विराटनगरमा झ्याप्प–झ्याप्प जान्छ बिजुली सोमबार, १२ माघ, २०७७ विराटनगर/केही दिनयता विराटनगरमा दैनिकजसो विद्युत् कटौती हुँदै आएको छ । बिहान नौ बजेपछि विद्युत् कटौती हुने गरेको हो । दैनिकजसो विद्युत् कटौती हुँदा सर्वसाधारणलाई लोकसेडिङ सुरु भएको हो कि भन्ने आशङ
ब्रह्मपुराका स्थानीय भन्छन् : हाम्रो आवाज दबाइयो आइतबार, ११ माघ, २०७७ मोहन ढकाल विराटनगर/विराटनगर महानगरपालिकामा फोहोर मैला व्यवस्थापनमा लापरबाही भएको पाइएको छ । वडा नं. ६ को ब्रह्मपुरामा बनाइएको ‘डम्पिङ साइट’मा लापरबाहीपूर्ण तरिकाले फोहोर फ्याँक्ने गरेको पाइएको छ ।
विराटनगरमा निर्माणाधीन श्रद्धाआश्रम अलपत्र मङ्गलबार, २८ पुस, २०७७ मोहन ढकाल विराटनगर/विराटनगर महानगरमा निर्माणाधीन श्रद्धाआश्रम अलपत्र अवस्थामा छ । वि.स. २०७२ बाट निर्माण सुरु भएको श्रद्धाआश्रम पछिल्लो समय जीर्ण बन्दै गएको छ । पाथीभरा जेष्ठ नागरिक श्रद्धाआश्र
‘डम्पिङ साइट’ मा काम गर्ने मजदुर उच्च स्वास्थ्य जोखिममा बुधबार, १५ पुस, २०७७ मोहन ढकाल विराटनगर/विराटनगरको अव्यवस्थित ‘डम्पिङ साइट’ मा काम गर्ने सफाइ मजदुरको स्वास्थ्यमा उच्च जोखिम देखिएको छ । ‘डम्पिङ साइट’मै रहेर काम गर्ने मजदुर दुर्गन्ध र प्लास्टिकजन्य धुँवाको प्रवाह नगर
मेयरको टोलमा बल्दैनन् सोलार बत्ती, मर्मत गर्न महानगरको आनाकानी मङ्गलबार, १४ पुस, २०७७ मोहन ढकाल विराटनगर / विराटनगरको नमुना सडक तीनपैनी–पुष्पलाल चोक खण्डमा जडान गरिएको सोलार बत्ती बिग्रिएका छन् । सडकमा जडान भएका ९७ मध्ये १६ वटा बत्ती बिग्रिएका हुन् । तर मर्मतका लागि महानगरपालिकाले
इलेक्ट्रा इलेक्ट्रिकको एन्टी ब्याक्टेरियल स्विच र राइनो एफआरएलएस तार बजारमा शुक्रबार, १० पुस, २०७७ विराटनगर / इलेक्ट्रा इलेक्ट्रिकले दुई नयाँ उत्पादन बजारमा ल्याएको छ । स्थापना भएको पाँचौ वार्षिकोत्सवको अवसर शुक्रबार चर्चित ब्राण्ड इलेक्ट्राले दुई उत्पादन बजारमा ल्याएको हो । कम्पनीका अध्यक्ष सत
क्रिसमसमा क्विकरको अफर शुक्रबार, १० पुस, २०७७ विराटनगर / विराटनगरमा अनलाइन सेवा सञ्चालन गरिररहेकाे क्विकर फुडले क्रिसमस र नयाँ अंग्रेजी वर्ष २०२१ को अवसरमा ‘ डिल–इसिएस कर्निभल २०२१” अफर ल्याएको छ। क्विकरफुडले २० डिसेम्बर २०२० बाट २ जनवरी २०२
कैदीलाई घरबाट खर्च पठाउन बाध्य छन् आफन्त आइतबार, २८ मङ्सिर, २०७७ मोहन ढकाल विराटनगर / मोरङ कर्सियाका समशेर महम्मदका आफन्त आठ महिनादेखि विराटनगरको हाटखोला कारागारमा छन् । उनले आफन्तको दैनिक खर्चका लागि प्रत्येक हप्ता चार हजार रुपैयाँ कारागारमा बुझाउने गरेका छन्
