
नागरिक अगुवामाथि बल प्रयोग भएकामा प्रचण्ड–नेपाल समूहद्वारा निन्दा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति निन्दा गरेको छ । सोमबार नेकपा प्रचण्ड–नेपाल स