सुबेदी र चुडालमाथि संसदीय सुनुवाइ सुरु शुक्रबार, ०३ वैशाख, २०७८ काठमाडौँ / सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाइ सुरु गरेको छ । संसदको संसदीय सुनुवाइ समितिले न्यायपरिषद्द्वारा प्रस्तावित दुवै जनालाई बोलाई सुनु
प्रधानमन्त्री राष्ट्रहितविरुद्धका गतिविधिमा संलग्न भएको प्रचण्डको आरोप शुक्रबार, ०३ वैशाख, २०७८ काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार ‘बागमती प्रदे
वाइसिएल विराटनगरको अध्यक्षमा गौतम शुक्रबार, ०३ वैशाख, २०७८ विराटनगर / नेकपा माओवादी केन्द्रको भात्री सङ्कठन योङ कम्युनिष्ट लिग (वाइसिएल) विराटनगर अध्यक्षमा प्रवीण गौतम चयन भएका छन् । बिहीबार भएको भेलाले गौतमको अध्यक्षतामा विराटनगर महानगरस्तरीय कमिटी गठन गरेक
भेरी अस्पतालमा कोरोना सङ्क्रमित युवकको मृत्यु शुक्रबार, ०३ वैशाख, २०७८ नेपालगञ्ज / नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत सुर्खेतका एक सङ्क्रमित युवकको शुक्रबार बिहान मृत्यु भएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गुर्भाकोट–१३, सुर्खेत निवासी ३१
थारू संस्कृतिमा सिरुवा शिक्षा शुक्रबार, ०३ वैशाख, २०७८ कृष्णराज सर्वहारी जुनसुकै समुदायको मौलिक संस्कृतिभित्र ज्ञान लुकेको हुन्छ, जसले तत्–तत् समुदायका बालबालिका तथा किशोरकिशोरीलाई प्रत्यक्ष–अप्रत्यक्ष दीक्षित गरिरहेको हुन्छ । नयाँ वर्ष २०७८ ले
वाइसिएल विराटनगर अध्यक्षमा गौतम शुक्रबार, ०३ वैशाख, २०७८ विराटनगर / नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) विराटनगर अध्यक्षमा प्रवीण गौतम चयन भएका छन् । बिहीबार भएको भेलाले गौतमको अध्यक्षमा विराटनगर महानगरस्तरीय कमिटी गठन गरेको
भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु शुक्रबार, ०३ वैशाख, २०७८ विराटनगर ÷ चट्याङ लागेर भोजपुर र तेह्रथुममा दुई जनाको मृत्यु भएको छ । बिहीबार बेलुका चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तेह्रथुम, छथर गाउँपालिका–६ असिनेकी ९ वर्षीया बालिका रोहित
पाथीभरा क्षेत्रमा जग्गा दलाली : अध्यक्षकै संलग्नतामा ३० हजार रोपनीको जग्गा २६ करोडमा कारोबार शुक्रबार, ०३ वैशाख, २०७८ विराटनगर / धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरामा केबलकार सञ्चालन गर्ने तयारी भएपछि भूमाफियाको नजर परेको छ । पाथीभराको तल्लो फेदी काफ्ले पार्टीमा भूमाफियाको नजर परेको हो । केबलकार सञ्चालनक
ताप्लेजुङका आगलागीपीडितलाई कांग्रेसको छ लाख शुक्रबार, ०३ वैशाख, २०७८ ताप्लेजुङ / ताप्लेजुङका आगलागीपीडितलाई कांग्रेसले राहत स्वरुप रकम वितरण गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दोभानलगायतका स्थानका अग्निपीडितलाई राहत प्रदान गरेको हो । कांग्रेस जिल्ला क
खोटाङमा सिँचाइ कुलो निर्माण तीन वर्षदेखि अलपत्र शुक्रबार, ०३ वैशाख, २०७८ खोटाङ / जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको खुटामा सञ्चालित काभ्रेखोला–देविथानमुहान–कटहरे सिँचाइ कुलो निर्माणको काम तीन वर्षदेखि अलपत्र बनेको छ । सिँचाइ कुलो निर्माण योजनाको रकम अनियमितता गरेको आर
गाईफार्ममा साथीको हत्या शुक्रबार, ०३ वैशाख, २०७८ भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित एउटा गाईफार्ममा एक युवाको हत्या भएको छ । मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा हत्या भ
बुटवलमा हत्या गरिएका युवाको शव बागलुङ लगेर लुकाइयो शुक्रबार, ०३ वैशाख, २०७८ गलकोट / बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्
प्रदेश प्रमुखले गरे ‘नौटङ्की माया’को लोकार्पण शुक्रबार, ०३ वैशाख, २०७८ मोरङ / प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ‘नौटङ्की माया’ कथा सङग्रहको बिहीबर इटहरीमा लोकार्पण गरेका छन् । यो डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको केशव रिमालद्वारा लिख
