Browsing Category

विशेष

‘५ रुपैयाँ दिएर’ १० वर्षीया बालिकामाथि बलात्कार, प्रतिकार गर्दा निर्ममतापूर्वक हत्या !

पोखरा, असोज १० मंगलबार साँझ घरबाट बिस्कुट किन्न भनेर हिँडेकी १० वर्षीया बालिका भोलिपल्ट मृत अवस्थामा भेटिइन् । पछि उनको मेडिकल जाँचबाट बलात्कारपछि हत्या भएको पुष्टि भयो ।पोखराको पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया बिकलाई छिमेकी…

तीन बालबालिकाको शंकास्पद मृत्युः अनुसन्धानमै बित्यो वर्षदिन !

बाबुराम बास्तोला विराटनगर, असोज ९ भोजपुरको पूर्वी अरुण गाउँपालिका –३ मा तीन अबोध बालबालिकाको ‘शंकास्पद’ मृत्यु भएको एक वर्ष बितेपनि अनुसन्धान अझै टुंगो लागेको छैन । अनुसन्धान कहाँ पुग्यो, किन ढिला भइरहेको छ भन्ने सवालमा प्रहरी, प्रशासन…

रुद्राक्षको सुरक्षाका लागि सीसी क्यामेरा जडान

बाबुराम बास्तोला भोजपुर, असोज ९ भोजपुरमा पछिल्लो समय आम्दानीको स्रोत बनेको रुद्राक्षको सुरक्षाको लागि कृषकले सीसी क्यामेरा जडान गर्न थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा निकासी हुँदै आएको रुद्राक्षलाई सुरक्षा दिन उत्तरी दिङ्लामा सीसी…

अमेरिका पुगेर विराटनगरका मेयर पराजुलीले विराट दरबारका लागि गरे यस्तो पहल ! (भिडियो)

विराटनगर, असोज ९ अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरस्थित ऐतिहासिक तथा पौराणिक सम्पदा विराट राजाको दरबारका लागि अन्तराष्ट्रिय समुदायसँग अपिल गरेका छन् । अमेरिकाको भर्जिनियास्थित स्प्रिंगफिल्ड शहरमा…

अब मन्त्रीको स्वीकृति बिना जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने !

काठमाडौं, असोज ८ अब मन्त्रीको स्वीकृति बिना जनप्रतिनिधिले विदेश भ्रमणमा जान नपाउने भएका छन् । जनप्रतिनिधिको भ्रमण स्थानीय विकास तथा संघीय मामिला मन्त्रीले स्वीकृत गर्ने भएका छन् भने कर्मचारीको विदेश भ्रमणको सचिवले स्वीकृत गरेपछि मात्र…

समाचार प्रभाव : ‘सफारी चालक किशोरी’को पढाइमा सघाउँदै बेलबारी नगरपालिका

विराटनगर, असोज ८ १४ वर्षकै उमेरमा अटो रिक्सा (सफारी) चलाएर अध्ययनसँगै परिवारको गुजारा गर्दै आएकी एक किशोरीलाई बेलबारी नगरपालिकाले अािर्थक सहयोग गरेको छ । बेलबारी–११, वीरटोलकी रिता कार्कीलाई नगरले १० हजार नगद प्रदान गरेको हो ।…

भारतीय प्रधानमन्त्री मोदी फेरि नेपाल आउँदै, यस्तो छ कारण !

विराटनगर, असोज ८ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि नेपाल आउने भएका छन् । आगामी मंसिरमा उनले नेपालको भ्रमण गर्ने भएको हुँदा काठमाडौंस्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयले उनको पाँचौँ नेपाल भ्रमणको तयारी थालेको छ । भदौमा…

विराटनगरमा हृयुमपाइपभित्र युवकको शव भेटियो !

विराटनगर, असोज ७ विराटनगर महानगरपालिका–१६ स्थित रानीको बुधनगर जाने भित्री सडकको हृयुमपाइपभित्र एक युवकको शब भेटिएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार कुहिन थालेको अवस्थामा हृयुमपाइपभित्र युवकको शव…

दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० ले बृद्धि

काठमाडौं, असोज ६ सार्वजनिक यातायातको भाडामा १० प्रतिशतले बृद्धि भएको छ । यातायात व्यवसायी र सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएका छन् । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेपछि…

मलेसियामा विषाक्त मदिरा सेवन गरी मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो !

मलेसिया, असोज ६, मलेसियामा विषाक्त मदिरा सेवन गरी मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । मलेसियास्थित नेपाली राजदूतावासका अनुसार यसअघि विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको थियो भने थप दुईको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका…
Koshi Online

FREE
VIEW