सडक कालाेपत्रे गर्न माग गर्दै धर्ना बुधबार, २४ मङ्सिर, २०७७ विराटनगर / केशलीया मार्ग कालाेपत्रे गर्न माग गर्दै स्थानीय बासिन्दाले सडकमा धर्ना दिएका छन् । विराटनगर महानगरपालिका–६ र ११ जोड्ने सडक स्तरउन्तीकाे काम राेकिएपछि स्थानीय धर्ना बसेका हुन । विराटनगर
साँघुरियो घाँस चोक : पातलिए घाँस व्यापारी मङ्गलबार, २३ मङ्सिर, २०७७ मोहन ढकाल विराटनगर/केही वर्षअघिसम्म विराटनगरको गुद्री बजारपश्चिम सरौचियामा बिहान–बेलुका घाँस बिक्री गर्ने र किन्नेको घुइँचो लाग्थ्यो । घाँस किनबेच भएका कारण सो ठाउँको नाम नै घाँस चोक भयो । सरौचिया
विराटनगरको मुख्य सडकमा दर्जनभन्दा बढी ज्यानमारा खाल्डो बुधबार, १७ मङ्सिर, २०७७ मोहन ढकाल विराटनगर, १७ मङ्सिर । कोसी राजमार्गको विराटनगर खण्डमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन् । तर निर्माणाधीन सडकखण्डमा जताततै खाल्डो छाडिएका कारण दुर्घटनाको जोखिम उच्च छ । ६ लेन परि
लकडाउन खुल्यो तर खुलेन रानी-विराटनगर यातायात, दुई सयको रोजगारी गुम्यो सोमबार, १५ मङ्सिर, २०७७ मोहन ढकाल विराटनगर, १५ मंसिर । सीमावर्ती क्षेत्र रानीबाट बुढीगंगा गाउँपालिकाका टंकीसिनवारीसम्म सञ्चालन हुँदै आएका बस थन्किएका छन् । कोरोना महामारीका कारण गत ११ चैतबाट लकडाउन सुरु भएयता थन्किएका हु
असोजको झरीमा जलमग्न विराटनगर, मेयर भन्छन्,‘सडक निर्माणमै त्रुटी देखियो’ शुक्रबार, ०९ असोज, २०७७ विराटनगर,९ असोज । आकाशे पानी निकास नहुँदा विराटनगरको दक्षिणी क्षेत्र जलमग्न बनेको छ । चारदिनयताको वर्षाका कारण विराटनगर– १३, १४, १५, १६, १७ र १८ को अधिकांश क्षेत्र जलमग्न बनेको हो । महानगरपा
विराटनगर–बथनाहा रेल : दस वर्षमा मिलेन मुआब्जा विवाद, नयाँ आयोजना सुरु नहुँदै विवादमा शुक्रबार, ०५ भदौ, २०७७ विराटनगर, ५ भदौ । भारत सरकारको सहयोगमा निर्माणाधीन विराटनगर बथनाह रेल्वे परियोजेनाको मुआब्जा विवाद दस वर्षयता मिलेको छैन । सरकारले मुआब्जा विवाद समाधान गर्न नसक्दा विराटनगर–बथनाह रेलमार्ग विस्तारको क
पैसा अभावमा उपचार हुन सकेन, छट्पटिदै ८ वर्षीया अक्षरा आइतबार, ०५ माघ, २०७६ विराटनगर, ५ माघ । विराटनगर – ५ जामुनगाछी एक बालिकाको उपचार गर्न रकम अभाव भएको छ । ती बालिका लामो समयदेखि उपचार अभावमा ओछ्यानमा थलिएर बसेकी छिन् । पैसा अभावमा ८ वर्षीया बालिका अक्षरा कुमारी
गुद्री बजारमा प्रशासनको दशैं अनुगमन : सूचना पाउने सचेत, नपाउनेको भागाभाग बुधबार, ०८ असोज, २०७६ विराटनगर ८ असोज । स्थानीय प्रशासनले बजार अनुगमन गर्दा विराटनगरको गुद्री बजारका मासु ब्यापारीको भागाभाग भएको छ । दशैं नजिकिदै गर्दा प्रशासनले गरेको गोप्य अनुगमनको सूचना चुहावट भएपछि व्यापारीको भागाभाग
लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूललाई शनिबार, २१ भदौ, २०७६ विराटनगर २१ भदौ । विराटनगर प्याब्सनले आयोजना गरेको प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूलका विद्यार्थीहरुले उचालेका छन् । विराटनगरमा शनिबार सम्पन्न प्रतियोगिताको सिन
भन्सार छलेर ल्याएको कपडा बरामद मङ्गलबार, १० भदौ, २०७६ विराटनगर १० भदौ । जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट भन्सार छलेर ल्याएको करिब १ लाख २० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । सोमबार राती विराटनगर १२ मा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टो
खेलकुद विकास समिति अध्यक्षमा तीन आकांक्षी, कस्ले मार्ला बाजी ? बुधबार, १८ असार, २०७६ विराटनगर । मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल अन्तिम समयमा आइपुग्दा तीन जना आकांक्षी अध्यक्ष पदको दाबी गर्न थालेका छन् । नयाँ नेतृत्वको लागि अहिले आकांक्षीहरुले लवि
किरण लामाको कनेक्सन खाेज्दै प्रहरी आइतबार, १५ असार, २०७६ विराटनगर, शनिवार राति मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका किरण लामाकाे खाेजी गरिरहेकाे प्रहरीले उनकाे कनेक्सन पनि खाेज्न थालेकाे छ । छाेटाे समयमा अार्थिक प्रगति गरेका लामाकाे कनेक्शन खाेज्न सुरू गरेका
मोरङ व्यापार संघको विवाद पुग्यो जिल्ला प्रशासनसम्म शनिबार, १८ जेठ, २०७६ विराटनगर । एक पक्षीय रुपमा निर्वाचन परिणाम आफ्नो तिर पार्न नियतवश मतदाताको पुर्ण विबरण उल्लेख नगरी नामावली प्रकाशन गरिएपछि मोरङ व्यापार संघको विवाद जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । &nb
डाक्टर मुकुन्द दाहालको निधन बुधबार, १८ वैशाख, २०७६ विराटनगर, बैशाख १८ । कोशी अञ्चल अस्पताल विराटनगरका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर मुकुन्द दाहालको निधन भएको छ । टाउकोको सल्यक्रिया विग्रिएपछि करिब दुईवर्षयता अस्वस्थ्य रहेका डाक्टर दाहालक
सामुदायिक विद्यालयमा दश थान कम्प्युटर मङ्गलबार, १७ वैशाख, २०७६ विराटनगर, बैशाख १७ । अमेरिकामा अध्ययनरत एक किसोरीले विराटनगर महानगरपालिका–८ मा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई कम्प्युटर तथा शैक्षिक सामाग्री हस्तान्त्रण गरेकी छन् । अमेरिकाबाट विराटनगर
मापसे गरी छुरा प्रहार गर्ने पक्राउ आइतबार, १५ वैशाख, २०७६ विराटनगर, बैशाख १५ । मादक पदार्थ सेवन गरि छुरा प्रहार गर्ने विराटनगर २ का विजय रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ तिनपैती पूर्वटोलमा स्थानीय २४ वर्ष
पाँचथर गोल्डकपमा मोरङले गर्याे गोलको बर्षा आइतबार, २४ चैत, २०७५ पाँचथर, चैत्र २४ । पाँचथरमा सुरु भएको तेस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङले विजयी शुरुवात गरको छ । प्रतियोगिताको उद्घाटन खेलमा मोरङ फुटबल क्लबले मिसन युनाइटेड ताप्लेजुङलाई आधा दर्जन
