको छ । स्थापना भएको पाँचौ वार्षिकोत्सवको अवसर शुक्रबार चर्चित ब्राण्ड इलेक्ट्राले दुई उत्पादन बजारमा ल्याएको हो । कम्पनीका अध्यक्ष सत
क्रिसमसमा क्विकरको अफर शुक्रबार, १० पुस, २०७७ विराटनगर / विराटनगरमा अनलाइन सेवा सञ्चालन गरिररहेकाे क्विकर फुडले क्रिसमस र नयाँ अंग्रेजी वर्ष २०२१ को अवसरमा ‘ डिल–इसिएस कर्निभल २०२१” अफर ल्याएको छ। क्विकरफुडले २० डिसेम्बर २०२० बाट २ जनवरी २०२
कैदीलाई घरबाट खर्च पठाउन बाध्य छन् आफन्त आइतबार, २८ मङ्सिर, २०७७ मोहन ढकाल विराटनगर / मोरङ कर्सियाका समशेर महम्मदका आफन्त आठ महिनादेखि विराटनगरको हाटखोला कारागारमा छन् । उनले आफन्तको दैनिक खर्चका लागि प्रत्येक हप्ता चार हजार रुपैयाँ कारागारमा बुझाउने गरेका छन्
सडक कालाेपत्रे गर्न माग गर्दै धर्ना बुधबार, २४ मङ्सिर, २०७७ विराटनगर / केशलीया मार्ग कालाेपत्रे गर्न माग गर्दै स्थानीय बासिन्दाले सडकमा धर्ना दिएका छन् । विराटनगर महानगरपालिका–६ र ११ जोड्ने सडक स्तरउन्तीकाे काम राेकिएपछि स्थानीय धर्ना बसेका हुन । विराटनगर
साँघुरियो घाँस चोक : पातलिए घाँस व्यापारी मङ्गलबार, २३ मङ्सिर, २०७७ मोहन ढकाल विराटनगर/केही वर्षअघिसम्म विराटनगरको गुद्री बजारपश्चिम सरौचियामा बिहान–बेलुका घाँस बिक्री गर्ने र किन्नेको घुइँचो लाग्थ्यो । घाँस किनबेच भएका कारण सो ठाउँको नाम नै घाँस चोक भयो । सरौचिया
विराटनगरको मुख्य सडकमा दर्जनभन्दा बढी ज्यानमारा खाल्डो बुधबार, १७ मङ्सिर, २०७७ मोहन ढकाल विराटनगर, १७ मङ्सिर । कोसी राजमार्गको विराटनगर खण्डमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् । तर निर्माणाधीन सडकखण्डमा जताततै खाल्डो छाडिएका कारण दुर्घटनाको जोखिम उच्च छ । ६ लेन परि
लकडाउन खुल्यो तर खुलेन रानी-विराटनगर यातायात, दुई सयको रोजगारी गुम्यो सोमबार, १५ मङ्सिर, २०७७ मोहन ढकाल विराटनगर, १५ मंसिर । सीमावर्ती क्षेत्र रानीबाट बुढीगंगा गाउँपालिकाका टंकीसिनवारीसम्म सञ्चालन हुँदै आएका बस थन्किएका छन् । कोरोना महामारीका कारण गत ११ चैतबाट लकडाउन सुरु भएयता थन्किएका हु
असोजको झरीमा जलमग्न विराटनगर, मेयर भन्छन्,‘सडक निर्माणमै त्रुटी देखियो’ शुक्रबार, ०९ असोज, २०७७ विराटनगर,९ असोज । आकाशे पानी निकास नहुँदा विराटनगरको दक्षिणी क्षेत्र जलमग्न बनेको छ । चारदिनयताको वर्षाका कारण विराटनगर– १३, १४, १५, १६, १७ र १८ को अधिकांश क्षेत्र जलमग्न बनेको हो । महानगरपा
विराटनगर–बथनाहा रेल : दस वर्षमा मिलेन मुआब्जा विवाद, नयाँ आयोजना सुरु नहुँदै विवादमा शुक्रबार, ०५ भदौ, २०७७ विराटनगर, ५ भदौ । भारत सरकारको सहयोगमा निर्माणाधीन विराटनगर बथनाह रेल्वे परियोजेनाको मुआब्जा विवाद दस वर्षयता मिलेको छैन । सरकारले मुआब्जा विवाद समाधान गर्न नसक्दा विराटनगर–बथनाह रेलमार्ग विस्तारको क
पैसा अभावमा उपचार हुन सकेन, छट्पटिदै ८ वर्षीया अक्षरा आइतबार, ०५ माघ, २०७६ विराटनगर, ५ माघ । विराटनगर – ५ जामुनगाछी एक बालिकाको उपचार गर्न रकम अभाव भएको छ । ती बालिका लामो समयदेखि उपचार अभावमा ओछ्यानमा थलिएर बसेकी छिन् । पैसा अभावमा ८ वर्षीया बालिका अक्षरा कुमारी
गुद्री बजारमा प्रशासनको दशैं अनुगमन : सूचना पाउने सचेत, नपाउनेको भागाभाग बुधबार, ०८ असोज, २०७६ विराटनगर ८ असोज । स्थानीय प्रशासनले बजार अनुगमन गर्दा विराटनगरको गुद्री बजारका मासु ब्यापारीको भागाभाग भएको छ । दशैं नजिकिदै गर्दा प्रशासनले गरेको गोप्य अनुगमनको सूचना चुहावट भएपछि व्यापारीको भागाभाग
लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूललाई शनिबार, २१ भदौ, २०७६ विराटनगर २१ भदौ । विराटनगर प्याब्सनले आयोजना गरेको प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूलका विद्यार्थीहरुले उचालेका छन् । विराटनगरमा शनिबार सम्पन्न प्रतियोगिताको सिन
भन्सार छलेर ल्याएको कपडा बरामद मङ्गलबार, १० भदौ, २०७६ विराटनगर १० भदौ । जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट भन्सार छलेर ल्याएको करिब १ लाख २० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । सोमबार राती विराटनगर १२ मा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टो