हराएको ३७ वर्षपछि फेला पर्यो मूर्ति शुक्रबार, ०३ वैशाख, २०७८ काठमाडौं / हराएको ३७ वर्षपछि ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति संयुक्त राज्य अमेरिकामा फेला परेको छ । मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमे
विश्वमा सङ्क्रमित सङ्ख्या १४ करोडनजिक शुक्रबार, ०३ वैशाख, २०७८ विराटनगर / विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४ करोडनजिक पुगेको छ । विश्वमा दिन प्रतिदिन सङ्क्रमण बढ्दो क्रममा रहेको छ । एकै दिन विश्वमा आठ लाख १२ हजार नौ सय ५९ जना नयाँ बिरामी थपिएपछि सङ्क
विराट गोल्डकप : उपाधिका लागि पञ्जावले एपिएफको सामना गर्ने बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर । विराटनगरमा जारी छैटौं सङ्स्करणको विराट गोल्डकपको उपाधिका लागि भारतको पञ्जाव पुलिस क्बल र विभागिय टोली एपिएफ काठमाडौंँ भिड्ने भएका छन् । बिहीबार दाेस्राे सेमिफाइनल खेलमा आहा रारा गोल्डकपक
सेवाग्राही कुटिएको घटनाको छानबिन गर्न दलहरूको माग, उर्लाबारीका मेयर भन्छन् : गलत आरोप लगाइयो बिहीबार, ०२ वैशाख, २०७८ उर्लाबारी / उर्लाबारी नगरपालिका परिसरमा सेवाग्राहीमाथि भएको आक्रमणको विरोध गर्दै नेकपा एमालेले निष्पक्ष छानबिन गर्न माग गरेको छ । नेकपा एमाले उर्लाबारी नगर कमिटीले छानबिनको माग गरेको हो । बिहीबार
कोरोना अतिप्रभावित जिल्लामा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना अति प्रभावित जिल्लाहरूमा भिडभाड हुने गतिविधि नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले आज
विराटनगर आठसहित प्रदेशमा थपिए १६ सङ्क्रमित बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार तीन जिल्लामा १६ जना सङ्क्रमित भेटिएका हुन् । मोरङमा आठ, सुनसरीमा ६, झापा र
विराटनगरमा सवारी दुर्घटना : प्रहरी अधिकृतको मृत्यु बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी निरीक्षकको मृत्यु भएको छ । चैत २९ गते बिहान ९ बजे भएको दुर्घटनामा घाइते भएका ५५ वर्षीय प्रहरी निरीक्षक महावीर यादवको बिहीबार बिहान मृत्यु भएको
नरिवल पानी पिउनुका फाइदैफाइदा बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / नरिवल पानी गर्मी महिनामा पिउन सकिने उत्तम पेयमध्ये एक हो । यसले शरीरमा तत्काल शीतलता र ऊर्जा प्रदान गर्छ । यसको सेवनले शरीरमा इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न मद्दत गर्छ । यसमा क्यालोरीको
बिहीबार कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / नेपालमा बिहीबार कोरोना भाइरस सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ । यस
फागोकै नेतृत्वमा साङ्घातिक आक्रमण भएको भन्दै न्यायका लागि अपिल बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोसहितको टोलीले श्रीमानमाथि साङ्घातिक आक्रमण गरेको भन्दै श्रीमतीले न्यायका लागि आग्रह गरेकी छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै श्रीमती नीता
अपर तामाकोसीमा भएको ढिलाइ असह्य : प्रधानमन्त्री ओली बिहीबार, ०२ वैशाख, २०७८ काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोसीको काममा भइरहेको ढिलाइ सैह्य नहुने बताएका छन् । बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्तामार्फत सेवा प्रवाहको उद्घाटन गर्द
चोरी भएका मोटरसाइकल सवारीधनीलाई जिम्मा बिहीबार, ०२ वैशाख, २०७८ काठमाडौँ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ । महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बजामद गरिएको १७ वटा मोटरसाइकल