भाषशास्त्री पोखरेलको सम्झनामा श्रद्धान्जली सभा शनिबार, २५ फागुन, २०७५ विराटनगर, फागुन २५ । नेपाली भाषाका मुर्धन्य विद्वान साहित्यकार तथा भाषशास्त्री स्वर्गीय बालकृष्ण पोखरेलको १३ औं पुण्य तिथिमा विराटनगरमा श्रद्धान्जली सभा गरिएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा
मिठाइलाल र सुरज थापा विराटनगर तताउन आउँदै बिहीबार, ०१ कात्तिक, २०७५ विराटनगर, कात्तिक १ विभिन्न राष्ट्रिय स्तरका कलाकारलाई समेटेर विराटनगरमा "तिहार साँझ २०७५" आयोजना हुने भएको छ । न्युक्लियर डान्स एकेडेमीको आयोजनामा यहि कात्तिक १० गते आयोजना हुने भनिएको कार्यक्रमम
विराटनगरबाट उद्धार भए चार चेली बिहीबार, २८ भदौ, २०७५ विराटनगर, भदौ २८, प्रदेश १ को विराटनगरबाट जोगवनी हुँदै ओमानतर्फ जाँदै गरेकमा ४ चेलीको उद्धार भएको छ । विराटनगर महानगरपालिका–१५ को एक नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको हो । सीमा नाकामा सु
यस्तो देखियो एसियाकै दोस्रो ठूलो राधाकृष्ण रथयात्रा (हेर्नुहोस् २५ तस्बिरमा) सोमबार, १८ भदौ, २०७५ कोशी अनलाइन विराटनगर, भदौ १८ ऐतिहासिक राधाकृष्ण रथयात्रा विराटनगरमा यतिबेला चलिरहेको छ । अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा राति ७ बजेसम्ममा चल्ने बताइएको छ । रथयात्रा विराटनगर महानगरपालिका
१० तस्बिरमा हेर्नुहोस् राधाकृष्ण रथयात्राको पूर्वसन्ध्यामा सजिएको विराटनगर आइतबार, १७ भदौ, २०७५ कोशी अनलाइन विराटनगर, भदौ १७ भोलि (आइतबार) विराटनगरमा भगवान् राधाकृष्णको रथयात्रा निकालिँदैछ । एसियाकै सभैन्दा ठूलो रथयात्रा तथा धार्मिक उत्सवका रूपमा लिइने यस पर्वको सबै तयारी सकिएको छ । छिम
विराटनगरमा गोबरग्याँस उद्घाटन गर्दै ओलीले भने– ‘अब सिलिन्डर बोकेर हिँड्ने दिन सकिए’ मङ्गलबार, ०५ भदौ, २०७५ विराटनगर, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओलीले अब खाना पकाउन ग्याँस सिलिन्डर बोकेर हिँड्ने दिन सकिएको बताएका छन् । आज विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गोबरबाट उत्पादन गरिएको बायो
गोबरग्याँस उद्घाटन गर्न प्रधानमन्त्री ओली विराटनगरमा मङ्गलबार, ०५ भदौ, २०७५ विराटनगर, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा गोबरग्याँस प्लान्ट उद्घाटन गर्दैछन् । विराटनगर महानगरपालिकाको १४ नम्बर वडास्थित श्रीकृष्ण गौशालामा निर्मित गोबरग्याँस उद्घाउट गर्न ओली काठ
प्रदेश १ मा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय मङ्गलबार, ०५ भदौ, २०७५ विराटनगर, भदौ ५ प्रदेश–१ मा सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता
चुनाव अगाडी भत्क्याइएको पुस्तकालय बनाउने भनेको स्थान बन्यो डम्पिङ्ग साइट शुक्रबार, ११ साउन, २०७५ कोशी अनलाइन साउन ११, माेरङ, विराटनगर ५ स्थित चाँदनी चोकको शिरोमणि पुस्तकालय भत्किएको पनि केही वर्ष बितिसक्यो । साँझ बिहान पत्रपत्रिका पढ्ने स्थानीयको थलो बनेको पुस्तकालय बाटो बढाउने निहुँमा भत्काइएको
हाटखोलामा खुल्यो ‘रे स्टार’ बिहीबार, ३१ जेठ, २०७५ कोशी अनलाइन जेठ ३१, मोरङ, सुन्दरनगरी विराटनगरको हाटखोलामा ‘रे स्टार फेमिली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ । निकै नै आकर्षक रुपमा सजिएको सो रेष्टुरेन्ट यहीँ जेठ १५ देखि सञ्चालनमा आएको होटलका लगानीकर्ता
गैर पीडितलाई राहत बाँडेको निहुँमा अनसन आइतबार, २३ वैशाख, २०७५ कोशी अनलाइन वैशाख २३, मोरङ, विराटनगर–५ का पदाधिकारीहरुको मिलेमतोमा गैर बाढी पीडितहरुलाई राहत दिएको आरोपमा बाढी पीडितहरु आन्दोलित भएका छन् । वडाअध्यक्ष मिनकुमार आचार्य लगायतका पदाधिकारीहरुले गैर बाढी
संकटालाई ४-० ले पाखा लगाउदै थ्रीस्टार फाइनलमा शनिबार, २४ चैत, २०७४ विराटनगर संकटा क्लब विरुद्ध सानदार जित निकाल्दै थ्रीस्टार क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकट
झापा ११ लाई १-० ले हराउँदै आर्मी फाइनलमा शुक्रबार, २३ चैत, २०७४ विराटनगर विभागिय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले
विराट गोल्डकप : सेमिफाइनल खेलमा आर्मी क्लब र झापा ११ भिड्दै शुक्रबार, २३ चैत, २०७४ कोशी अनलाइन चैत्र २३, मोरङ, विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिता २०७४ मा आज त्रिभुवन आर्मी क्लबविरुद्ध रमपम झापा ११ भिड्ने भएको छ । आज विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ बजेदेखि हुने खेलम
विराट गोल्डकप : मनाङ मर्स्याङ्दीलाई २–१ ले हराउँदै थ्री स्टार सेमिफाइनल प्रवेश शुक्रबार, २३ चैत, २०७४ कोशी अनलाइन चैत्र २३, मोरङ, मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्री स्टार क्बल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेल
विराटनगरमा आज पुलिस र आर्मी भिड्दै बुधबार, २१ चैत, २०७४ कोशी अनलाइन चैत्र २१, मोरङ, विराटनगरमा जारी विराट गोल्डकप २०७४ मा बुधबार नेपाल पुलिस र नेपाल आर्मीबीचको कडा प्रतिस्पर्धा हुने भएको छ । विराटनगरस्थित सहिद रंगशालामा जारी विराट गोल्डकपको आज पाँचौ दिन प
फुटपाथमा व्यापारीको दादागीरी, कहिलेसम्म फुटपाथमा रजाईँ ? बिहीबार, ०८ चैत, २०७४ कोशी अनलाइन चैत्र ८, मोरङ, विराटनगरका अधिकांश सडक क्षेत्रमा सडक नै ढाकिने गरी राखिएका फुटपाथका कारण पैदलयात्रुलाई हिड्नको लागि समेत समस्या छ । विराटनगर महानगरपालिका तथा उपभोक्ताहरु स्वयंले लाखौं ख