खेलकुद विकास समिति अध्यक्षमा तीन आकांक्षी, कस्ले मार्ला बाजी ? बुधबार, १८ असार, २०७६ विराटनगर । मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल अन्तिम समयमा आइपुग्दा तीन जना आकांक्षी अध्यक्ष पदको दाबी गर्न थालेका छन् । नयाँ नेतृत्वको लागि अहिले आकांक्षीहरुले लवि
किरण लामाको कनेक्सन खाेज्दै प्रहरी आइतबार, १५ असार, २०७६ विराटनगर, शनिवार राति मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका किरण लामाकाे खाेजी गरिरहेकाे प्रहरीले उनकाे कनेक्सन पनि खाेज्न थालेकाे छ । छाेटाे समयमा अार्थिक प्रगति गरेका लामाकाे कनेक्शन खाेज्न सुरू गरेका
मोरङ व्यापार संघको विवाद पुग्यो जिल्ला प्रशासनसम्म शनिबार, १८ जेठ, २०७६ विराटनगर । एक पक्षीय रुपमा निर्वाचन परिणाम आफ्नो तिर पार्न नियतवश मतदाताको पुर्ण विबरण उल्लेख नगरी नामावली प्रकाशन गरिएपछि मोरङ व्यापार संघको विवाद जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । &nb
डाक्टर मुकुन्द दाहालको निधन बुधबार, १८ वैशाख, २०७६ विराटनगर, बैशाख १८ । कोशी अञ्चल अस्पताल विराटनगरका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर मुकुन्द दाहालको निधन भएको छ । टाउकोको सल्यक्रिया विग्रिएपछि करिब दुईवर्षयता अस्वस्थ्य रहेका डाक्टर दाहालक
सामुदायिक विद्यालयमा दश थान कम्प्युटर मङ्गलबार, १७ वैशाख, २०७६ विराटनगर, बैशाख १७ । अमेरिकामा अध्ययनरत एक किसोरीले विराटनगर महानगरपालिका–८ मा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई कम्प्युटर तथा शैक्षिक सामाग्री हस्तान्त्रण गरेकी छन् । अमेरिकाबाट विराटनगर
मापसे गरी छुरा प्रहार गर्ने पक्राउ आइतबार, १५ वैशाख, २०७६ विराटनगर, बैशाख १५ । मादक पदार्थ सेवन गरि छुरा प्रहार गर्ने विराटनगर २ का विजय रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ तिनपैती पूर्वटोलमा स्थानीय २४ वर्ष
पाँचथर गोल्डकपमा मोरङले गर्याे गोलको बर्षा आइतबार, २४ चैत, २०७५ पाँचथर, चैत्र २४ । पाँचथरमा सुरु भएको तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङले विजयी शुरुवात गरको छ । प्रतियोगिताको उद्घाटन खेलमा मोरङ फुटबल क्लबले मिसन युनाइटेड ताप्लेजुङलाई आधा दर्जन
भाषशास्त्री पोखरेलको सम्झनामा श्रद्धान्जली सभा शनिबार, २५ फागुन, २०७५ विराटनगर, फागुन २५ । नेपाली भाषाका मुर्धन्य विद्वान साहित्यकार तथा भाषशास्त्री स्वर्गीय बालकृष्ण पोखरेलको १३ औं पुण्य तिथिमा विराटनगरमा श्रद्धान्जली सभा गरिएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा
मिठाइलाल र सुरज थापा विराटनगर तताउन आउँदै बिहीबार, ०१ कात्तिक, २०७५ विराटनगर, कात्तिक १ विभिन्न राष्ट्रिय स्तरका कलाकारलाई समेटेर विराटनगरमा "तिहार साँझ २०७५" आयोजना हुने भएको छ । न्युक्लियर डान्स एकेडेमीको आयोजनामा यहि कात्तिक १० गते आयोजना हुने भनिएको कार्यक्रमम
विराटनगरबाट उद्धार भए चार चेली बिहीबार, २८ भदौ, २०७५ विराटनगर, भदौ २८, प्रदेश १ को विराटनगरबाट जोगवनी हुँदै ओमानतर्फ जाँदै गरेकमा ४ चेलीको उद्धार भएको छ । विराटनगर महानगरपालिका–१५ को एक नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको हो । सीमा नाकामा सु
यस्तो देखियो एसियाकै दोस्रो ठूलो राधाकृष्ण रथयात्रा (हेर्नुहोस् २५ तस्बिरमा) सोमबार, १८ भदौ, २०७५ कोशी अनलाइन विराटनगर, भदौ १८ ऐतिहासिक राधाकृष्ण रथयात्रा विराटनगरमा यतिबेला चलिरहेको छ । अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा राति ७ बजेसम्ममा चल्ने बताइएको छ । रथयात्रा विराटनगर महानगरपालिका
१० तस्बिरमा हेर्नुहोस् राधाकृष्ण रथयात्राको पूर्वसन्ध्यामा सजिएको विराटनगर आइतबार, १७ भदौ, २०७५ कोशी अनलाइन विराटनगर, भदौ १७ भोलि (आइतबार) विराटनगरमा भगवान् राधाकृष्णको रथयात्रा निकालिँदैछ । एसियाकै सभैन्दा ठूलो रथयात्रा तथा धार्मिक उत्सवका रूपमा लिइने यस पर्वको सबै तयारी सकिएको छ । छिम