विपद्का घटनाबाट एक वर्षमा पाँच सय ९२ जनाको मृत्यु बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / एक वर्षभित्र विभिन्न विपद्का घटनामा परेर पाँच सय ९२ जनाको मृत्यु गएको छ । एक वर्षमा भएका चार हजार एक सय ५७ विपद्का घटनामा परेर पाँच सय ९२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण
आजदेखि उपत्यकाका मालपोत कार्यालयमा डिजिटल नक्सा बिहीबार, ०२ वैशाख, २०७८ काठमाडौँ ÷ सरकारले आजबाट मालपोत कार्यालयबाट प्राप्त गर्र्ने नक्सा, प्लट रजिस्टर, फिल्ड बुकलाई डिजिटल गरी सेवाग्राहीको व्यक्तिगत पहुँचमा दिएको छ । आजबाट जग्गधनीले आफ्नो जग्गाको नक्सा आफैँ प्रिन्ट गर्न
दक्षिण एसियामै एक मात्र चौँरी महोत्सव बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / नेपाल र भारतको सिमानामा रहेको पाँचथर जिल्लाको फालेलुङमा आयोजना गरिएको चौँरी महोत्सव बुधबार सकिएको हो । यसलाई दक्षिण एसियाकै एक मात्र चौँरी महोत्सव मानिएको छ । उच्च पहाडी क्षेत्रमा पाइने
विराटनगरमा समुदायमा फैलियो कोरोना : बजारमा भिडभाड, कन्ट्याक ट्रेसिङ बन्द बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको विराटनगरमा सङ्क्रमितको कन्ट्याक ट्रेसिङ गर्न महानगरपालिकाले आलटाल गरेको छ । सङ्क्रमण दर दैनिक रुपमा बढ्दै गए पनि महानगरपालिकाले कन्ट्याक ट्रेसिङ गर्न आ
सङ्घीय निजामती सेवा ऐनको विरोध गर्दै नायब सुब्बाहरू आन्दोलित बिहीबार, ०२ वैशाख, २०७८ काठमाडौँ / संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको सङ्घीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायब सुब्बाहरू आन्दोलित भएका छन् । सङ्घीय निजामती
मिक्लाजुङमा खुल्यो टिकटक रोड, सेल्फी रोडमा बग्गी बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित मोरङको मिक्लाजुङमा टिकटक रोड खुलेको छ । गाउँपालिका–७ र ८ को सीमावर्ती मावा नुनसरी सामुदायिक वन क्षेत्रमा बुधबारबाट ‘टिकटक रोड’ खुलेको हो । आ
पर्यटक घुमाउने निजी हात्ती विस्थापित हुँदै बिहीबार, ०२ वैशाख, २०७८ चितवन / चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् । कोरोना सङ्क्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र बिक्रीसमेत गर्न थालेको जनाइएको छ । हात्ती
काँकडभिट्टा र भद्रपुर नाका सिल बिहीबार, ०२ वैशाख, २०७८ झापा / पूर्वी नाका काँकडभिट्टा र भद्रपुर आज (बिहीबार) बिहानैबाट सिल गरिएको छ । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि सिल गरिएको हो । नाका बिहान ६ बजेबाट सिल गरिएको
एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु, सह–चालक गम्भीर बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / झापाको शिवसताक्षी नगरपालिका–१ दूधेमा आज (बिहीबार) बिहान भएको एम्बुलेन्स दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको ना २१ च ७९८४ नम्बरको एम्बुल
कोसी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज (बिहीबार) बिहान
मिथिलाञ्चलमा मनाइँदै लोकपर्व जुडशीतल अर्थात सिरुवा पर्व बिहीबार, ०२ वैशाख, २०७८ जनकपुरधाम / विशिष्ट कृषि संस्कृतिका रुपमा मनाइने लोकपर्व जुडशीतल अर्थात सिरुवा पर्व आज (बिहीबार) परेको छ । मिथिलाञ्चलमा यो पर्व धुमधाम र हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । प्रकृति र स्वास्थ्यसँग सम्
ट्याक्टरबाट खसेर सह–चालकको मृत्यु बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / पाँचथरमा ट्याक्टरबाट खसेर सह–चालकको ज्यान गएको छ । याङबरक गाउँपालिका– १ सुकेधाम आलुबारीस्थित भित्री कच्ची सडक खण्डमा बुधबारसाँझ दुर्घटना भएको हो । सुकेधामबाट च्याङथापुतर्फ आउँदै गरेको प
भारतमा नयाँ सङ्क्रमितको सङ्ख्यामा ‘रेकर्ड ब्रेक’, एकै दिन झन्डै दुई लाख जनामा कोरोना पुष्टि बिहीबार, ०२ वैशाख, २०७८ विराटनगर / छिमेकी मुलुक भारतमा कोरोना भाइरसका नयाँ थपिएका सङ्क्रमितको सङ्ख्यामा ‘रेकर्ड ब्रेक’ भएको छ । एकै दिन अहिलेसम्मकै धेरै जनामा कोरोना पुष्टि भएको हो । भारतमा पछिल्लो २४ घण्टामा झन्डै दुई ल