विराटनगरको कालोपत्रे सडकमा धुलैधुलो, संक्रमणको खतरा बढ्यो बुधबार, ०७ चैत, २०७४ गोपाल पोख्रेल कोशी अनलाइन चैत ७, मोरङ, विराटनगरमा उच्च कोटीका सडक त निर्माण हुन थाले, तर त्यसको सरसफाइमा सम्बन्धित निकायको ध्यान जान नसक्दा सर्वसाधारणले गर्व महसुस गर्न सकेका छैनन् । विराटनगरमा नि
सरकारी कार्यालयमै ३५ बर्ष पुराना गाडी, सवारी विस्थापनका कुरा हावादारी मात्र मङ्गलबार, ०६ चैत, २०७४ कोशी अनलाइन चैत्र ६, मोरङ, मोरङमा यस्तासम्म सरकारी गाडीहरु गुडी रहेका छन् । पार्टपुर्जा सबै नष्ट भएका अनि चालक छेउका ढोका भाँचीएका, गाडीको माथिल्लो भागहरु प्वाल परेका । हुन त चलाउनेलाई भन्दा द
आदर्श टोल विकास संस्थाको साधाणसभा सम्पन्न शनिबार, ०३ चैत, २०७४ गोपाल पोख्रेल कोशी अनलाइन चैत ३, मोरङ, मोरङको विराटनगर-४ मा अवस्थित आदर्श टोल विकास संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बलराम पराजुलीको अध्यक्षतामा सम्पन्न साधारणसभाका प्रमुख अत
यसरी बन्दै छ विराटनगरको एकीकृत कृषि थोक बजार (फोटो फिचर) शनिबार, ०३ चैत, २०७४ चैत ३, मोरङ, मोरङको कटहरी-१ स्थित जमटोकि टोलमा रहेको मैदानी क्षेत्रमा एकीकृत कृषि थोक बजार निर्माण कार्य युद्धस्तरमा भइरहेको छ । लामा एण्ड रमन जोइन्ट भेन्चर कम्पनीले एकीकृत कृषि थोक बजार निर्माण
‘मोर्डन एरा ग्राण्ड फिनाले’ भव्य रुपमा सम्पन्न शुक्रबार, ०२ चैत, २०७४ विराटनगर, २ चैत विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले विराटनगरमा रहेको मोर्डन एरा स्कूलले आयोजना गरेको ‘मोर्डन एरा ग्राण्ड फिना’ ले प्रतियोगिता सम्पन्न भएको छ । स्कूल परिसरमा शुक्रबार
परिर्वतनको नाममा धुलोको गाँस, कछुवाको तालमा विकासको गति बिहीबार, ०१ चैत, २०७४ चैत्र १, विराटनगर, बिगत ४ बर्ष अगाडिदेखि काम शुरु भएको ६ लेन सडक विस्तारको काम अहिलेपनि जारी नै रहेको अवस्था छ । विराटनगरमा मझौला शहरको एकिकृत वातावरणीय सुधार परियोजनाको काम पनि उस्तै गरी चरिहेको छ
विराटनगरमा सपिङ कम्प्लेक्स खोल्ने होडबाजी, अरवौंको लगानीमा यस्ता बन्दै छन् मल बिहीबार, ०१ चैत, २०७४ गोपाल पोखरेल, कोशी अनलाइन चैत्र १, विराटनगर, विराटनगरमा मल (सपिङ कम्प्लेक्स) निर्माण गर्ने होडबाजी नै चलेको छ । हाल विराटनगरमा अरवौको लागनीमा एकैपटक चारवटा मल (सपिङ कम्प्लेक्स) निर्माण भइहरेका छन् ।
छोरी जन्माउनुहोस् भत्ता पाउनुहोस् बुधबार, ३० फागुन, २०७४ काेशी अनलाइन फागुन ३०, विराटनगर, छोरी जन्मियो भने अहिले पनि हाम्रो समाजमा फरक दृष्टिकोणले हेर्ने चलन छ । यसरी छोरा र छोरी प्रति गर्ने विभेदलाई अत्य गर्न विराटनगर महानगरपालिकाले पहिलो छोरी जन्मिए तीन