वन्यजन्तु संरक्षणमा सबै एकजुट हुनुपर्छ : मन्त्री आले बुधबार, ०१ वैशाख, २०७८ रसुवा / वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन्यजन्तु संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । बुधबार अठ्ठाइऔँ वन्यजन्तु सप्ताहको अवसरमा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चे रसुवामा आयोजित का
आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडे : प्रधानमन्त्री ओली बुधबार, ०१ वैशाख, २०७८ काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकाङ्क्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन् । शनिबार काठमाडौँमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न
तराईका पाँच जिल्लामा बिहीबार सर्वाजनिक बिदा बुधबार, ०१ वैशाख, २०७८ विराटनगर । सिरुवा पर्वको अवसरमा सरकारले तराईका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको छ । सिरूवा–पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिएको हो । गृह मन्त्रालयका अनुसार बिहीबार झापा, मोरङ, सुनसरी
उर्लाबारी र सुन्दरहरैचामा मोटरसाइकल दुर्घटना, आठ जना घाइते बुधबार, ०१ वैशाख, २०७८ विराटनगर । मोरङको छुट्टा छुट्टै स्थानमा मोटरसाइकल दुर्घटना हुँदा आठ जनाको घाइते भएका छन् । सुन्दरहरैचा र उर्लाबारीमा दुर्घटना हुँदा आठ जना घाइते भएका हुन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका
विराटनगरमा थपिए १५ कोरोना सङ्क्रमित, प्रदेशमा एक सय ७९ पुगे सक्रिय सङ्क्रमित बुधबार, ०१ वैशाख, २०७८ विराटनगर । विराटनगरमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश
नेपालमा एकै दिन ६ सय बढीमा कोरोना सङ्क्रमण बुधबार, ०१ वैशाख, २०७८ विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्
विराटनगरमा एक सातामा दुई बुबाको हत्या बुधबार, ०१ वैशाख, २०७८ विराटनगर । विराटनगरमा पाँच दिनको अन्तरमा दुई पुरूषको हत्या भएको छ । शनिबार र बुधबार दुई जनाको हत्या भएको हो । दुवै घटनामा मृतकका छोरा सङ्लग्न छन् । शनिबार छोरा रबिसँग झगडा हुँदा विराटनगर महानगरपाल
विराटनगरमा छोराको कुटाइबाट बुबाको मृत्यु बुधबार, ०१ वैशाख, २०७८ विराटनगर । छोराको कुटाइबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुस
सुनसरीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु बुधबार, ०१ वैशाख, २०७८ विराटनगर । पौडी खेल्न नहरमा गएका दुई बालकको डुबेर मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका – १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीक
धरहराको पुनःनिर्माण सकियो, वैशाख ११ गते उद्घाटन बुधबार, ०१ वैशाख, २०७८ काठमाडौँ । भूकम्पका कारण क्षतिग्रस्त बनेपछि पुनःनिर्माण गरिएको धरहरा वैशाख ११ गते उद्घाटन गरिने भएको छ । पुनःनिर्माण कार्य लगभग पुरा भएकाले वैशाख ११ गते उद्घाटन गरिने भएको हो । राष्ट्रिय पुनःनिर्
मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट वृद्धाको मृत्यु, एक घण्टा सडक अवरुद्ध बुधबार, ०१ वैशाख, २०७८ विराटनगर / मोरङको सुन्दरहरैँचामा टिपरले ठक्कर दिँदा पैदल यात्रा गरिरहेकी एक जना वृद्धा महिलाको आज (बुधबार) बिहान ज्यान गएको छ । घटनाको विरोधमा स्थानीयले एक घण्टाजति सडक अवरुद्ध बनाएका छन् । पूर्व–
नयाँ वर्षमा सुरु भयो रमजान पर्व बुधबार, ०१ वैशाख, २०७८ विराटनगर / इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आज (बुधबार)देखि सुरु भएको छ । नयाँ वर्षसँगै रोजा पर्व सुरु हुनु सम्भवतः यो पहिलो भएको जानकारहरु बताउँछन् । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले